काठमाण्डौं,कार्त्तीक,८- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको वाम गठबन्धन भारत र अमेरिकाले रापेको विउ भएको आरोप लगाउनु भएको छ । आज काठमाडौंको टुँडिखेलमा एक सयौं अक्टोबर क्रान्ति दिवसको अवसरमा आयोजित बृहत्त आम सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो आरोप लगाउनु भएको हो । उहाँले भन्नुभयो ‘एमाले र माओवादी केन्द्रवीच […]
ब्यानर न्यूज
गगन थापा नेपाली कांग्रेसको पार्टी प्रवक्ता बन्ने
काठमाडौं,कार्त्तीक,७- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा आएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापालाई पार्टी प्रवक्ता बनाउन लाग्नु भएको छ । पार्टी सभापति निर्वाचित भएको झण्डै एक वर्ष हुन लाग्दा पनि पार्टी पदाधिकारीसमेत पूर्णता दिन नसकेका देउवाले चुनावमा मुखमा आएर कांग्रेसका प्रखर वक्ता मानिने थापालाई प्रवक्ता बनाउन लाग्नु भएको हो । पार्टी […]
छठ पर्व आजबाट सुरु
काठमाडौं, कात्तिक ७- मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ ।कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत […]
छुवाछुत अन्त्यका लागी बानी र आचरणमा परिवर्तन आउनुपर्ने
दाङ,कार्तिक,६- व्यक्तीको आचरण र बानीमा परिवर्तन नआउदा सम्म छुवाछुत र जातिय बिभेदको अन्त्य हुन नसक्ने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । दलित सचेतना अभियान दाङको आयोजनामा लमहीमा आज आयोजित जातिय बिभेद तथा छुवाछुत र कसुर सजाय ऐन २०६८को बिषयमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिनुभएको हो । कार्यक्रमका वक्ताहरुले […]
व्यावसायिक खेती प्रणालीमा जोड दिनुपर्ने मेयर पाण्डे
दाङ,कात्तिक,६- तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले व्यावसायिक खेती प्रणालीमा जोड दिएर परनिर्भरता हटाउनुपर्नेमा जोड दिनुभएको छ । उपमहानगरपालिकाले कृषकलाई व्यवसायिक वनाउनका लागि कृषि र पशुपालन क्षेत्रमा विशेष वजेट विनियोजन गरेको वताउदै प्रमुख अतिथि पाण्डेले विषाक्त औषधिको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले यसबारेमा पनि कृषकहरु सचेत हुनुपर्ने वताउनुभयो । “घरमा खानका लागि मात्रै होइन […]
३२ जिल्लामा आज उल्लासमय मनोनयन दर्ता
काठमाण्डौं,कार्त्तीक,५- नयाँ संविधान अन्तर्गत पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३२ जिल्लामा आज उम्मेदवारी दर्ता उल्लासमय देखिएको छ। कतै दलहरू बाजागाजासहित निर्वाचन कार्यालय पुगेका छन् ,भने कतै साइत हेराएर मात्र उम्मेदवारी दर्ता गरिएको छ। पूर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ उम्मेदवारी दर्ताका लागि बाजागाजासहित निर्वाचन कार्यालय पुग्नु भएको थियो । उहाँ माओवादी केन्द्रका […]
चुनाव चिन्ह अंकित सामग्री प्रयोग नगर्न निर्वाचन आयोगको निर्देशन
काठमाण्डौ,कार्तीक,५- निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ। मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, बिक्री […]
चलचित्र भलो मान्छेको शुभ मूहर्त सम्पन्न
गोपाल जंग थापा / टीकापुर,कार्तिक,५- नेपाली कथानक चलचित्र भलो मान्छेको शुभ मूहर्त आज कैलालीको टीकापुरमा गरिएको छ । चलचित्रका कथा लेखन तथा वरिष्ठ निर्र्देशक नर बहादुर बटालाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी साहित्यकार दामोदर शर्र्मा पण्डित रहेका थिए । भलो मान्छे नामक उक्त छोटो दूरीको नेपाली चलचित्रको उद्घाट्न समारोहमा बोल्दै प्रमुख अतिथी पण्डितले निर्माण हुन […]
उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा : आयोग
काठमाडौं, कात्तिक,४- निर्वाचन आयोगले आइतबार (भोलि) हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले उम्मेदवार मनोनयनका लागि ३२ ओटै जिल्लामा उम्मेदवार मनोनयन अनुसूची, फारम, जनशक्तिलगायतका सम्पूर्ण काम पूरा भएको जानकारी दिनुभयो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि […]
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि प्रत्यक्षतर्फ भोलि उम्मेदवारी दर्ता
काठमाडौं, कात्तिक ४- प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा कात्तिक ५ अर्थात् भोलि उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा आगामी मंसिर १० गते निर्वाचन हुँदैछ । त्यसका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन तोकिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको […]










