नेपालगञ्ज, असार १०- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालगञ्जस्थित नेपाली कांग्रेसको क्षेत्रीय मिडिया डेस्कको आज अवलोकन गर्नुभएको छ । नेता पौडेलसँगै बाँकेका लागि खटिएका केन्द्रिय प्रतिनिधि केन्द्रिय सदस्य हृदयराम थानीले पनि मिडिया डेस्कको अवलोकन गर्नुभएको थियो । मिडिया डेस्कले अहिलेसम्म गरेका काम र गतिविधिहरुका बारेमा क्षेत्रीय संयोजक श्रीराम सिग्देलले जानकारी गराउनुभएको थियो । त्यस […]
ब्यानर न्यूज
नवनियुक्त राजदूत राणाद्वारा जापानी सम्राट्समक्ष ओहोदाको प्रमाणपत्र
जापान,असार,१०- जापानका लागि नवनियुक्त राजदूत प्रतिभा राणाले जापानी सम्राट् अकिहितो समक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । सो अवसरमा नेपाल जापानको सम्बन्ध अझ नजिक बनाउन हुन सक्ने थप प्रयासबारे दुवै पक्षबीच छलफल भएको उपनियोग प्रमुख कृणचन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार २०१४ मा नयाँ सम्राट् भएदेखि निरन्तर उपचाररत ८४ वर्षीय अकिहितालाई राजदूत राणाले […]
२५ असारमा स्थानीय तह बजेट
काठमाण्डौ,असार,१०- स्थानीय तहले २५ असारमा आर्थिक वर्ष २०७४/७५ को बजेट गाउँ सभा तथा नगर सभामार्फत सार्वजनिक गर्नुपर्ने भएको छ। ३० असारभित्र सो बजेट पारित गर्नुपर्नेछ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन’ जारी गरी यो व्यवस्था गरेको हो । पहिलो चरणको स्थानीय निर्वाचनपछि हाल प्रदेश–३, ४ र ६ का ३४ […]
चुनावले छोएन दलित समुदायलाई,कहिले स्वतन्त्र रुपमा भोट हाल्न पाएनन
रमित बि.क., बाजुरा,असार १०- बाजुरा जिल्लाका अधिकांस दलित समुदायले स्वतन्त्र मत हाल्न पाएका छैन् । जिल्लाका अधिकांस नगर तथा गाउँपालिकाका दलित समुदायका व्यतिmले आफहरुुले ढुक्क भएर मत हाल्न नपाएको बताएका छन् । स्वामिकार्तिक गाँउपालिका ३ जुकोट बस्ने ७० बर्षिय नन्दे बि.क. अहिले सम्म पनि स्वतन्त्र रुपमा मतदान गर्न पाएका छैनन् । उनले धेरै चुनावमा भाग […]
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रमम सम्पन्न
मधुपौडेल, बाँके,असार,९- स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरोकारवालाहरुको भुमिका बिषयमा नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । शुक्रबार कानुन पत्रकार समाज बाँकेको आयोजना जिल्लाका सरोकारवालाह?सँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्ने सहभागिहरुले असार १४ गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वस्छ र निपक्ष्क्ष बनाउन सबै आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिएका थिए । बाँकेका मुख्य निर्वाचन अधिकृत तेजनारायण […]
माओवादीको ‘कम ब्याक’ हुन्छः अनन्त
नरेश खड्का, दाङ,असार,९- पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका ५ नम्बर प्रदेश इञ्चार्ज बर्षमान पुन ‘अनन्त’ले माओवादीको चुनावी परिणाम पुरानै अवस्थामा फर्कने स्थिति सिर्जना हुँदै गएको बताएका छन । चुनावी दौडाहको क्रममा दाङको गढवा गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उनले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आउँदासम्म माओवादी पुरानै अवस्थामा फर्कने स्थिति बढेको बताए । ‘पहिलो चरणको […]
कोहलपुरमा काँग्रेसद्वारा घोषणा पत्र सार्वजनिक
कोहलपुर, असार, ९– नेपाली काँग्रेस कोहलपुरले समृद्ध कोहलपुरको विकासका मुद्धाहरु समेटेर आफ्नो प्रतिबद्धता तथा घोषणा पत्र सार्वजनिक गरेको छ । काँगे्रसका तर्फबाट कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेद्वार भानु्भक्त भट्टराइ र उपमेयर सञ्जु थारुले कोहलपुरको समग्र विकाससहितको खाका प्रस्तुत गर्नु भयो । कोहलपुरलाई समुन्नत सहरका रुपमा विकास गर्ने लक्ष्य सहितको प्रतिबद्धता पत्रमा भौतिक विकास, आर्थिक समृद्धि, […]
बाँकेका युवा महिला नेतृको राजनितिक आर्कषण बढ्दो
बाँके,असार,९- स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा बाँकेका युवा नेतृहरुको आकर्षण बढ्दो छ । नगर प्रमुख, उपप्रमुख,गाउँपालिका प्रमुख उप प्रमुख देखी लिएर खुला सदस्यका पदमा युवा महिला नेतृहरु खुला प्रतिसपर्धामा रहेका छन् । विभीन्न पेशा ब्यवसायमा आबद्ध युवा महिलाहरु समाजसेवकै लागि राजनितिमा आएको बताउँछन् । राजनितिमा महिलाहरु आकर्षण बढे संगै निर्णायक पदमा समेत उनिहरुको पहुच वृद्धि […]
दोस्रो चरणको निर्वाचनमा एमाले नै पहिलो पार्टि हुने नेता गौतमको दाबी
मधुपौडेल, बाँके,असार,९- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले दोस्रो चरणको निर्वाचनमा एमाले नै पहिलो पार्टि हुने दाबी गर्नुभएको छ । प्रेस चौतारीले कोहलपुरमा आयोजना गरेको एक पत्रकार सम्मेलनमा बोल्दै गौतमले एमालेकै नेतृत्वको सरकारले भारतको नाकाबन्दी हटाउन सफल भएकाले तराईवासीले एमालेलाई मतदान गरि न्याय गर्ने बताउनुभएको छ । एक छुट्टै प्रशंगमा बोल्दै गौतमले तराईका जनताबाट तिरस्कृत भईसकेको […]
आयो खजुरा कांग्रेसको प्रतिबद्धता,नमुना खजुरा बजार बनाउने अठोट
नेपालगञ्ज, असार, ९- नेपाली कांग्रेस खजुरा गाँउपालिकाले खजुरालाई नमुना बजार बनाउने योजनासहितको प्रतिबद्धतापत्र आज (शुक्रबार)सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट खजुरा गाउँपालिकाका प्रमुख उम्मेदवार मोहम्मद नक्की खाँले प्रतिबद्धतापत्रमा समेटिएका बुँदाहरुका बारेमा जानकारी गराउनुभएको थियो । प्रतिबद्धतापत्रमा गिजरामा बसोबास गर्दै आएका बस्तीहरुलाई ऐलानी जग्गाको तत्काल लालपूर्जा दिनेदेखि लिएर मुस्लिम छात्राहरुका लागि प्राविधिक मदरसा सञ्चालन गर्नेसम्मका […]