दोस्रो चरणको निर्वाचनमा सहभागी हुन यादवको आग्रह

काठमान्डौ,जेठ,२६- सघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गर्नुभएको छ ।  रिपार्टर्स क्लबले आज गरेको  कार्यक्रममा उहाँले राजपाका नेताहरुलाई  निर्वाचनमा आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, आउनुस् सँगै मिलेर निर्वाचन लडौँ” । अध्यक्ष यादवले दोस्रो चरणको निर्वाचन अगाडि संविधान संशोधन भए जनतामा […]

स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसद्बाट पारित

काठमान्डौ,जेठ,२६- स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसद्बाट पारित भएको छ । आज बसेको संसद् बैठकले छोटो प्रक्रियाद्वारा स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित गरेको हो । संसद्को नियम निलम्बन गरेर विधेयक पारित गरिएको हो । यो विधेयक पारित भएसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितका दलहरुलाई निर्वाचनमा सहभागी हुन बाटो खुलेको छ । […]

निर्वाचन जिताउन विद्यार्थीहरुको ठूलो भूमिका हुन्छ देउवा

काठमान्डौँ,जेठ,२६- प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालय सानेपामा गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा […]

बिरही र थापाको अभिनयमा परदेशी रुवाउने गित बजारमा

सिर्जना वर्देवा, ओखलढुङगा,जेठ,२५- रामु बिरही र आकृति थापा मगरको अभिनयमा परदेशी रुवाउने गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली लोक सांगितीक बजारमा चिरपरिचित कलाकार बिरही र थापाको उत्कृष्ट अभिनयमा “परदेशीको कहि कतै घर हुदैन ” बोलको म्युजिक भिडियो बजारमा आएको हो । रत्न बुढाक्षेत्रिको उत्कृष्ट शव्द सिर्जनामा रहेको यस गितको लय बिरही स्वयमले गरेका […]

राप्रपाका घोराही मेयर डा.योगीको सर्वाधिक चर्चा

भानुभक्त बस्नेत दाङ, जेठ,२५ – घोराही उपमहानगरपालिकाका राप्रपाबाट मेयर पदका उमेद्वार डा.भोलानाथ योगी विभिन्न वडाहरुमा हुने सभाहरुमा सहभागी हुनुभएको छ । चुनावी कार्यक्रम अन्तरगत आज वडा नम्बर १२ मा भएका सभाहरुमा उहाँ सहभागी हुनुभएको छ । हिराबहादुर बहकरीको अध्यक्षता एवं राप्रपाका केन्द्रीय सदस्य मीना विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै योगीले धर्म संस्कृति संरक्षण र […]

भोज खाँदा एउटै गाउँका ३५ भन्दा बढी बिरामी

झापा,जेठ,२४- झापाको शिवसताक्षीमा एक घरमा भोज खाँदा एउटै गाउँका ३५ बढी बिरामी परेका छन्। शिवसताक्षी नगरपालिका– १० माइधारका नेत्र दाहालको घरमा भोज खान गएका ३५ जना भन्दा बढी निम्तालु बिरामी परेका हुन्। हिजो दिउँसोदेखी राति अबेरसम्म भोज खाएका उनीहरु आज बिहानदेखि बिरामी परेका हुन्। सबै बिरामीको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म पनि बिरामी […]

कतार च्यारिटी र समाज कल्याण परिषद बिच पाँचबर्षे एकिकृत परियोजनामा हस्ताक्षर

आलम खान नेपालगंज,जेष्ठ,२५- अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था कतार च्यारिटी र समाज कल्याण परिषद, नेपाल बिच बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । कतारको सामाजिक संस्था,कतार च्यारिटी र समाज कल्याण परिषद, नेपालविच नेपालमा आगामी पाँचवर्षका लागि “एकिकृत विकास कार्यक्रम नेपाल”नामक परियोजनामा हस्ताक्षर गरिएको समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्टले बताउनु भयो […]

एक सय ७८ म्यादी प्रहरीको राजीनामा

 नरेश खडका, दाङ, जेठ,२५- रुकुममा एक सय ७८ जना म्यादी प्रहरीले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनका लागि भर्ती भएकामध्ये एक सय ७८ जना म्यादी प्रहरीले राजीनामा दिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उनीहरुले विभिन्न व्यक्तिगत कारण देखाएर राजीनामा दिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रवक्ता प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो । […]

शिवराज नगरपालिकामा २२ बषिर्य शिब कुमारी अर्की रञ्जुको नामले चिनिदै

अराज सिहं बेल्बासे, कपिलबस्तु, जेठ,२५- कपिलवस्तु शिवराज नगरपालिकामा नेकपा एमालेको तर्फ बाट उपमेयरको उम्मेदवार बनेकि शिव कुमारी थारु अहिले स्थानिय तहमा निकै चर्चामा आएकि छिन ।पहिलो चरणको स्थानियतहको चुनाबमा विवेकशिलको तर्फ बाट काठमाडौमा मेयरको पदमा उठेकि रञ्जु दर्शना जस्तै चर्चामा रहेकि छिन शिव कुमारी उनकोे भाषण कला र काम गर्ने शैलि देख्दा जो कोहिमा उर्जा […]

एमालेले कलाकारको सम्मान गर्न सकेन, त्यसैले स्वतन्त्र उम्मेदवार: थापा

रमित बि.क., बाजुरा,जेठ,२५- बाजुराका लोक देउडा गायक (कलाकार) लालबहादुर थापाले बुुढिगंगा नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको छ । कलाकार थापा बुधबार दिउँसो सदरमुकाम मार्तडीमा पत्रकार सममेलन गरी आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ् । विगत २०५४ साल देखि नेकपा एमालेको संगठित सदस्य भई काम गरें तर, एमालले आफुलाई कहिलै सहयोग नगरेको आरोप कलाकार […]