के-पी-घिमिरे/ नेपालगन्ज,असार,१५- असार महिनाको १५ गतेलाई १३ अौं धान दिवस र दही चिउरा खाने दिनको रुपमा मान्दै अाईरहेको बेलामा कतै जनताहरुमा उत्साह त कतै निराशा छाईरहेको पाईएता पनि धान दिवस भने मनाएको पाईन्छ । अाजको दिनलाई “मानो रोपेर मुरी उब्जाउने” पनि भन्ने गरिन्छ । बेलैमा पानी नपरेकाले सिंचाइ नहुने खेतहरु बाझै रहेकामा कतिपय किसानहरु दुखित […]
समाचार
सोलुखुम्बुमा भिरबाट जीप खस्दा ६ जनाको मृत्यु
सोलुखुम्बु,असार,१५- सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।नेचा सल्यानबाट पातलेबजार हाटमा जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट आज विहान करिब साढे ७ बजेतिर खसेको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकमध्ये उदयपुर सिरिसे–८ […]
विश्वकप फुटबल नकआउट चरणमा कसले कोसंग खेल्दैछन् हेर्नुहोस् (सुची सहित)
काठमाडौँ,असार,१५- रुसमा जारी विश्वकपको समूह चरणको खेल सम्पन्न भएको छ । बिहीबार रातीको खेलमा जापान ग्रुप ‘एचबाट उपविजेता बन्दै कोलम्बिया संगै नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार रातीको खेलमा जापान पोल्याण्ड संग १-० गोल अन्तरले हार बेहोरेको थियो । तर उता कोलम्बियाले सेनेगललाई हराएका कारण जापान नकआउट चरणमा प्रवेश गरेको हो । सेनेगल र जापानको […]
जापान र कोलम्बिया नकआउट चरणमा प्रवेश
काठमाडौं,असार,१४- विश्वकप फुटबलमा आज राती भएको खेलमा जापान पोल्याण्ड संग १-० गोलले पराजीत भएको छ । समूह चरणको अन्तिम खेलमा पोल्याण्डले जापानलाई हराएको हो । तर, कोलम्बियाले सेनेगललाई हराएका कारण एसियाली देशबाट प्रतीनीधीत्व गर्दै जापान विश्वकपको नकआउट चरणमा पुगेको छ । अब आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश […]
विश्वकप फुटबलमा आज राती चार खेल : जापान र पोल्याण्ड भिड्ने
काठमाडौं,असार,१४- विश्वकप फुटबलमा आज राती चार खेल हुनेछन् । आठौं समूहको पहिलो खेलमा जापान र पोल्याण्ड भिड्ने छन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ११ बजे बाट खेल सुरु हुनेछ । यस्तै नेपाली समय बेलुकि पौने ८ बजे सेनेगलले कोलम्बिय संग आठौं समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति पौने […]
विश्वकप फुटबलमा आज राती चार खेल : अर्जेन्टिनालाई जित्नै पर्ने दबाब
काठमाडौं,असार,१२- विश्वकप फुटबलमा आज राती चार खेल हुनेछन् । तेस्रो समूहको पहिलो खेलमा अस्ट्रेलिया र पेरुले भिड्ने छन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ११ बजे बाट खेल सुरु हुनेछ । यस्तै नेपाली समय बेलुकि पौने ८ बजे डेनमार्कले फ्रान्स संग तेस्रो समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति […]
अन्तर्राष्ट्रिय लागु अौषध दुरुपयोग दिवस बाँकेमा पनि मनाउँदै
के-पी-घिमिरे/ नेपालगन्ज,असार,१२- बाँकेको नेपालगन्जमा अाज ३१अौं अन्तर्राष्ट्रिय लागु अौषध दुरुपयोग तथा अवैध अोसार पसार विरुद्धको दिवस ” स्वास्थ्य सवल र समृद्ध नेपालको प्रतिवद्दता ” भन्ने मूल नाराका साथ प्रभात फेरि गरी मनाईदै छ । सुर्खेत रोड स्थित गणेशमान चोक देखी शुरु भएको प्रभातफेरीमा जिल्ला प्रशासन कार्यालयका प्रमुख रमेश के-सी-, प्रहरी प्रमुख, विभिन्न संघसंस्थाका व्यक्तिहरु, पत्रकार, […]
लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा सम्मान कार्यक्रम
के-पी-घिमिरे/ नेपालगन्ज,असार,११- सामाजिक सेवा गर्ने उद्देश्य साथ स्थापना भएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले अाफना नयाँ पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमको अायोजना गरी सम्मान गरेको छ । लायन्स क्लब अफ एभरेस्ट नेपालगन्जका अध्यक्ष लायन्स धुर्बराज शर्माको अध्यक्षता, लायन्स ३२५ बि २ का गर्भनर लायन्स मधुसुधन शर्मा प्रमुख अतिथि , बरिस्ठ सल्लाहकार लायन्स मुकुट ढकाल अतिथि […]
मेडिकल कलेजका कर्मचारी युनियनद्धारा स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र
के-पी- घिमिरे/ नेपालगन्ज, असार,११- नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा रहेका प्रतिष्ठान स्तरका कर्मचारी युनियनहरुले अाज उप प्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा रहेका युनियन लर्ड वुद्द एजुकेशनल एकेडेमी लि- कर्मचारी संघ, कर्मचारी संगठन र स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले सामूहिक रुपमा उक्त ज्ञापनपत्र बुझाएका थिए । नेपाल सरकारले […]
विश्वकप फुटबलमा आज तीन खेल : अहिले बेल्जियम र टिउनेसिया भिड्दै
काठमाडौं,असार,९- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । सातौं समूहको पहिलो खेलमा बेल्जियम र टिउनेसिया भिडिरहेका छन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे बाट खेल सुरु भएको छ । यस्तै नेपाली समय राति पौने ९ बजे दक्षिण कोरियाले मेक्सिको, संग छैटौं समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति […]
