काठमाडौं,मंसिर,१२- यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । यसै क्रममा काठमाडौं क्षेत्र नम्बर ७ मा पनि लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा परिणाम ल्याउन जोडतोडका साथ लागेको छन् । अन्य क्षेत्रको तुलनामा काठमाडौं–७ मा भने निर्वाचनको माहोल फरक र रोचक देखिएको छ […]
ब्यानर न्यूज
बाँकेमा ३ थान हतियार सहित भारतीय नागरिक पक्राउ
डम्मर थापा मगर/ बाँके, मङ्सिर, ११- बांकेमा तिन थान कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आज बांकेको डुडुवा गांउपालीका ६ चौधरी पुरवामा राजेन्द्र लोनियाको घरबाट ती भारतीय नागरिकलाई २ थान कटुवा पेस्तोल सहित पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्ती भारत बहराइज जिल्ला रुपैंडियाका पशुराम पासी रहेको र डुडु्वाका राजेन्द्र लोनियाले […]
बांकेमा सार्बजनिक स्थलमा टांगेका प्रचार सामग्रि हटाउन सुरु
डम्मर थापा मगर/ बाँके, मङ्सिर, ११- बांकेमा राजनितिक दलहरुले सार्बजनिक स्थलमा टांगेका प्रचार सामग्रि हटाउन सरु गरीएको छ । दलहरुले प्रतिबद्धता अनुसार चोक तथा सार्बजनिक स्थलमा टांङ्गेका ध्वाजा पताका लगायतका प्रचार सामग्रिहरु नहटाएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलिले हटाईरहेको हो । जथाभावि सार्बजनिक रुपमा राखिएका प्रचार सामाग्रि तीन दिन भित्र हटाउन मंसिर ६ गते बसेको […]
बाँकेमा १४ गते उम्मेदवारसंग सर्वसाधरणले अन्तरक्रिया गर्ने
नेपालगञ्ज, मंसिर,११- प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ बनाउन उम्मेदवारीबीच “मेरो मत तपाईलाई किन ?” भन्दै अन्तक्र्रियात्मक “ककस कार्यक्रम” यही १४ गते बिहीबार नेपालगञ्जमा हुने भएको छ । आचारसंहिताको पालना, मतदाता सचेतनामा केन्द्रित हुँदै प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुको जनताप्रतिको जवाफदेहिता सुनिश्चित गर्न बाँके क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवारहरुबीच यही १४ गते “ककस कार्यक्रम” […]
बाँके २ नम्बरः आजाद र हमाललाई मुस्लिम समुदायको हौसला
नेपालगन्ज, मंसिर,११- नेपालगन्जका मुस्लिम समुदायले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउनुका विकल्प नभएको बताएका छन् । काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयन गराउनकै लागी भएपनि लोकतान्त्रिक गठबन्धनलाई जिताउन मुस्लिमहरु एकतावद्ध हुनुपर्ने उनीहरुको भनाई छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ (साविक ९) फुलबारी मस्जिद मार्गका मुस्लिम अगुवा जमिल अहमदले जब–जब देशलाई अप्ठ्यारो पर्छ, […]
लोकतान्त्रिक गठबन्धनको घरदैलो र चुनावी सभा व्यापक बन्दै
नेपालगञ्ज,मंसिर,११- मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन १० दिन मात्र बाँकि रहँदा बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको घरदैलो र चुनावी सभा व्यापक बन्दै गएको छ । आफ्नो पक्षमा माहोल बनाउन आफूहरु अहोरात्र खटिएको उम्मेदवारहरुले बताएका छन् । उम्मेदवारहरुले चुनावी सभा, कोणसभा र घरदैलो मार्फत् प्रचारप्रसारलाई आक्रामक बनाएका हुन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर […]
दुई नगरपालिकाको मत पेटिका सदरमुकाम दित्तेल पुग्यो
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,११- खोटाङको हलेसी तुवाचुङ नगरपालिका र रुपाकोट मझुवागढी नगरपालिकाका मत पेटिका सदरमुकाम ल्याइएको छ । बाँकी आठ गाउँपालिकाको मतपेटिका भने सोमबार रातिसम्ममा दिक्तेल ल्याइने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकाका ११ वडा तथा रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडामा खटिएका कर्मचारी र सुरक्षाकर्मी मत पेटिका लिएर आज सोमबार बिहान […]
ओखलढुंगामा ६५ प्रतिशत मत खस्यो
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर, ११- प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचका लागी ओखलढुंगामा ६४.५७ प्रतिशम मत खसेको छ । जिल्लाका केहि मतदान केन्द्रमा छिटफुट रुपमा झडपहरु भएपनि अधिकांश स्थनमा निर्वाचन शान्तिपुर्ण भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ७८ स्थलको १ सय ४१ मतदान केन्द्रबाट भएको मतदानमा सबैभन्दा धेरै मोलुङ गाउपालिकाको गाबिस भवन मंगलबारे मतदान केन्द्रबाट […]
घोडाघोडीमा ८६ प्रजातिका नयाँ चरा बढे
पवन मुडभरी/ कैलाली,मंसिर,११- कैलालीको घोडाघोडी तालमा २० वर्षको अवधिमा ८६ प्रजातिका चरा बढेका छन् । सिमसार संरक्षण तथा सदुपयोग परियोजना र नेपाल पक्षी संरक्षण संघले गरेको अध्ययनले यो आँकडा देखाएको हो । सन् १९९२ मा एक सय ४० प्रजातिका चरा रहेको घोडाघोडीमा दुई सय २६ प्रजातिका चरा फेला परेको संघले जनाएको छ । पछिल्लो समय […]
कैलालीका विभिन्न खानेपानी योजनाको अनुगमन
पवन मुडभरी/ कैलाली,मंसीर,११- जिल्ला खानेपानी तथा सरसफाई उपभोक्ता महांसंघ कैलालीले जिल्लाका विभिन्न खानेपानी योजनाको अनुगमन गरेको छ । अनुगमनका क्रममा धनगढि उपमहानगरपालीका ४ शिवपुर खानेपानी , फुलवारी खानेपानी , बसौटी खानेपानी , हशुलीया खानेपानी , पहलमानपुर खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको वारेमा स्थलगत अनुगमन गरिएको हो । त्यस्तै धनगढिमा रहेको शिवपुर खानेपानी संस्थाले निर्माण कार्य […]








