बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने

काठमाडौ,मङ्सिर,११- एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन् । बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)बाट ठगिने गरेका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन् । नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत प्रतिविद्यार्थी तीनदेखि पाँचलाख रुपियाँसम्म लिने गरेका छन् । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले एमबीबीएस […]

काँग्रेस नेत्री भुजेलद्वारा राजिनामा

ललित केसी/ अछाम,मंसिर,१०- नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पूर्व सभापति राधिका भुजेलले पार्टी परित्या गरेकी छन् । आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै काँग्रेस नेत्रृ भुजेलले राजिनामा गरेको घोषणा गरेकी हुन । नेपाली काँग्रेसमा लागेर लामो समय सम्म राजनिति गरेकी भुजेलले पछिल्लो समय नेपाली काँग्रेस देश र जनता प्रति गैर जिम्मेवार […]

पहिलो चरणको निर्वाचन अपेक्षा अनुरुप सफलः आयोग

काठमाण्डौं,मंसिर,१०- पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतदानको समय सकिँदा निर्वाचन आयोगले यो निर्वाचन सोचेजस्तै ढंगले सकिएको बताएको छ। आज आइतबार बिहान ७ देखि ५ बजेसम्म ३२ जिल्लामा भएको पहिलो चरणको भएको निर्वाचन सोचेजस्तै सफल भएको निर्वाचन आयोगका प्रबक्ताले बताउनु भएको छ । ‘निर्वाचनको निर्धारित समय सकिएको छ, तर भित्र कतिपय स्थानमा मतदाता केन्द्रमा छिरेका […]

२ बजेसम्म ५० प्रतिसत मत खस्यो : प्रवक्ता शर्मा

काठमाण्डौं,मंसिर,१०- निर्वाचन आयोगले आज गरेको ३२ जिल्लाको पहिलो चरणको निर्वाचन अन्तर्गत केही छिटपुट घटनाबाहेक देशभर मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले बताएको छ। दिउसो दुई बजेसम्मको अनुमानित विवरण अनुसार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा ५० प्रतिसत मत खसेको छ। आयोगका सहायक प्रवक्ता मुकन्द शर्माले भन्नुभयो ‘अहिलेसम्म ५० प्रतिसत मत खसेको अनुमान गरेका छौं। शर्माका अनुसार १ […]

कांग्रेसको पक्षमा उर्लिएको जनलहरले विपक्षी आत्तिएका छन्ः सिग्देल

नेपालगञ्ज, मंसिर १०- नेपाली कांग्रेस केन्द्रिय प्रचारप्रसार उपसमितिका उपसंयोजक एवम् नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भइरहेका चुनावी गतिविधिबारे जानकारी लिनुभएको छ । सात नम्बर प्रदेशको कैलाली हुँदै पाँच नम्बर प्रदेशको बर्दिया पुगेर बाँके आउनुभएका सिग्देलले ती जिल्लाहरुमा कांग्रेसको पक्षमा भइरहेको प्रचारप्रसारबारे जानकारी लिनुभएको हो । ‘हरेक ठाउँमा कांग्रेसको पक्षमा व्यापक […]

१२ बजेसम्म ३० प्रतिसत मत खस्यो : निर्वाचन आयोग

काठमाण्डौं मंसिर,१०- निर्वाचन आयोगले ३२ जिल्लामा भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतदान अपेक्षाकृत रुपमा शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको बताएको छ। निर्वाचनको केहि दिन बाँकी रहँदा केहि छिटपुट घटना घटेपनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले बताएको हो। पहिलो चरणको निर्वाचनमा अधिकांश क्षेत्र दुर्गममा परेपनि त्यहाँ मतदाता विहानै देखि उत्साहजनक ढंगले मतदानमा सहभागी भएको निर्वाचन आयोगका […]

भोट हाल्न काठमाडौंबाट जिल्ला फर्किए आठ लाख मतदाता

काठमाडौं, मंसिर,१०- पहिलो चरणअन्र्तगत आज ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट ८ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार दुई सातादेखि बाहिरिने क्रम बढेको छ । ‘हिमाली र उच्च पहाडी ३२ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न दुई हप्तादेखि जिल्ला फर्किनेहरुको क्रम बढेको […]

पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन आज

काठमाडौँ,मंसिर,१०- निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन आज देशका ३२ जिल्लामा गर्दैछ । आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हुन लागेको हो । प्रतिनिधिसभा र […]

३२ जिल्लामा भोली निर्वाचन : मतदानका लागी सम्पुर्ण तयारी पुरा

 काठमाडौं,मंसिर,९- निर्वाचन आयोगले पहिलो चरणमा भोली आइतबार मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान […]

जनता यो देशको मालीक हो : प्रधानमन्त्री देउवा

सुनवान,मंसिर,९- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले जनता यो देशको मालीक भएको बताउनु भएको छ । आज नवलपरासीको सुनवल नगरपालीकामा विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनता यो देशको मालीक भएको बाउनुभयो । उहाँले जनताले सरकार बनाउने , बदल्न पाउने मौका पाउछ । तर जनता संग पार्टी डराउनु पर्ने भएपनी अहिले ठिक उल्टो […]