काठमाडौं,असोज,१०-नेपालले एसियन गेम्समा मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित निकालेको छ। हान्जाओमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेको मंगोलियामाथि नेपालले शानदार जित आत्मसाथ गरेको हो। नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको छ। मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र […]
ब्यानर न्यूज
दीपेन्द्रको टि-२० आईमा विश्व कीर्तिमान,९ बलमै ५० रन हाने
काठमाडौं,असोज,१०-नेपालका मध्यक्रम ब्याट्सम्यान दीपेन्द्रसिंहले पनि मंगोलियाविरुद्ध आक्रामक ब्याटिङ गर्दै विश्वकीर्तिमान बनाउने क्रममा ९ बलमै अर्धसतकीय इनिङ्स खेलेकाछन्। उनले १० बलमा आठ छक्काको सहयोगमा ५२ रन बनाए।यसअघि अन्तर्राष्ट्रिय टी-२० मा भारतका युवराज सिंहले इंग्ल्यान्डविरुद्ध १२ बलमा ५० रन बनाएका थिए।यसैगरी अस्ट्रियाका मिर्जा अहसनले १३ बलमा ५० रन जोडेका थिए ।
टी-२० आईमा कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमै शतक प्रहार
काठमाडौं,असोज,१०-नेपालका युवा ब्याटर कुशल मल्लले टी-२० क्रिकेट इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका छन्। १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका हुन्। कुशल ४३ बलमा छक्का र चौकासहित १ सय १६ रनमा क्रिजमा छन्। यसअघि टी-२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो। भारतका रोहित शर्मा, दक्षिण […]
नेपालले दियो मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य
काठमाडौं,असोज,१०-१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मङगोलियालाई ३१५ रनको विशाल लक्ष्य दिएको छ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा मात्र ३ विकेट गुमाएर ३१४ रन बनाएको हो। नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए।उनले मात्रै ५० बलमा १३७ रन बनाए।१३७ रन बनाउने क्रममा उनले ८ चौका र १२ छक्का प्रहार गरे। यस्तै कप्तान […]
आज सन्दीप लामिछाने र सागर ढकाल चीन जादै
काठमाडौं,असोज,९-नेपाली राष्ट्रिय टोलीका क्रिकेटरद्वय सन्दीप लामिछाने र सागर ढकाल एसियन गेम्सका लागि आज चीन जाने भएको छ। अदालतमा मुद्दा विचाराधिन रहेकाले सन्दीप नेपाली टोलीसँगै चीन जान पाएका थिएनन्। ललित राजवंशी घाइते भएर एसियन गेम गुमाउने भएपछि सागर टिममा समावेश भएका थिए। भिषा समस्याका कारण सागर टिमसँग चीन जान पाएका थिएनन्। अदालतमा विचाराधिन मुद्दाको पेसी स्थगित […]
काठमाडौं आसपासका गन्तव्य उजागर गर्दै सोट्टो नेपाल
काठमाडौं,असोज,८-आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट नजिकको दूरीमा रहेको सुन्दरीजल देखी सिन्धुपाल्चोकको धाप ड्यामसम्मको एक दिवसीय पदयात्रा-२०८० गरेको छ। लुकेका गन्तव्यलाई उजागर गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पर्यटन संस्था सोट्टो-नेपालले सरकारका विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंदेखि सिन्धुपाल्चोकसम्मको गन्तव्यलाई उजागर गर्ने काम गरेको हो।२७ […]
एसियाली खेलकुद बक्सिङमा थापाको जित
काठमाडौं,असोज,८-एसियाली खेलकुदको बक्सिङमा नेपालका रबिन थापाले जित निकालेका छन्।पुरुष ५१ केजी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई हराएका हुन्। राउन्ड अफ ३२ को खेलमा रबिनले डियोलाई ४-१ ले हराएका हुन्। नेपालकी मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए। महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा […]
साफ यू-१९ च्याम्पियनसीप मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं,असोज,८-नेपाल साफ यू-१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो। दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।नेपालले पहिलो खेलमा पाकिस्तानसँग १-० को गोल अन्तरले पराजय भोगेको थियो। पहिलो खेलमा […]
आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि
काठमाडौं,असोज,५-आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।तर, राहत शिक्षकहरुले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको जानकारी दिनुभयो।उहाँले संसदको प्रक्रियालाई मान्दै शिक्षकहरुले उठाएका माग […]
आज हरितालिका तीज पर्व मनाईदै
काठमाडौं,असोज,१-आज हरितालिका तीज पर्व,नेपाली हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।हिजो आइतबार दर खाएर बसेका महिलाहरु आज सोमबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन्। तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ।यस पर्वमा […]

