दिल्लीको तेस्रो जित : रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी

काठमाण्डौं,चैत्र,२५- इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी छ । आइतबार घरेलु मैदानमा बैंगलोरले दिल्लीसँग ४ विकेटले पराजित हुँदै जारी सिजनमा लगातार छैठौं पराजय व्यहोरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा बैंगलोरलाई १४९ रनमा समेटेको थियो । बैंगलोरले उक्त योगफल तयार पार्ने […]

गुड न्यु आइटिसी ट्रेनिङ्ग सेन्टर तथा ब्युटी पार्लरको ९ दिने तालिम सम्पन्न

नेपालगन्ज,चैत्र,२४- नेपालगन्जमा ९ दिने ब्युटी पार्लर तालिम आइतबार सम्पन्न भएको छ। गुड न्यु आइसिटी ट्रेनिङको आयोजनामा पार्लर सम्बन्धी स्किन कक्षा र सौन्दर्य तालिम सम्पन्न भएको हो। रसिया तथा भारतमा तालिम प्राप्त काठमाडौंकि मेकअप आर्टिष्ट पुनम श्रेष्ठ र कस्मोलोजिष्ट बिमला रोजाईद्वारा उक्त तालिम दिइएको गुड न्यु आइसिटीकी सन्चालिका गीता भण्डारीले बताईन। स्किन क्लास तालिम ४ दिन […]

आठौं राष्ट्रिय खेलकुद नजिकिदै गर्दा सडक कालोपत्रे गर्दै

बाँके,चैत्र,२३- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा नेपालगन्ज नगर क्षेत्रका सडकहरु मर्मत तथा कालोपत्रे गर्ने कार्यलाई तीव्र पारिएको छ । नेपालगन्ज रगंशाला प्रवेश हुने मुल तथा सहायक सडक धमाधम मर्मत तथा कालोपत्रे गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नगर क्षेत्रका साना–ठुला गरी झण्डै एक दर्जन सडक मर्मत र कालोपत्रे भइरहेको उपमहानगरले जनाएको छ । अधिकांश […]

उडान नेपालले दियो ४९ जनालाई चित्रकला अभ्यास तालिम

नेपालगन्ज,चैत्र,२३- उडान नेपालले शुक्रबार ४९ जनालाई चित्रकला अभ्यास तालिम दिएको छ। युवाहरुको नेतृत्व तथा व्यक्तितब बिकास,हाम्रो उद्देश्य’ भन्ने मुख्य नाराका साथ सामाजिक कार्यका लागि स्थापित संस्था उडान नेपालको आयोजनमा शुक्रबार चित्रकला अभ्यास तालिम भएको हो।   नेपालगन्ज स्थित स्वस्तिक कटेजमा १२ बजे देखि २ बजे सम्म सन्चालित उक्त चित्रकला अभ्यास तालिम चित्रकार सागर क्षेत्रीद्वारा दिइएको […]

एनएमसिका स.क्याम्पस प्रमुख तथा युवा समाजसेवी केसीद्वारा आर्थिक सहयोग

नेपालगन्ज ,चैत्र,२३- युवा समाजसेवी तथा नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)का सहायक क्याम्पस प्रमुख थमनकेसीले बुद्धिमान कुँवरको छोराको शैक्षिक बिकासको लागि भन्दै आर्थिक सहयोग गरेका छन। नेपालगन्ज वडा नम्बर ४ निवासी केसीले शुक्रबार आफ्ना पिता इन्द्रबहादुर केसीको २० औँ स्मृति दिवस तथा छोरी इभा केसीको ५ औँ र भान्जि प्रशंसा डाँगीको १८ औं जन्म उत्सव पारेर बाँके बैजानाथ […]

जापानमा साकुरा फूलको लोकप्रियता

जापान,चैत्र,२३- साकुरा जापानको अति लोकप्रिय फूल हो । जसलाई राजकाजमा प्रयोग हुने फूलका रूपमा चित्रण गरिएको छ । फूलको विशेषता वा स्वभाव नै फुल्ने हो। बास्ना र सुन्दरता छर्ने हो। फूल जंगल, बाटो, फूलबारी र कॉडाबीच फुलिदिन्छ। महल र झुपडी दुवैमा हॉसिदिन्छ। कोही आओस वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ। मुस्कुराई रहन्छ। अरुलाई आनन्दित बनाईरहन्छ। […]

अत्यन्तै रमाईलो गित “टिकटकले बिगार्यौ” सार्बजनीक (भिडीयो सहित )

काठमाण्डौं,चैत्र,२२- सामाजिक बिकृति विसंगतिलाइ व्यंग्य प्रहार गर्दै तयार पारिएको फरक अनि अत्यन्तै रमाइलो गीत “टिकटकले बिगार्यो ” भर्खरै मात्रै सार्बजनिक भएको छ । देवी घर्ति , समिर बिष्णु खत्री को स्वरमा रहेको गीतको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ, भने बिष्णु भट्टराईको निर्देशन रहेको छ । चर्चित हास्य कलाकार सरापे , बिमली, शितल र अर्जुन […]

आठौँ राष्ट्रिय खेलकुदमा नेपालगन्जलाई झकिझकाउ बनाइने

बाँके,चैत्र,२२- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जलाई बेहुलीझैँ सिँगारिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकामा शुक्रवार श्रोत तथा साधन परिचालन व्यवस्थापन उपसमितिको आयोजनामा बसेको बैठकले आठौँ राष्ट्रिय खेलकुदलाई गौरबको महोत्सवका रुपमा लिएर शहरलाई झकिझकाउ बनाउने निर्णय भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, सम्बन्धित वडाध्यक्षसँग भएको छलफलले समन्वय, सहकार्य मार्फत काम […]

नेपालगन्जमा एक महिने हाते कढाई तालिम सम्पन्न

नेपालगन्ज,चैत्र,२२- एक महिने हाते कढाई तालिम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ। टच नेपालको आयोजनमा सन्चालन भएको उक्त तालिम शुक्रबार समापन भएको हो। तालिममा सहभागी १० जनालाई प्रमाणपत्र बितरण गर्दै वडा नम्बर १३ का अध्यक्ष डाँगीले भने,”महिलाहरुको आय आर्जनको रुपमा यस तालिमले निकै नै महत्वपूर्ण भुमिका खेल्ने छ। साथै सिकेको सिपलाई हामीले व्यवहारमा उतार्न सक्यौं भने […]

लोकेन्द्र जिसीको आवाजमा नयाँ देउडा गीत “तम्रा घर कर्णाली पारी” बजारमा

नेपालगन्ज,चैत्र,२२- चर्चित लोकदोहोरी गीत ‘रुन परे पछि’ जस्ता दर्जनौं चर्चित गीतहरुमा आफ्नो लय शब्द तथा स्वर दिइसकेका गायक, मोडल तथा संकलक लोकेन्द्र जिसीले नयाँ मौलिक देउडा गीत बजारमा ल्याएका छन। सुन्दा निकै आनन्द लाग्ने उक्त मौलिक गीतमा लय तथा शब्द सुरेश रानामगरको रहेको छ भने लोकेन्द्र जिसी र टीका पुनको आवाज रहेको छ।     […]