एमालेका सय कार्यकर्ता कांग्रेसमा प्रबेश

नेपालगञ्ज, असार,८- बाँकेमा अन्य दलका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गर्ने क्रम तीब्र भएको छ । दिनहुँ जसो अन्य दलका सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रबेश गरिरहेका छन् । यसले कांग्रेसी शुभचिन्तकहरुलाई हौसाएको छ । यसै क्रममा आज पनि नेकपा एमालेका सय जना नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर […]

डा.कनोडिया मनिकापुर घरदैलोमा

बाँके,असार,८ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर क्षेत्रका स्थानियहरुले कुरा भन्दा काम गर्ने उम्मेदवालाई भोट दिने बताएका छन् । नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने नयाँबस्ती, थपुवा र मनिकापुरका बासीन्दाले सपना ठूला देखाउने तर पूरा नगर्नेलाई भन्दा काम गरेर देखाउने व्यक्तिलाइ मतदान गर्ने बताएका हुन् । समस्या सुन्न र मतदानको अपील […]

अध्यक्षमा अर्कैलाई बनाइएपछि फोरमका तीन उम्मेदवार चुनावमा नलड्ने

भिष्म लोध, नेपालगञ्ज,असार,८- नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीमा संघीय समाजबादी फोरमबाट वडा सदस्यका तीन जना उम्मेदवारले चुनावमा नलड्ने बताएका छन् । उनीहरुले आफुहरुको वडा अध्यक्ष पदका उम्मेदवार शब्बीर किघरिया र सदस्य उम्मेदवार केशवराम राढको पदमा नयाँ शक्ति पार्टी नेपालबाट जलिम खाँ र सदस्यमा शिवशंकर तिवारीलाई उम्मेदवार उठाइएकाले आफुहरु चुनाव नलड्ने बताएका हुन । बुधबार […]

निर्वाचन सम्बन्धि डडेल्धुरा प्रशासनद्धारा गरिएका निर्णय आशिंक रुपमा मात्रै कार्यान्वयन

ध्रुब बिष्ट, डडेल्धुरा, असार,८- डडेल्धुरा जिल्लास्थीत सञ्चालित यातायातका साधनहरुमा पार्टीका झण्डाहरु लगाइएको प्रति प्रशासनले सचेत गराएपनि अझैपनि सो कार्य आंशिक रुपमा जारी नै रहेको छ । अस्ती मात्रै जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक गरेर यस्तो नगर्न आग्रह गरेको भएपनि आचारसंहिता उलंघनका घटनामा पूर्ण रुपमा अझै कमी नआएको स्थानियहरुको भनाई छ । सार्वजनिक यातायातका सवारी साधनले […]

संबेदनशिल क्षेत्रमा सुरक्षाकर्मी परिचालन

मोहन पनेरु, डोटी,असार,८- आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षा दिन जिल्लाका अति संबेदनशित क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ । जिल्लाको दक्षिण क्षेत्रलाई अति संबेदनशिल भन्द नेपाली सेना र सशस्त्र प्रहरीहरु परिचालन गरिएको छ । बड्डीकेदार र बोगटान गाउपालिकामा नेपाली सेनाहरु परिचालित गरिएको छ । सो क्षेत्रका १० वटा मतदान केन्द्रहरु अति संबेदनशिल रहेको प्रमुख जिल्ला अधिकारी गोकर्ण […]

बाँकेमा फोरम वडाध्यक्ष सहितको प्यानल काँग्रेसमा प्रवेश

बाँके, असार,७- संघिय समाजबादी फोरमबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष सहितको ५ जनाको प्यानल आज नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रबेश गर्नेहरुमा संघिय समाजबादी फोरमबाट वडा नं १२ का वडा अध्यक्ष पदका उम्मेदवार फरहान हुसेन खाँन , वडा सदस्यका उम्मेदवार महिला सदस्य मुन्नी देवी बर्मा , सदस्य किस्मतुल खाँ, डेढराम अहिर र […]

‘समृद्ध नेपालगञ्ज’को अठोटसहितको काँग्रेस नेपालगञ्जको प्रतिबद्धता पत्र सार्वजनिक

नेपालगञ्ज, असार,७- नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति नेपालगञ्जले ‘समृद्ध नेपालगञ्ज’को अठोटसहितको प्रतिबद्धता पत्र आज (बुधबार) सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार डा. सुरेश कुमार कनौडिया र उपमेयरका उम्मेदवार उमा थापा मगरको अठोटका रुपमा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा ‘५ बर्षमा ५ प्रतिबद्धता’ समेटिएको छ । नेपालगञ्जलाई समुन्नत सहरका रुपमा विकास […]

काँग्रेसद्वारा एक ढिक्का भएर मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह

बाँके,असार, ५- नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका काँग्रेसतर्फका अध्यक्ष उम्मेदवारहरुले असार १४ गते हुने स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर काँग्रेसको पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन । पार्टीभित्र असन्तुष्टि भएपनि यो चुनाव प्रतिष्ठाको लडाई भएकाले काँग्रेसलाई जिताउनुको विकल्प नभएको वताए । काँग्रेस नेतृत्वमै संबिधान जारी भएकाले यसको कार्यान्वयनको जस अरुलाई दिन नसकिने भन्दै […]

शिवसेनाका केन्द्रीय अध्यक्ष श्रेष्ठद्वारा पदबाट राजिनामा

बाँके, असार,५- नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष मनोज श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । श्रेष्ठ आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालबाट नेपालगन्ज २ मा वडा अध्यक्षका उम्मेदवार हुन् । राप्रपा नेपालबाट वडा अध्यक्षको उम्मेदवार भईसकेपछि श्रेष्ठले शिवसेनाको केन्द्रीय अध्यक्षको पदबाट राजिनामा दिएका हुन् ।श्रेष्ठसँगै अन्य २ जना केन्द्रीय पदाधिकारीहरुले पनि पदबाट राजिनामा […]

निर्वाचन चिह्न आज प्रदान गरिने

काठमाडौं, असार, ६- दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर–१, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई भोलि असार ६ गते मंगलबार आज निर्वाचन चिह्न प्रदान गरिने भएको छ । निर्वाचन आयोगकाअनुसार असार ४ गते उम्मेदवारी दिएका तर नाम फिर्ता लिन चाहनेलाई आज बिहान ८ बजेदेखि ११ बजेसम्मको समय प्रदान गरिएको छ भने […]