काठमाडौ,जेठ, १९- राष्ट्रिय जनता पार्टी राजपा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ। राजपाले बिहिबार अपरान्ह बिजुलीबजारमा बैठक राख्दै निर्वाचन आयोगबाट मागिएको दल दर्तासम्बन्धी आवश्वक पार्टी घोषणा पत्र र विधान टुंगो लगाउने तयारी गरेकोहो। संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय तथहको संख्या थपिनुपरने मागलाई बटमलाइन बनाउँदै आएको राजपाले सरकारबाट न्यूनतम चासो […]
ब्यानर न्यूज
प्रधानमन्त्री निर्वाचनको सूचना आज सार्वजनिक गरिने
काठमाण्डौ,जेठ, १९- व्यवस्थापिका–संसद् बैठकको अवरोध कायमै रहेकाले संसद् सचिवालयले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । संविधानको प्रावधानानुसार सहमतीय आधारमा प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट अघि बढाउनेसम्बन्धी राष्ट्रपतिको पत्र […]
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
काठमाण्डाैं,जेठ, १८- राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएकाे छ । राष्ट्रपतिको आह्वानसँगै अाजदेखि बहुमतीय आधारमा प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु हुने छ । राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी गरिएकाे विज्ञप्तिमा भनिएको छ-उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निवाृचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम […]
आजपनि एमालेद्वारा संसद बैठक अवरुद्ध, अर्काे बैठक जेठ २१ गते
काठमाण्डाैं,जेठ,१८- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारुको माग गर्दे विहिबार पनि व्यवस्थापिका संसद बैठक चल्न दिएन । सभामुख ओनसरी घर्तीले आजको संसद बैठक सुरु भएको जनाउ दिने वित्तिकै एमालेका सांसदहरुले उभिएर बैठक अवरोध गरेका हुन् । अवरोधका बीच नेकपा माओवादीका सांसद रामनारायण विडारीले नियमापत्ति जनाएपछि बैठकको माहोल भिन्न बनेको थियो । प्रमुख […]
चीनद्वारा मुस्ताङका दुई गाउँपालिकालाई निर्माण सामग्री सहयोग
मुस्ताङ, जेठ,१८- चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई सात करोड ५० हजार रुपैयाँको निर्माण सामग्री सहयोग गरेको छ। चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो। चीनले हरेक वर्ष उपल्लो मुस्ताङलाई निर्माण र खाद्यान्न सहयोग गर्दै आएको छ। इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख जितेन्द्र बलामीले चीनबाट सय टन […]
व्यवस्थापिका संसद बैठक आज पनि बस्दै
काठमासडौ,जेठ,१८- व्यवस्थापिका संसद बैठक आज पनि बस्दै छ । हिजो भरतपुरमा तत्काल मतगणना गर्न माग गर्दै नेकपा एमालेले संसद बैठकमा अबरोध पुर्याएपछि बैठक स्थिगित भएको थियो । बैठकमा १५ गते प्रस्तुत बजेट लगाएत बिषयमा छलफल गर्ने कार्यसुची रहेको थियो । एमालेले चितवनको मतगणना शुरु नहुदा सम्म संसदको अबरोध नखुलाउने बताएको छ । सभामुख ओनसरी घर्तिमगर […]
कक्षा ११ को परीक्षा असार १ बाट हुने
काठमाडौँ,जेठ- १८- कक्षा ११ को परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचनका कारण तेस्रोपटक परीक्षा सारिएको हो । परीक्षा आगामी असार १० गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले सुरुमा गत वैशाख २३ गतेबाट परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेकोमा स्थानीय तहको निर्वाचनका कारण असार १ गते सारिएको […]
चुनाव सरेर सबै नेपालीलाई सहज भयो : युवा नेता पाण्डे
रमित बि.क. बाजुरा जेष्ठ १८- नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले दोस्रो तहको स्थानिय निकायको चुनाव सरेरे सबै नेपालीलाई सहज भएको बताउनुभएको छ । नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिले आयोजना गरेको चुनावी भेलालाई संबोधन गदै उहाँले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेस भनेको कालो पनि हो गोह्रो पनि हो अग्लो पनि हो होचो पनि हो […]
विश्व धुम्रपान दिवशको अवसरमा रफत सन्चार क्लवद्वारा बाँकेमा चुरोट दहन
बाँके,जेठ,१७- रफत सन्चार क्लव बाँकेले विश्व धुम्रपान रहित दिवशको अवसरमा आज त्रिभुवन चौकमा साझ ५:३० बजे IHRC को अायोजनामा एक कार्यक्रमगरी मनाएको छ । कार्यक्रममा चुरोट दहन गर्नुका साथै रफत सन्चार क्लब बाँके ले क्यलेन्डर बितरण गरि मनाएको हो । चुरोट अनि सुर्तीजन्य पदार्थ कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्किने निकोटिनको लतवाट यो संसारवासीलाई जोगीउन […]
भरतपुरमा गणना गर्दा च्यातिएका मतपत्र गनेर रिपोर्ट पठाउन आयोगको निर्देशन
काठमाडौँ, जेठ,१७- भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या गनेर रिपोर्ट पठाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना गर्ने क्रममा मतपत्र च्यातिएको विषयमा आयोगको आज बसेको बैठकले चितवनका मुख्य निर्वाचन अधिकृतलाई उक्त निर्देशन दिएको हो। आयोगबाट खटिएको अनुगमन टोलीको जेठ १७ गतेको प्रतिवेदनको […]










