काठमाडौं,कार्तिक, १०- प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै यसप्रति शंका नगर्न आग्रह गर्नु भएको छ ।पछिल्लो समय सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि बेग्लाबेग्लै मतपत्र छाप्नको लागि आदेश दिएसँगै निर्वाचन सर्छ कि भन्ने आंशकाहरु उत्पन्न भएपछि प्रधानमन्त्री देउवाले यस्तो धारणा सार्वजनिक गर्नु भएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको संक्षिप्त कुराकानीमा […]
ब्यानर न्यूज
काँग्रेसले शीर्ष नेताहरूको निर्वाचन क्षेत्र टुंगो लगायो
काठमाण्डौं,कार्तिक,१०- नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको काँग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो । शीर्ष नेताहरु कहाँ कहाँ बाट लड्दै छन् त ? १. काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा डडेलधुरा, २. रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं.–१ ३. महामन्त्री डा. शशांक […]
मतपत्र छपाईमा किन विवाद , के भन्यो सर्वोच्चले
काठमाडौं,कात्तिक,९- “ मतपत्र परिवर्तन गरी अलगअलग छाप्दा निर्धारित निर्वाचन नहुने र संवैधानिक संकट आउने विश्लेषण भइरहेको छ तर एक महिनापछि हुने निर्वाचनका लागि मतपत्र छाप्न सुरु नै भएको छैन, जस्तो आकारमा पनि छाप्न समय छ र पहिलो चरणका ३७ सिटका लागि सुरुमा र बाँकी सिटका लागि पछि छाप्ने विकल्प पनि छ । “ मतपत्रमा के हो […]
३७ क्षेत्रका लागि २६६ उम्मेदवारको नामावली आयोगद्वारा सार्वजनिक (हेर्नुस् अन्तिम सूची )
काठमाडौँ,कार्त्तीक,८- मंसिर १० गते पहिलो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आज उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारको अन्तिम सूची आयोगले सार्वजनिक गरेको हो। पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा २६६ उम्मेदवार छन्। (हेर्नुस् अन्तिम सूची ) ताप्लेजुंग १ आईतराज मावोहाङ लिम्बु पुरुष राष्ट्रिय जनमुक्ति पार्टी […]
विदेश जान लागेका शर्मा पत्रकारिता जमेर दशक यात्रा पुरा गरे
खड्ग शर्मा करिब एक दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । शर्मा नेपाल पत्रकार महासंघ दाङको साधारण सदस्य एवम रेडियो स्वर्गद्वारीमा कार्यरत हुनुहुन्छ । उहाँसँग गरीएको कुराकानी किन पत्रकारिता क्षेत्रमा आबद्व हुनुभयो ? म पत्रकारीता क्षेत्रमा लाग्छु भन्ने सोचेको पनि थिएन तर रहर भने निकै थियो । कहीले काही रहर पनी यथार्त हुदो रहेछ । […]
महिला सहभागीता कागजमा सिमीत : ४ जिल्लमा ३ महिला उम्मेदवार
काठमाण्डौ,कार्त्तीक,८- आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश ७ का चार जिल्लाबाट ती जना महिला उम्मेदवार बनेका छन् । प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र र प्रदेशका ८ निर्वाचन क्षेत्रमा गरि ६३ जनाले उम्मेदवारी दिएकोमा ३ जनामात्र महिला छन् । बझाङमा मात्रै ३ जना महिलाको उम्मेदवारी परेको हो । बझाङमा राष्ट्रिय जनमोर्चाकी कल्पना […]
नगरको शैक्षिक सुधारमा उपमहानगरपालिकाको पहल
नेपालगञ्ज कार्तिक ८- नगर क्षेत्रका निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिकाले पहलकदमी थालेको छ । शिक्षा सम्वद्ध अधिकारी, शिक्षक र अभिभावकको माग र आवश्यक्तालाई मध्यनजर गर्दै उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाले आज निजी विद्यालयहरुको संगठन प्याव्सन, एन प्याव्सन लगायत सम्वद्ध सरोकारवालासँग आवशयक परामर्श गर्नु भएको हो । निजी र सरकारी विद्यालयको […]
एमाले ,माओवादीको वामगठबन्धन नभई दामगठबन्धन हो : विप्लव
काठमाण्डौं,कार्त्तीक,८- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको वाम गठबन्धन भारत र अमेरिकाले रापेको विउ भएको आरोप लगाउनु भएको छ । आज काठमाडौंको टुँडिखेलमा एक सयौं अक्टोबर क्रान्ति दिवसको अवसरमा आयोजित बृहत्त आम सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो आरोप लगाउनु भएको हो । उहाँले भन्नुभयो ‘एमाले र माओवादी केन्द्रवीच […]
गगन थापा नेपाली कांग्रेसको पार्टी प्रवक्ता बन्ने
काठमाडौं,कार्त्तीक,७- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा आएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापालाई पार्टी प्रवक्ता बनाउन लाग्नु भएको छ । पार्टी सभापति निर्वाचित भएको झण्डै एक वर्ष हुन लाग्दा पनि पार्टी पदाधिकारीसमेत पूर्णता दिन नसकेका देउवाले चुनावमा मुखमा आएर कांग्रेसका प्रखर वक्ता मानिने थापालाई प्रवक्ता बनाउन लाग्नु भएको हो । पार्टी […]
छठ पर्व आजबाट सुरु
काठमाडौं, कात्तिक ७- मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ ।कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत […]










