काठमाडौं,साउन,३१- अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म १ सय १५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार बाढी पहिरो र डुबानमा परेर २५ घाइते भएका छन् भने ३८ जना बेपत्ता छन् । यस्तै २ हजार ८ सय ४७ घरमा पूर्ण क्षति भएको […]
ब्यानर न्यूज
आफ्नै परिश्रमले घरपरिवार चलाउदै आएकी सुर्जा परियारको घरनै रहेन
केपि खनाल क्षेत्र/ लम्किचुहा कैलाली ,साउन,३१- लामो समय देखि देशभरी आएको बाडीपहिरोले जनताको जनजीवन कष्टकर बनायो नै त्यसगरी हिजो राती आएको हावाहुरी सङगैको वर्षाले लम्किचुहा नगरपालिका वार्ड ०३ व्यवस्थित नगरमा बिगत लामो समय देखि आफु एकल महिला भएर घरमै सिलाई कटाई गर्दै आफू र आफ्नो परिवारको पेट गुजारा गर्नु भएकी सुर्जा परियारको घर भत्किएको छ […]
राहत प्रयाप्त नभए पछि फत्तेपुरमा सोमबार पुगेको राहत वितरण भएन्
सिमा घर्ति/ बाँके,साउन,३०- बाकेका बाढीपिडितहरुको उद्वार गर्ने र उनीहरुलाई राहात वितरण गर्ने कार्य सोमबार देखि सुरु भए पनि फत्तेपुरमा नेपाली सेनाको हेली कप्टरले छाडेको खाद्यान्न प्रयाप्त नभएको भन्दै बितरण गर्न कठिन भएको वडा अध्यक्ष राम लखन थारुले बताएका छन् ।शुक्रबार साझ देखि परेको भारी बर्षातका कारण राप्ती नदी तथा स्थानीय खोलाहरुमा आएको बाढीका कारण बाकेका […]
बिहानी अनलाईनको आज प्रथम वार्षिक उत्सव मनाईयो
जापान,साउन,३०- बिहानी अनलाईन डटकमले आज आफ्नो प्रथम वार्षिक उत्सव जापानको फुकुओकामा मनाएको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो […]
बाढीले बगाएको घोराही तुलसीपुर सडक खण्ड निमार्ण हुँदै
रोशन घर्ती/ घोराही,साउन,३०- घोराही तुलसीपुर सडक खण्डको मोतीपुरमा बाढीले बगाएको सडक निर्माणको काम भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ मोतीपुरमा सडक बाढीले कटान गर्दा तीन दिन देखि यातायातका साधनहरु चल्न सकेका छैनन् । सडक मर्मतका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले लागी परेको छ । लगातार र अत्यधिक मात्रामा […]
प्रधानमन्त्री देउवा बाढी-पहिरो प्रभावित क्षेत्रको निरिक्षणमा
काठमाडौं,साउन,३०- प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरो प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्न लाग्नु भएको छ ।अविरल वर्षापछिको बाढी–पहिरो र डुबानले देशभर ठूलोसंख्यामा धनजनको क्षति गरेपछि प्रधानमन्त्री देउवा आज बिहानै प्रभावित क्षेत्रको निरिक्षण–भ्रमणमा जान लाग्नु भएको हो । प्रधानमन्त्रीको भ्रणमपछि थप राहतको प्याकेज घोषणा हुने सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार […]
सरकारद्वारा राहत वितरणमा एकद्वार नीति लागू, आफूखुसी राहत बाँड्न नपाइने
काठमाडौं,साउन, ३०- बाढी पीडितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लागू गरेको छ । एकद्वार नीति लागू गरेपछि अब एनजीओ र आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् । सोमबार बसेको दैवी प्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले राहत वितरणमा एकद्वार नीति अपनाइने भन्दै एनजीओरआईएनजीओलाई आफूखुसी राहत बाँड्न नदिन निर्देशन दिनुभएकाे […]
बाढीपहिरो पीडितका लागि राहत संकलन गर्दै नेविसंघ
केपि खनाल/ काठमाडौं,साउन,३०- देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोमा परी ठूलो धनजनको क्षति भइरहेका बेला नेपाल विद्यार्थी संघले राहत संकलन कार्य सुरु गरेको छ। नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस बालाजुले संयुक्त रुपमा राहत संकलन कार्यक्रम सुरु गरेका हुन्। नेविसंघले आइतबार देखि सुरु गरेको राहत संकलन कार्य चार दिनसम्म जारी राख्ने जनाएको […]
धनगढीका मेयर “भोट बराबरको बोट “कार्यक्रमलाई तिब्रता दिदै
केपि खनाल/ कैलाली धनगढी ,साउन,२६- देशमा स्थानीय तहको निर्वाचन सकिए संगै देशका विभिन्न ठाउँका मेयर/उपमेयर शुभकामना लिदै तथा आफ्नु चाहाना पूरा गर्न कोइ गाडी त कोई स्माट सिटिको परिकल्पना गर्दैछ्न । तर केही समय यता सुदुरपच्चिमको एक मात्र उप-महामगरपालिकाका मेयरले केही फरक कार्य गरेर जनतालाई खुसीपार्दै र धनगढीलाई सुन्दर हरियाली बनाउनमा जुटेका छन । सुन्दर […]
धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड
कैलाली,साउन,२२- धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख नृप ओडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका रहेको धनगढीको चालू आर्थिक वर्षको अनुमानित आयव्यय बजेट एक अर्ब १४ करोड ४९ लाख ५९ हजार […]










