व्यवसायीक संगठनमा राजनिति गरिनुहुँदैन भट्टराई ।

म किन छु भने म कांग्रेस हुँ, मेरो आस्था कांग्रेसी हो तर मेरो उम्मेदवारी व्यवसायीक हो । यो स्टाटस हो कोहलपुरका प्रतिष्ठिीत व्यापारी तथा साहित्यकार प्रदिप भट्राइले आफ्नो फेसबुक स्टाटस हाल्नुभयो । आसन्न कोहलपुर उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कोहलपुर क्षेत्रका युवा व्यापारी प्रदिप भट्टराई बहुमुखी प्रतिभाका धनी हुन् […]

लम्किचुहामा विपद प्रतिकार्यका लागि क्षमता बिकास कार्यक्रम सम्पन

के.पि खनाल “क्षेत्र” लम्की कैलाली ,साउन,११- नेपाल रेड्क्रस बलिया शाखाको आयोजनामा आज सामुदायिकको विपद प्रतिकार्यका लागि क्षमाता बिकास कार्यक्रम (CARDRE) १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।अभिमुखिकरण कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा बलियाका अध्यक्ष रंग प्रसाद तिमिल्सिनाको सभापतित्वमा सुरुभएको कार्यक्रममा प्रमुख अथिती लम्किचुहा नगरपालिकाका मेयर महादेव बजगाई हुन्थ्यो । कार्यक्रमको बारेमा जानकारी […]

साझा पार्टी र विवेकशील पार्टी बिच एकता हुने

काठमाडौं,साउन,९- केहि महिना अघी मात्र स्थापना भएको साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता हुने भएको छ । विविसीका पूर्व पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली दलबीच विभिन्न चरणमा भएका एकता वार्ता सकारात्मक भएको दुबै दलका नेताहरूले बताएका छन् । साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले प्रदेश र संघीय […]

पदभारण गरेको एक महिना नपुग्दै भक्तबहादुरले ल्याए रोजगारी योजना

के.पि खनाल “क्षेत्र” लम्की,कैलाली,साउन,९- भर्खरै सकिएको दोस्रोचरणको स्थानीय तहको निर्वाचनबाट कैलाली लम्किचुहा नगरपालिका वार्ड नम्बर ०३ बाट निर्वाचित वार्ड अध्यक्ष भक्त बहादुर चलाउनेले चुनावका दौरानमा आफुले गरेको प्रतिवद्वदता पदभारण गरेको एक महिना नपुग्दै सुरुवात गर्नु भएको छ । लम्किचुहा नगरपालिका वार्ड नम्बर ०३ को पहल तथा व्यावसायिक सीप बिकास तथा तालिम केन्द्र धनगढीको सहकार्यमा “तीन […]

राप्तीपारी पोल गारेको १५ वर्ष पुग्दा पनि बिजुली पुगेन्

प्रेरणा खड्का, बाँके,साउन,८- बाँकेको राप्तीपारीका बासीन्दाले अब आफूहरुको बिजुली बत्ती बालेर उज्यालोमा बस्ने सपना,सपनामै सिमीत भएको बताएका छन् ।  राप्ती पारिका ६०,०००” साठी हजार बढी जनताका लागी बिजुली बत्तीको पोल गारेको विगत १५ वर्ष सम्म पनि बिजुलीको लाईन नदिदा यहाँका जनता निराश भएका हुन् । अहिले यहाँका जनता सोलार र मत्त्तितेल बालेर बसेका छ्न । बिजुली नपुगेको […]

तपाईंले जिउ पुछ्ने तौलिया कस्तो छ ?

इन्द्र कार्की महेन्द्रनगर,साउन,०७ न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नोको भनाइमा भिजेको नुहाएर जिउ पुछेको तौलिया एउटा जीवित ‘अग्र्यानिज्म’हो । यस्तो, तौलियामा जीवाणू हुर्कन र वृद्धिका लागि चाहिने उपयुक्त वातावरण जस्तोः पानी, तापक्रम र पर्याप्त अक्सिजन हुन्छ। ओसिलो ठाउँमा ‘माइक्रोब्स’को बास हुन्छ । यसै कारण टियर्नो भन्छन्, ‘कुनै पनि तौलिया धुनुअघि तीन पल्ट मात्र […]

कार्यकारी राष्ट्रपतिको विषयलाई माओवादीले पुनः उठाउने

काठमाडौँ, साउन,३- नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने व्यवस्थालाई पुनः उठाउने भएको छ । सोमबार सुरू भएको पार्टी सचिवालयको विस्तारित बैठकले यो मुद्दालाई राजनीतिक बहसका रूपमा उठाउने कार्य योजना बनाउने बताइएको छ । प्रवक्ता पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पार्टीको पहिलेदेखिकै मुद्दा भएको व्याख्या गर्दै आगामी दिनमा यसलाई प्राथमिकतामा राखेर लाने बताउनुभयो […]

बुद्धको राज्य कपिलबस्तु र प्रर्यटकिय सम्भावना

अराज सिहं बेल्बासे , चन्द्रौटा कपिलबस्तु,साउन,३- लामो ईतिहास बोकेको कपिलबस्तु जिल्ला बुद्धको लामो ईतिहास बोकेको ठाँउ हो जो इतिहासमै सिमित भैइरहेको छ । कपिलवस्तुमा राजा शुद्धोदनको राजप्रासाद तिलौराकोट प्राचीन कपिलवस्तु न्यायलयका रुपमा मानिने कुदान भारतीय सम्राट अशोकद्वारा निर्मित गोटीहवा र निग्लिहबाको आशोक स्तम्भ ७७ हजार शाक्यहरुको बधस्थल सगरहवा लगायतका महत्बपुर्ण स्थल कनकमुनी बुद्धको शहर अरौराकोट […]

आँप खानुका फाइदा

इन्द्र कार्की महेन्द्रनगर,असार,३० हिजोआज आँपको सिजन भएकाले बजारमा आँप छ्याप्छ्याप्ति पाइन्छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर रेशा, ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एउटा पाकेको […]

१६ वर्षपछि असारमै बजेट पास

काठमाण्डौँ,असार,३० व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै असारमै बजेट पास भएको छ । बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको छ । तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक असारमै पास भएको थियो । तर […]