विश्वकप फुटबल आजबाट शुरु हुदै : पहिलो खेल रसिया र साउदी अरबीयाबीच हुने

रसिया,मस्को,जेठ,३१- विश्वकप फुटबल प्रतियोगिता २०१८ आजबाट शुरु हुदैछ। विश्वकप फुटबलमा ३२ वटा वटा राष्ट्रहरूको टोलीले सहभागीता जनाउदैछन् ।रसियाको राजधानी मस्कोमा आज साँझ भव्य रुपमा विश्वकप समारोह उद्घाटन हुदैछ । उद्घाटन लगत्तै आयोजक रसिया र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल नेपाली समय अनुसार बेलुका ८:४५ हुनेछ ।रसियाका विभिन्न ११ शहरमा एक महिनासम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् […]

सुर्खेतको रामघाटमा जारी क्रिकेटमा वडा नं ६ विजयी

ज्ञानु सङ्गम खड्का/ सुर्खेत, जेष्ठ,२८- भेरिगङ्गा नगरपालिका सुर्खेत र नगर खेलकुद बिकाश समिति सुर्खेतको संयुक्त्त आयोजनामा सन्चालित प्रथम मेयर कप २०७५ अन्तर्गत दोस्रो दिनको क्रीकेट प्रतियोगिता आज सम्पन्न भएको छ। भेरिगङ्गा ११ रामघाट्मा जारी उक्त क्रीकेट खेलमा वडा न.१३ लाई ११ ले , त्यस्तै वडा न. ८ लाई ५ ले, वडा ११ लाई १० ले […]

स्टाइलिस बनेर रूस पुग्यो ब्राजिलियन टोली

काठमाण्डौं,२८- बिहिबार देखि हुने २१औं संस्करणको फिफा विश्वकपका लागि अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेको छ। अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट आइतबार राति सोची पुग्दा सबै जना सुटेडबुटेड थिए। टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए। सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका […]

प्रथम मेयर कप खेल भेरिगङ्गाको रामघाटमा सम्पन्न

ज्ञानु सङ्गम खड्का/ सुर्खेत,जेष्ठ,२८- भेरिगङ्गा नगरपालिका सुर्खेत र नगर खेलकुद बिकाश समिति सुर्खेतको संयुक्त्त आयोजनामा सन्चालित प्रथम मेयर कप २०७५ का अन्य खेलहरुको समापन आईतबार भेरीगङ्गा ११ रामघाटमा गरिएको थियो। समापन भएका खेलहरु ब्याडमिन्टनमा वडा न १२ प्रथम, वडा न ६, द्वीतिय भएका थिए। त्यस्तै फुटबलमा वडा न.१३ प्रथम’ , वडा न.८ द्वीतिय भएको थियो […]

प्रथम मेयर कप २०७५ भेरिगंगा सुर्खेतमा सुरु

ज्ञानु सङ्गम खड्का/ सुर्खेत,जेष्ठ,२५- नगर खेलकुद बिकाश समिति सुर्खेतको आयोजनामा आज देखि प्रथम मेयर कप २०७५ भेरिगङ्गा नगरपालिका सुर्खेतमा सुरु भएको छ । उद्घाटनको पहिलो दिन आज भएको खेलमा भलिबल तर्फ वडा न ३ ले १ लाई हराएको छ।त्यस्तै वडा न.१० ले ११ लाई, वडा न. ७ ले ५ लाई र वडा न.९ ले १३ […]

उपराष्ट्रपती कप चिल्ड्रेन्स खेलकुद प्ररियोगिता नेपालगन्जमा हुने

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,जेष्ठ,६- नेपालगन्जमा प्रदेश ५ स्तरीय प्रथम उपराष्ट्रपति कप चिल्ड्रेन्स खेलकूद प्रतियोगिता हुने भएको छ । १४ वर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गर्दै पहिलो पटक सरकारले देशव्यापी रुपमा उपराष्ट्रपति कप चिल्ड्रेन्स खेलकूद प्रतियोगिता आयोजना गर्न लागेको हो । मध्यपश्चिम खेलकूद विकास समितिको आयोजनामा भोलिदेखि नेपालगन्जको रंगशालामा प्रतियोगिता संचालन हुने अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो […]

आईपीएलमा दिल्ली विजयी : सन्दीपले लिए तीन विकेट

काठमाडौं,जेष्ठ,६- आईपीएल क्रिकेटमा नेपाली दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।  आइतबार साँझ सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नुअघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । मुम्बईको ब्याटिङ ध्वस्त बनाउने […]

मेयर कप फुटबलको अाज समापन तथा पुरस्कार वितरण

के- पी-घिमिरे/ बांके, जेष्ठ,६- नेपालगन्ज उप महानगर पालिकाकाे अायोजनामा अायोजित मेयर कप फुटबलको शनीबार अन्तिम दिन पुरस्कार तथा टर्फि वितरण कार्यक्रम गरी समापन गरिएको छ ।नेपालगन्जको प्रहरी गुल्मको खेल मैदानमा बैशाख २४ गते देखि सुरु भएको मेयर कप फुटबलमा अाज सिनियर र जुनियर फुटबलमा प्रथम र द्वितीय हुने विद्यालयका खेलाडीहरुलाइ नगद पुरस्कार र टर्फि वितरण […]

वडा कप रात्रीकालिन कबड्डीको उपाधी खजुरालाई

नेपालगञ्ज,जेठ,१- नेपालगन्जमा जारी खुल्ला वडा स्तरीय वडा कप रात्रीकालिन कबड्डी प्रतियोगिताको उपाधी खजुरा गाउपालिका वडा न ८ ले जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ३ को कार्यालयद्धारा २६ गतेदेखि सञ्चालित खुल्ला वडा स्तरिय कवड्डी प्रतियोगिताको फाईनलमा वडा न ४ को महेन्द्र स्पोर्टस क्लवलाई हराउँदै खजुराले उपाधीमा कव्जा जमाएको हो । सोमबार अवेर राती सम्पन्न […]

विश्वकप फुटबलको पहिलो खेलमा नेपाल विजयी

काठमाडौं, वैशाख २९- रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको सडक बालबालिकाको विश्वकप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा केन्यालाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले गोल गरे । प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको […]