पाठ्यपुस्तकबाट पौष १ लाई कालोदिन भन्ने सामग्री हटाउन माग

काठमाडौं,पौष,२- पुनरुत्थानवादी शक्ति नेपालले विद्यालयका पाठ्यपुस्तकमा भएका त्रुटि हटाउन माग गरेको छ । पाठ्यपुस्तकमा सरकारले मनलाग्दी त्रुटि गरेको ठहर गर्दै पुनरुत्थानवादीले त्रुटि अविलम्व नसच्याए कडा आन्दोलनको चेतावनी दिएको हो । आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै पुनरुत्थानवादी शक्तिले कक्षा १० को सामाजिक विषयको पुस्तकमा वि.सं.२०१७ सालमा राजा महेन्द्रले २ तिहाई जनमतको काँग्रेस सरकार अपदस्त गरी प्रत्यक्ष शासन […]

दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौं : प्रम ओली

काठमाडौँ,पुस,१- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय […]

आज झण्डा दिवश मनाईदै

काठमाण्डौं,पुष,१- आज झण्डा दिवश  ! नेपालका विभिन्न ठाँउहरुमा यो दिवश एकै साथ मनाईदैछ । मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाइने भएको हो । अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो । राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले पहिलो पटक पुस १ गते राष्ट्रिय झण्डा […]

चिर्पटले हानेर आफ्नै नातीले गरे हजुरबा र हजुरअामाको हत्या

काठमाण्डौं,पुस,१- बैतडीमा शनिबार नातीले आफ्नै हजुरबा र हजुरअामाकाे हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका हजुरबा गगन कुँवर र ७६ वर्षकी हजुअामा नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।  लोकेन्द्रले शनिबार बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर […]

३३ किलो सुनसहित दुई नेपाली कोलकाताबाट पक्राउ

काठमाडौं, मंसिर,२९- दुईजना नेपाली भारतको, पश्चिम बंगालमा ३३ किलो सुन सहित पक्राउ परेका छन् ।कोलकाता प्रहरीले दुईजना नेपाली हेमप्रसाद शर्मा र राकेश प्रसादलाई ३३ किलो सुनसहित पक्राउ गरेको हो । उनीहरुलाई उक्त सुनसहित कारमा सवार रहेका बेला कोलकाता प्रहरीले पक्राउ गरेको जनाइएको छ । बरामद गरिएको सुन सुन ‘तस्कर’ चूडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा […]

कार्पेट बिछ्याएपछि चिटिक्क देखियो : त्रिभुवन विमानस्थल (तस्बिर सहित)

काठमाण्डौं,मंसिर,२९- त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा जानुभयो भने अब तपाईंले पहिलाभन्दा फरक अनुभुति गर्नुहुनेछ। किनकी भवनभित्रका प्राय: सबै ठाउँमा कार्पेट राखेर चिटिक्क बनाइएको छ। केही समय पहिले एउटा विदेशी सरसफाइ कम्पनीले त्यहाँको सरसफाइ गरिदियो। उक्त कम्पनीले सफाइ गरिदिएको भन्दा पनि सफा कसरी हुन्छ भनेर सिकाइदिएको विमानस्थल कर्मचारीहरुको भनाइ छ। यसअघि अध्यागमनको केही भागमा कार्पेट राखिएको र […]

व्यापार प्रबर्दंनको लागि सेलकथ अनलाइन कम्पनि संचालनमा ल्याईने

चितवन,मंसिर,२९- साना र स्थानीय व्यापार प्रबर्दंनको लागि सेलकथ नामक अनलाईन कम्पनि संचालनमा आउने भएको छ।  काठमाण्डौमा मुख्य कार्यालय रहने गरि संचालनमा आउने उक्त्त कम्पनिले वेबसाइट र एप्लिकेशन संचालनमा ल्याउने भएको हो । जसले ठुला व्यापरहरुले स-साना व्यापारलाई ओझेलमा पारिरहेको वेला स-साना व्यापरहरुको प्रवर्धनमा सहयोग पुर्याउने कम्पनीका प्रवन्ध निर्देशक सज्जन थपलियाले बताउनुभयो। यस अनलाईन मार्फत ग्राहकहरुले […]

सम्भावित सीप बारे नेपालगञ्जमा युवाहरुसंग छलफल

नेपालगञ्ज,मंसिर,२८- युवाहरुको सीप, दक्षता अभिबृद्धिका लागि के–कस्ता तालिमहरु संचालन गर्न सकिने बिषयमा शुक्रबार नेपालगञ्जमा छलफल गरिएको छ । वर्ष २०१९ मा युवाहरुका लागि संचालन गर्न सकिने सम्भावित कार्यक्रमहरुका बारेमा शुक्रबार नेपालगञ्जमा युवाहरुसंग छलफल गरिएको हो । सामाजिक बिकास मंच (एसडिएफ) बाँकेले २०१९ युवाहरुलाई कस्तो प्रकारको सीप दक्षता आवश्यकता महसुस भएको शन्दर्भमा उक्त छलफल आयोजना गरिएको […]

३९ जना विपन्न बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री प्रदान

नेपालगञ्ज,मंसिर,२७- आर्थिक अवस्था कमजोर भएका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिद्यार्थीहरुलाई बिहीवार शैक्षिक सामग्री प्रदान गरिएको छ ।नेपालगञ्जका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिपन्न तथा अनाथ बालबालिकालाई बिहीबार एक समारोहकाबीच पौरखी बहुद्देस्यीय सहकारी संस्था लिमिटेडले शैक्षिक सामाग्री बितरण गरेको हो । बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गर्दै नेपालगञ्जकी उपमेयर उमा थापा मगरले बिभिन्न संघ संस्थाहरुले आफुखुसी […]

सबैले हेर्नै पर्ने “बाबाको” गित( भिडीयो सहित )

फुकुओका,जापान,मंसिर,२७- नेपाली लोक संगितको बजारमा आजभोली नयाँ नयाँ गित आईरहेका छन् । केहि दिनअघि मात्र एउटा यस्तो गित सार्वजनीक भएको छ । जुन गित अन्य गित भन्दा विल्कुलै फरक छ । पछिल्लो समय हरेक गितमा केबल युवा यूवतीले गर्ने मायाका कुरामात्र समेटेर गित निर्माण गरिएको पाईन्छ । तर : यसपाली भने नेपाली गित संगितको बजारमा “बाबा बोलको […]