काठमाडौं, भदौ १२- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनु भएको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा आफ्नो राजकीय भारत भ्रमणकाबारेमा जानकारी गराउँदै उहाँले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रस्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको […]
ब्यानर न्यूज
सुदूरपश्चिममा गौराको रौनक
इन्द्र कार्की/ महेन्द्रनगर,भाद्र ,१२- भाद्र कृष्ण पञ्चमीका दिन देखि सुरु हुने गौरा पर्व सुदूरपश्चिमवासीहरुको महान पर्व हो । यहि महान पर्व गत शनिवार देखि सुदूरपश्चिमका जिल्लाहरुमा सुरु भएको छ । गौरा पर्व सुरु भए संगै यहाँका पहाडि तथा तराईका जिल्लाहरुमा सुदुरको चिनारी तथा लोकप्रिय डेउडा भाका पनि गुञ्जन थालेको छन् । गौरा पर्वको पहिलो दिन […]
सामर्थ्य नेपाल नेपालगन्जले बागेश्वरिको सरसफाई मंगलबार गर्ने
डम्मर थापा मगर/ बाँके,भदौ,१२- बागेश्वरि मन्दिरको सरसफाई मंगलबार गरिने भएको छ । सामर्थ्य नेपाल नेपालगन्जद्वारा आयोजित बागेश्वरि सरसफाई अभियानले मंगलबार बागेश्वरि मन्दिर परिसर सहित आसपासका क्षेत्रहरुमा सरसफाई गर्ने भएको हो । नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा मगरको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको हो ।’समाज परिबर्तनमा सिर्जनशिल युवाका हातहरु’ भन्ने मुख्य उदेश्य बोकेको सामर्थ्य नेपालले बिभिन्न […]
व्यवस्थापिका संसदको बैठक बस्दै
काठमाडौं,भदौं,१२- व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेगरि बैठक बोलाइएको छ । आजको बैठकमा अस्थायी शिक्षकको मागका विषयमा बनेको शिक्षा विद्येयक संशोधनमाथि छलफल हुने छ, भने बैठकमा बन मन्त्रालय अन्तरगत बनेको अन्तराष्ट्रिय संन्धीमाथि छलफल हुने संसद सचिवालयका सह–प्रवक्ता भरत गौतमले जानकारी दिनुभयो । संसद बैठकमा प्रमुख […]
प्रदेश नम्बर २ मा हुने निर्वाचनको लागी दलहरु उम्मेदवार छान्न व्यस्त
काठमाडौं,भदौ,१२- प्रमुख राजनीतिक दलहरु प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार छान्न व्यस्त भएका छन् । उम्मेदवारको अन्तिम सुची तय गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपा आन्तरिक छलफलमा व्यस्त भएका हुन् । आकांक्षीहरुको संख्या धेरै भएपछि उम्मेदवार छान्न नसकेको कांग्रेसले आन्तरिक छलफल जारी राखेको छ । आजदेखि उम्मेदवारको अन्तिम निर्णय प्रक्रिया सुरु […]
नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानको सपत ग्रहण कार्यक्रम सम्पन्न
मिलन मगर/ फुकुओका जापान भाद्र-१२- नेपाल आदिबासी जनजाती महासंघ जापानको क्षेत्रिय कमिटी क्युशुको सपत ग्रहन कार्यक्रम आईतबार (निचोयोबी) सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जापानको बरिष्ट उपाध्याक्ष हवल चन्द्र लामा बाट सम्पन भयको थियो । जापानको टोक्यो बाट उपस्थित हुनुभयका हवल सोही कार्यक्रमको प्रमुख अतिथी समेत रहेका थिय। उक्त कार्यक्रममा NRNA क्युशु, फुनेसो, […]
करेन्ट लाग्दा सेनाको मृत्यु
मेलम्ची, भदौ १२- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । प्रहरी निरीक्षक ढुंगानाका अनुसार, “चौलागाईंको शव […]
छिमेकी वाटै हत्या भएको खुलासा
इन्द्र कार्की महेन्द्रनगर, भाद्र ,११ चार दिन अघि महेन्द्रनगरमा हत्या गरिएका सशस्त्र प्रहरी वल भन्सार गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी जवान नरेन्द्र कुवँरको हत्या कुवँरका छिमेकी कैलाली वनभेडा स्थित सशस्त्र प्रहरीको बढीमालिका गण मा कार्यरत सशस्त्र प्रहरी भान वहादुर विष्टले गरेको खुलेको हो । हत्या पछि प्रहरी हिरासतमा राखिएका सशस्त्र प्रहरी भान वहादुर विष्टले हत्या स्वीकार […]
युवहरुको संस्था सामर्थ्य नेपालको बैतडी जिल्ला संयोजकमा धर्म मडै
केपी खनाल/ बैतडी,भदौ,१०- “समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको बैतडी जिल्ला संयोजक आज सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुख केपि खनाल ले सुदुरपच्चिम बैतडी जिल्ला का सक्रिय युवा धर्म मडै लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ । समितीका अनुसार देशमा भैरहेको सामाजिक […]
पुर्नवासमा वयस्क हात्तीको मृत्यु
इन्द्र कार्की/ महेन्द्रनगर, भाद्र ,१०- पुर्नवास नगरपालिका क्षेत्रमा एक जंगली वयस्क भाले हात्ती मरेको पाइएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका १० नौरङ्गा स्थित नमुना सामुदायिक वनमा विधुतिय पासोमा परेर शुक्रवार एक जंगली भाले हात्ती मरेको हो । घटनास्थलमा हात्ती मार्नकै लागि विधुतिय पासो थापेको पाइएको वताइन्छ । पासो थाप्न विधुतिय तार विछ्याउन स्थान सफा गरेर […]










