नरेश खड्का, दाङ, असार,१- नेपाली कांग्रेसले दाङमा मेयर र उपमेयरका उम्मेद्वार बुधबार टुङ्गो लगाएको छ। तुलसीपुर उप–महानगरपालिकाको मेयरमा कांग्रेसले पूर्वसांसद गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ। गिरी नेपाली कांग्रेस दाङको दुई कार्यकाल सभापति भइसकेका नेता हुन्। पार्टीको १३औं महाधिवेशनमा तुलसीपुर नगरको सभापतिमा निर्वाचित उनी महाधिवेशन प्रतिनिधिमा आउन नसक्दा जिल्लामा फेरि छाउने चाहानामा भने ब्रेक लागेको थियो। […]
राजनीति
काग्रेसले दाङमा उम्मेद्वार टुंग्यायो
नरेश खड्का, घोराही, असार,१- नेपालि काग्रेसले दाङको घोराही, तुलसिपुर उपमहानगरपालिका र लमही नगरपालिकामा पार्टिको तर्फवाट उठ्ने मेयर÷उपमेयरको टुंगो लगाएको छ । केही दिन यता लगातार बसेको काग्रेसको कार्र्य सम्पादन समितिको बैठकले घोराही, तुलसिपुर उपमहानगरपालिका र लमही नगरपालिकामा उठाउने आधिकारीक उम्मेद्वारको टुंगो लगाएको हो । काग्रेसले घोराहीमा काग्रेस नेता भुपबहादुर डाँगिलाई मेयरको उम्मेद्वार बनाएको छ भने […]
चार दलको बैठक निष्कर्ष्विहीन, राजपा सँग आज पनि छलफल गरिने
काठमाण्डौ,असार,१– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न हिजो बेलुका बसेको बैठकले आज पुनःबस्ने गरी बिनानिष्कर्ष टुङ्गिएको हो । बैठकमा (एमाले) […]
काँग्रेसले तीनवटा प्रदेशमा उम्मेदवार टुङ्गो लगायो
काठमाडौ,असार, १ असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशको उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीको केन्द्रीय पदाधिकारीको बुधबार बसेको बैठकले प्रदेश नंं। १, ५ र ७ का उम्मेदवारको टुङ्गो लगाएको पार्टी केन्द्रीय सचिवालयले जानकारी दिएको छ । एकभन्दा बढी आकाङ्क्षी रहेको विराटनगर र दाङको उम्मेदवार पनि टुङ्गो […]
नेपालगञ्ज उप महानगरपालिका वडा नं ८ मा काग्रेसको सम्पर्क कार्यालय सन्चालन
नेपालगन्ज,जेष्ठ ३१- नेपालगञ्ज उप महानगरपालिका वडा नं ८ मा नेपाली काँगे्रस क्षेत्रीय कार्यसमितको निर्वाचन प्रचार प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोर सिंह राठौरले कार्यालयको उदघाटन गर्दै काँगे्रसले सबैको अधिकार सुनिश्चित गर्न लामो संघर्ष गरेको भन्दै समग्र विकासका लागि स्थानीय तहको निर्वाचनमा मतदान गर्नु आहवान गर्नु भयो । उहाँले […]
क्षेत्र नं.३को चुनावी बैठक सम्पन्न
भानुभक्त बस्नेत घोराही,जेठ,३१ राप्रपाको क्षेत्र नं.३को चुनावी बैठक सम्पन्न भएको छ । क्षेत्र नं.३का अध्यक्ष नरबहादुर बुढाथोकीको अध्यक्षतामा बैठक भएको हो । बैठकमा आफ्ना मुद्धाहरु कसरी जनता समक्ष ल्याउने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो । बैठकमा महँगो चुनावी खर्चलाई कसरी सरलीकृत गर्ने,राप्रपा जनसेनामा समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरीएको हो । बैठकमा घोराही […]
माओवादी केन्द्रको पक्षमा बाँकेमा युवाहरुको ब्यापक जनलहर
मधुपौडेल, बाँके,जेठ,३१- आगामी असार १४ गते हुन गैरहेको दोश्रो चरणको स्थानीय तहको निर्वाचन तयारी सँगै माओवादी केन्द्रका पक्षमा ब्यापक जनलहर देखिन लागेको छ । माओवादी केन्द्रले कोहलपुर नगरपालिकाको प्रमुख पदमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष एवं पार्टीका युवा नेता नरेन्द्र न्यौपानेलाई उम्मेदवारको रुपमा अगाडि सारेपछि कोहलपुरको विकास निर्माण सहित संवृद्ध कोहलपुर बनाउन सक्ने योग्य, सक्षम र […]
बाँकेमा कांग्रेसका मेयर उपमेयर जनताको घरदैलोमा
मधुपौडेल, नेपालगञ्ज ,जेष्ठ ३१ – नेपाली कांग्रेस बाँकेका तर्फबाट सार्वजनिक उम्मेदवारहरुलाई स्थानीयले न्यानो स्वागत गरेका छन् । नेपाली काँगे्रस बाँकेका तर्फबाट नेपालगञ्जका मेयर पदका उम्मेदवार शुरेश कुमार कनोडिया र उपमेयर उम्मेदवार उमा थापासहितका उम्मेदवारहरुले आज विहान वडा न १८ कारकाँदोका विभिन्न टोलहरुमा घरदैलो गर्दै मत मागेका छन् । वडा कार्यालय कारकाँदो प्रचार प्रसार समितिको पहलमा […]
राजपाको बन्दले बाँकेको जनजीवन प्रभावित
मधुपौडेल, बाँके,जेठ,३१- राष्ट्रिय जनता पार्टी नेपालले आहवान गरेको चारदिने आम हडतालको दोस्रो दिन बाँकेको जनजीवन प्रभावित भएको छ । राजपा नेता तथा कार्यकर्ताहरु नेपालगंजको विपि चौक लागायत विभिन्न चौकहरुमा प्रर्दशन गरेका छन । राजपार्टी नेपालका वरिष्ठ नेता पशुपति दयाल मिश्राका अनुसार आज अहिले सम्म कुनै अप्रिय घटना नघटेको बताउनु भएको छ । राजपानेपालका कार्याकर्ताले हिजो नेपाली […]
एमालेसहित सत्ता गठनबन्धन राजपासँग गम्भिर वार्ता गर्दै
काठमाडौं,जेठ, ३१- राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागि गराउन शीर्ष दलहरुले आज पनि वार्ताको प्रयास जारी राख्ने भएका छन् । निर्वाचन छोडी आन्दोलमा होमिएको राजपालाई सहमतीमा ल्याउन प्रमुख प्रतिपक्षी एमालेसहित सत्ता गठनबन्धनले आज निर्णायक वार्ता गर्ने भएका हुन् । स्थानीय तह दोस्रो चरणको निर्वाचन विथोल्ने गरी आन्दोलन थालेको राजपासँग सत्ता गठबन्धन र विपक्षी एमालेले आज […]










