गोरखा, जेठ २७- गोरखाको सिरानचोक गाउँपालिका(५ छोप्राकमा विद्यालयको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाएको ज्यान गएको छ । भूकम्पपछि पुनर्निर्माण भैरहेको मण्डली माविको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिँदा नवलपरासी गंैडाकोटका गोविन्द सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । गैंडाकोटकै सुभाष गन्धर्व भने घाइते हुनुभएको छ । उज्जालो खबरबाट
ब्यानर न्यूज
वैद्य र चन्दलाई प्रचण्डले भने मिलौँ
काठमाडौं, जेठ, २७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ । आफ्नो निवास लाजिम्पाटमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, ‘अब कुनै पनि भूलभूलैयामा […]
माओवादीकै कारण मुलुकमा परिवर्तनको महसुस भएको हो प्रचण्ड
काठमाडौं,जेठ,२७ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अवसरवादी भएको भन्दै सम्पूर्ण परिर्वतनको केन्द्रविन्दु माओवादी पार्टी भएको दाबी गरेका छन्। शनिबार विहान लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वका कारण नै मुलुकमा परिर्वतनको महसुस गर्न सकिएको दाबी गरे। माओवादी नेतृत्वले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत […]
प्रदेश २ मा एमाले छैन भन्नु भ्रममात्र हो एमाले अध्यक्ष ओली
काठमाडौं,जेठ,२७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपा एमाले पराजित हुन्छ भन्ने भ्रम नराख्न आग्रह गरेका छन्। विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गरेकाहरुको स्वागतमा शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले मधेसमा एमाले पराजित हुन्छ भन्ने कुरा भ्रममात्र भएको टिप्पणी गरे। अहिले २ नम्बरमा एमाले छैन भन्ने भ्रम छु […]
फेरि चुनाव सार्ने राजपाको प्रस्ताव, सत्तारुढ दलले गरे अस्वीकार
काठमाडौं,जेठ,२७- राष्ट्रिय जनता पार्टी नेपालले आफूहरुले चुनावमा भाग लिन दोस्रो चरणको चुनावको मिति सार्नुपर्ने प्रस्ताव गरेको छ प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बोलाएको छलफलमा उनीहरुले अहिलेकै अवस्थामा चुनावमा भाग लिन कठिन हुने भन्दै मिति सार्न प्रस्ताव गरेको हो। तर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावको मिति सार्ने प्रस्ताव अस्वीकार गरेका छन्। प्रधानमन्त्री देउवाले […]
थापाको उत्कृष्ट अभिनयमा “म मरेको खबर” बजारमा
सिर्जना बर्देवा, ओखलढुङगा,जेठ,२७- नेपाली मोडलिंग क्षेत्रका चर्चित मोडल बुद्धबिर थापाको अभिनयमा उत्कृष्ट लोक दोहोरी गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । साउदि मलेशिया भाग–३ एल्बम “म मरेको खबर ” भर्खरै मात्र बजारमा आएको हो । साउदि मलेशिया, ए पियारी भाग–२ लगायतका गितहरुमा सफलता मिले संगै भाग–३ मा पनि थापाको उत्कृष्ट अभिनय रहेको छ । परदेशीहरुको […]
जिल्लाको स्वास्थ्य विकासको लागी सधैँ लागी रहने डाक्डर :विश्वकर्मा
रमित बि.क. बाजुरा,जेष्ठ,२७- जिल्ला स्वास्थ्य कार्यालय बाजुराको प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बाजुरा जिल्लाको स्वास्थ्य विकासका लागी सधैँ लागी रहने बचन दिनुभएको छ । शुक्रबार बडिमालिका नगरपालिका साविकको जुगाडा गाविसको १४ औँ पूर्ण खोप युक्त गाविस घोषणाको प्रमुख अथितिको आसनबाट संबोधन गदै उहाँले यस्तो बताउनुभएको छ । आफु जिल्लाबासी भएको र जिल्लाबासी सबैले सहयोग गरे जिल्लाको […]
दोस्रो चरणको निर्वाचनका लागि नेपालगंजमा मतदाता शिक्षा
मधुपौडेल, बाँके,जेठ,२६- दोस्रो चरणको निर्वाचनका लागि यती बेला नेपालगंजमा उपमहानगर कार्यपालिकाका वडाहरुमा मतदाता शिक्षा देखि लिएर मतदानका लागि निर्देशिका पोष्टर टास गर्ने काम भैरहेका छ । पोष्टरहरु पा“च प्रकारका भएको तथा स्थानिय वासीलाई सरलर सहजका लागि उद्धु तथा अवधि भाषामा पनि छापिएका पोष्टरहरु टास्ने काम वडाहरुमा भएको छ । । खास गरी वडा पहिलो चरणको […]
दर्जनबढी काँग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
मधुपौडेल बाँके,जेठ,२६- नेपाली काँग्रेस क्षेत्रिय महाधिवेशन प्रतिनिधि अमर खड्का माअाेवादि केन्द्रमा प्रवेश गरेका छन । बाँके जिल्ला पुर्व संगठन प्रमुख समेत भईसकेमा खड्का लगाएत दर्जनबढि जिल्लास्तरिय नेता तथा कार्यकर्ताहरू माअाेवादि केन्द्रमा समाहित भएका हुन । खड्का सहित तरूण दल जिल्ला काेषाध्यक्ष गैरव श्रेष्ठ पनि काँग्रेस परित्याग गरि माअाेवादिमा प्रवेश गरेका छन । आज शुक्रबार नेपालगन्जमा […]
रुकुम कांग्रेसका १९ जना कारबाहीमा
नरेश खड्का, दाङ,जेठ,२६- चुनावमा असहयोग गरेको भन्दै रुकुम कांग्रेसका १९ जना कारबाही मा परेका छन् । गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीलाई अन्तर्घात गरी असहयोग गरेको भन्दै कांग्रेस रुकुमले १९ जना नेता तथा कार्यकर्तालाई कारबाहीको तयारी थालेको छ । निर्वाचनमा पार्टीको निर्णय विपरित गएको र पार्टीले उठाएका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै […]