नेपालगंज,माघ,२७- श्री माध्यमिक बिद्यालय जोगागाउँमा एक जना शिक्षकले आफ्नो व्यक्तिगत लगानीमा सरस्वती माताको मुर्ति स्थापना गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं.२ मा रहेको सो बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक अतुल कुमार पाठकले आफ्नो व्यक्तिगत लगानीमा मुर्ति स्थापना गर्नुभएको हो ।आइतबार श्रीपञ्चमी (सरस्वती पुजा) को अवसरमा उक्त मुर्तिको स्थापना गरिएको छ । शिक्षक पाठकले […]
समाचार
गायिका धना परियार र बालकुमार श्रेष्ठको महापाप बजारमा
ओखलढुंगा,माघ,२७- ३ वर्षकी हुँदा छाउपडी गोठमा आगोले जलेकी गायिका धना परियारको पहिलो गीत बजारमा आएको छ । गायक तथा सर्जक बालकुमार श्रेष्ठ सँगको सहयोगमा गायिका परियारको महापाप बोलको गीत बजारमा आएको हो । सुमधुर स्वर भएकी दैलेखकि गायीका परियार आमा र सानो भाईसंगै छाउपडी गोठमा जलेकी थिईन् । आमा र भाईलाई सामान्य चोट लागेपनि परियारको […]
हजुरबुवा हजुरआमाको नाममा ४ लाखको अक्षय कोष स्थापना
नेपालगन्ज , माघ, २७- नेपालगन्ज उपमहानगरपालिका १८ स्थित राम नारायण–हिरादेवी फाउण्डेशनले श्री माध्यामिक विद्यालय लग्दहवामा ४ लाखको अक्षय कोष स्थापना गरेको छ । सो वडाका सस्वत श्रेष्ठ र सिमरन श्रेष्ठले आफ्नो हजुर आमा र हजुर बुबाको नाममा उक्त कोष स्थापना गरेको हो । उक्त अक्षय कोषबाट त्यस विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति […]
खजुरा महोत्सवमा नायक अनमोल केसीले पाए २४ हजार दर्शकहरुको साथ
नेपालगन्ज,माघ,२७- नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा चौथो दिन आज आइतबार मेघा स्टार अनमोल केसीको उपस्थिति रहेको थियो। चर्चित गीत “रहर छ सङ्गै” गीत बजिरहँदा […]
सेन्ट्थोमसलाई हराउँदै आदर्श मावि ७ विकेटले विजयी
नेपालगन्ज , माघ, २७- बांके जिल्ला क्रिकेट संघको आयोजनामा नेपालगन्जमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय टी २० क्रिकेट प्रतियोगितामा शनिवार भएको वर्षाका कारण रद्द भएको खेल आईतवार सम्पन्न भएको छ । जस्मा आदर्श मा.वि ७ विकेटले विजय भएको छ । क्वाटर फाइनल समिकरणको पहिलो खेल अन्तर्गत भएको खेलमा सेन्ट थोमस मा.विले टस जितेर पहिला […]
सरस्वती पूजाको अवसरमा ज्ञानोदय मावी खजुरामा अक्षराङन गराइयो।
नेपालगन्ज , माघ २७। देशभर आज बिद्याकी देवि सरस्वती माताको पूजा आरधना गरिएको छ। बाँकेकै स्थापित बिद्यालय ज्ञानोदय नमुना माध्यामिक बिद्यालयमा पनि सरस्वतीको पूजा सङगै अक्षराङकन गरिएको छ। विभिन्न सांस्कृतिक कार्यक्रम सहित पूजा आरधना गरि अक्षर नचिनेका साना नानिबाबुहरुलाई अक्षर चिनाएर अक्षराङ्कन गराइएको बिद्यालयका प्रधानाध्यापक ऋशिराम सापकोटाले बताउनु भयो।
खजुरा महोत्सवमा गायिका रिताले गाउँदा दर्शकहरु छमछमी नाँचेर रमाए।
नेपालगन्ज , माघ २७। खजुरा महोत्सवको तेस्रो दिन हिजो शनिबार गायिका रिता केसीले प्रस्तुती दिएकी थिइन। चर्चित गीत “जाउँला कान्छी जलजला” बोलको गीत गाउँदै स्टेज उक्लेकी गायिका केसीले जोडि छ झ्क्कास , तर्की तर्की लगाएत करिव आधादर्जन गीत गाएर दर्शकहरुलाई नचाएकी थिइन। साझ पर्दै जाँदा स्टेज उक्लेकी गायिका केसीले गाउँदा दर्शकहरुले पनि उनिलाई अत्याधिक साथ […]
अनमोललाई नेपालगन्जमा भव्य स्वागत
नेपालगन्ज , माघ २६ । चर्चित नायक अनमोल केसीलाई शनिबार नेपालगन्जमा भव्य स्वागत गरिएको छ।खजुरा महोत्सवको चौथो दिन माघ २७ गते प्रस्तुती दिनको लागि आएका नायक केसीलाई आयोजक र सन्चारकर्मिहरुले नेपालगन्जको सिद्धार्थ होटेलमा स्वागत गरेका हुन। दर्शकको अत्याधिक मागको कारण आयोजकले शनिबार नै नायकलाई नेपालगन्ज ल्याएको हो। अहिलेका चर्चित नायक अनमोल यस भन्दा पहिले पश्चिम […]
लाईट नेपालका अध्यक्ष नेकपाको नगर कमिटी सदस्यमा मनोनीत।
कोहलपुर, माघ,२६- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोहलपुर नगरपालिका नगर कमिटीको सदस्यमा लाईट नेपाल अनलाइन मिडियाका अध्यक्ष कुश्माखर बश्याल मनोनीत भएका छन् । अाज कोहलपुर नगर कमिटीका सदस्यहरुलाई एक कार्यक्रमका बिच सफथ खुवाईएको थियोे । त्यस्तै लाईट नेपालकै निर्देशक सुमन मल्ल पनि नेकपा कै खजुरा गाउपालिका नगर कमिटी सदस्यमा मनोनित भएका छन् । पत्रकारिता पेशा मात्र […]
नेपाल रेडक्रस सोसाईटी पुरैनी तथा बेतहनीको १४ औं उपशाखा सभा सम्पन्न
नेपालगञ्ज,माघ,२६- नेपाल रेडक्रस सोसाईटी पुरैनी तथा बेतहनी उपशाखाको १४ औं उपशाखा सभा शनिबार सम्पन्न भएको छ । पुरैनीले आफ्नै भवन तथा बेतहनीले आफ्नै निर्माणधिन भवन परिसरमा शनिबार एक कार्यक्रमकाबीच उपशाखा सभा सम्पन्न गरेको हो । पुरैनी उपशाखा सभामा बोल्दै रेडक्रसका पुर्व केन्द्रीय उपाध्यक्ष सनत रेग्मीले देशको बिपत तथा जोखिमपछिको उद्धार कार्यमा सबैभन्दा पहिले रेडक्रसको नाम […]

