काठमाडौं,कात्तिक,२४- निर्वाचनमा हुने अधिक खर्च नियन्त्रण गर्ने दायित्व सरकारको भएको निर्वाचन आयोगले स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन प्रचार अभियानमा अधिक खर्च भएको पाइएको स्वीकार गर्दै नियन्त्रणका लागि अनुगमनको काममा तीव्रता दिन सरकारलाई आग्रह गरेको बताउनपभयो । आज काठमाडौंमा आयोजित उद्योगी/व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकलाई समेत निर्वाचनमा अधिक […]
मुख्य समाचार
सिद्धिचरण नगरपालिकामा किसान लेखपढ शिविर सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२३- ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा २ दिने किसान लेखपढ शिविर बिहिबार सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघ,नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको आयोजनामा शिविर सम्पन्न भएको हो । हिजो देखि सञ्चालित शिविरमा सिद्धिचरण नगरपालिकाका वडा महासंघका अध्यक्ष तथा सदस्यहरु र नगर कार्यसमितिका पदाधिकारीहरु लगायत २० जनाको सहभागिता रहेको थियो । महासंघको संरचना र […]
वाम गठबन्धन ओखलढुंगाको कार्यक्रम रागादीपमा सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२३- वाम गठबन्धनको कार्यक्रम आज क्षेत्र नं. १ को रागादीपमा सम्पन्न भएको छ । वामग गठबन्धनका साझा उम्मेदवार एमाले नेता अम्बिरबाबु गुरुगंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गठबनधनका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा मोलुङ गाउँपालिकाका प्रमुख मणिराज राई, निर्वाचन परिचालन कमिटीका संयोजक सिताराम गुरुङ, उम्मेदवार अम्बिरबाबु गुरुङ लगायते सम्बोधन गरेका छन् । उम्मेदवार […]
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको निर्वाचन प्रमुख यादवको भनाई
काठमाडौं,कार्त्तीक,२३- आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी नभएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताउनु भएको छ । उहाँले समय अभावका कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताउनु भएको हो । आज काठमाडौंमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक तयारीका विषयमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरुसँगको अन्तरक्रिया कार्यक्रममा […]
सेनाको हेलिकप्टर मार्फत खोटाङमा निर्वाचन सामग्री आइपुग्यो
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२३- प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि खोटाङमा आवश्यक निर्वाचन सामग्री आइपुगेको छ । मंसिर १० गते हुने चुनावका लागि सेनाको हेलिकप्टरमार्फत मतपेटिका, मतपत्र, मतदाता शिक्षा सामग्री, निर्वाचन प्रचार सामगी, स्ट्यामप्याड, मसी, छेकाबारा लगायतका निर्वाचन सामग्री ओसारिएको हो । निर्वाचन आयोगले सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत दुई पटक लगाएर ६५ प्रकारका सामाग्रीमध्ये जिल्लामा खरिद गर्नुपर्नेबाहेकका […]
जनताले निर्वाचनमा आफ्नाे विवेकलाई उच्चतम प्रयोग गर्छनः सिटौला
झापा,कात्तिक,२३- नेपाली काँग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सार्वभौम नेपाली जनताले आसन्न निर्वाचनमा आफ्ना विवेकलाई उच्चतम प्रयोग गर्ने आशा व्यक्त गर्नुभएको छ । झापाको भद्रपुरमा आज पत्रकारसँग भेटघाट गर्दै उहाँले विगतमा आफूले जनताको संविधान बनाउँछु भनेर आफूले मत मागेको र उक्त काम पूरा गरेकाले नै जनताले आफूलाई यस […]
वडा अध्यक्ष लाई अश्लील गालि गर्ने ६ महिला विरुद्ध सार्वजनीक मुद्धा
पवन मुडभरी/ बौनीयँ,कार्तिक,२२- कैलालीको बर्दगोरीया गाउपालिका वडा ३ का छ जना महिला विरुद्ध प्रहरीले सार्वजनीक मुद्धा लगाएको छ । वडा अध्यक्ष कर्ण सुनार र प्रहरी निरीक्षक लाई अश्लील गालि गरेको भन्दै प्रहरीले स्थानीय महिला विरुद्ध बुधबार सार्वजनीक मुद्धा लगाएर जिल्ला चलान गरेको हो । ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरक्षक कर्ण कार्किका अनुसार स्थानीय डिला […]
नेपालगञ्जमा बिश्व रेडियोग्राफि दिवस भब्यताका साथ सम्पन्न
डम्मर थापा मगर/ बाकें,कार्तिक, २२ नेपालगञ्जमा आज बिश्व रेडियोग्राफि दिवस भब्यताका साथ सम्पन्न भयको छ ।नेपाल रेडियोलोजिकल सोसाईटि द्वारा आयोजित उक्त कार्यक्रममा बिभिन्न अस्पतालहरुमा कार्यरत रेडियोलोजिस्टहरु र नेपालगञ्जमा रेडियोग्राफि अध्यन गराईने सम्पुर्ण कलेजहरुबाट बिद्यार्थीहरुको सहभागिता रहेको थियो । बिहान सात बजे बिपी चोक देखि सुरु भयको उक्त र्याली धम्बोझीचोक, त्रिभुवन चोक, भेरि अस्पताल हुदै चार […]
आगामी २५ गते बाट ओखलढुंगामा मतदाता शिक्षा कार्यक्रम संचालन हुने
सिर्जना बर्देवा/ ओखलढुंगा, कार्तिक,२२- ओखलढुंगामा आगामी २५ गतेबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम हुने भएको हो । २४ गते मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको र २५ गतेबाट जनताको घरदैलोमा शिक्षा दिन खटाइने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत कैलाश […]
काठमाडौमा अछाममा कांग्रेसलाई बिजयि गराउन सहयोग सामग्री दिने क्रम बड्दो
क्षेत्र खनाल/ काठमाडौ,कार्तिक २२- देशमा बामपंथी शक्ति एक भएर चुनावी मैदानमा हुमि रहदा अछाम क्षेत्र १ मा कांग्रेसलाई बिजयी गराउन अछाम काठमाडौ सम्पर्क समिती तिव्ररुपमा लागिरहेको छ । विभिन्न ठाउँमा अछामका समस्या सुन्दै युवा एक जुट गराएर होस् वा विभिन्न ठाँउबाट सहयोग गरेर होस् अहिले काठमाडौमा बसोबास गर्ने अछामेली युवाहरु लागि परिएका छ्न् । उसो […]










