महिलाहरुका लागी घोराहीमा ५ दिने नेत्रित्व विकास तालिम सुरु

रोशन घर्ती/ घोराही,पुस,२७- महिलाहरुका लागी घोराहीमा पाँच दिने नेत्रित्व विकास तालिम सुरु भएको छ । नेपाल मगर महिला सेवा केन्द्रको आयोजनामा तथा घोराही उपमहानरपालिका वडा नं. १४ को आर्थिक सहयोगमा तालिम सुरु भएको हो । त्यस अबसरमा बोल्ने वत्ताहरुले महिला अधिकार सबै महिला एक ठाँउमा आउन जरुरी रहेको वताउनुभयो । चेतनाको अभावका कारण कति महिला […]

बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रमा बृहत माघि मेला आजदेखी शुरु

पवन मुडभरी/ बौनियां,पुष,२७- कैलालीको बर्दगोरिया गाउपालिका —२ बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रमा बर्दगोरिया धार्मिक संरक्षण मञ्चको आयोजनामा बृहत माघि मेला २०७४ आजदेखी शुरु भएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चले हरेक वर्ष माघी मेलाको आयोजना गर्दै आएको छ । मेलाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक चौधरीको सभापतित्वमा […]

घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण

बिरेन्द्र शाह/ सुखड,पुस,२७- कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण गरीएको छ । जिल्ला प्रशासन कैलाली र नेपाल रेडक्रस सोसाईटी साखा कैलालीको सहयोगमा कम्मल बितरण गरेको थियो । नेपाल रेडक्रस सोसाईटी सोसाईटी दरख साखाका सभापति दिनेश कुमार लामिछानेले ४० थान बितरण गर्नु भएको हो […]

आज देखि खाद्य मेला सुरु

इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२७- आज देखि कञ्चनपुरमा पहिलो पटक खाद्य मेला सञ्चालन हुन लागेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा खाद्य मेला २०७४ सञ्चालन हुन लागेको हो । स्थानिय स्तरमा उपलव्ध पोषिला खाद्य पदार्थको प्रर्वद्धन गरि असल पोषण युक्त खाना खाने वानीको विकास गर्न मेला आयोजना गरिएको हो । मेलाको […]

चिसोमा कठयाङ्ग्री रहेका एक वृद्धलाई नेपालगन्जबाट उद्दार

राम सुनाम/ बाके,पौष,२५- नेपालगन्जको धम्बोझी चोकमा चिसोले कठयाङ्ग्रीएर बेवारीसे अवस्थामा भेटिएका एक वृद्धलाई लालिगुराँस बचत तथा ऋण सहकारी संस्था न्युरोडका उपाध्यक्ष विष्णु अर्याल र रेडियो सदभावको पहलमा रेखदेखका लागि आज वृद्धाआश्रम पु¥याइएको छ । चिसोका कारण हिड्न समेत नसक्ने अवस्थामा धम्बोझी चोकमा भेटिएका दाङ घर बताउने जीतबहादुर ओझालाई नेपालगन्जको निल सागर वृद्ध आश्रममा रेखदेखका लागि […]

नेपालगंजमा रहेको सदरलाइन विस्तार अन्तिम चरणमा

बाँके,पुष,२५- नेपालगञ्ज त्रिभुवन चौक–त्रिवेणीमोड (सदरलाइन) सडक विस्तार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एशियाली बिकास बैंकको सहयोगमा नेपालगञ्जमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत अब चाँडै सडक तथा नाला निर्माण हुँदैछ । सदरलाईन सडक विस्तारमा देखीएको विवाद र निकास बारे सम्वाद समूह बाँकेले पटक पटक गरेको सम्वाद प्रक्रियापछि घरधनीहरु स्वस्फुर्त घर भत्काइरहेका […]

खोटाङमा प्याराग्लाइडिङको सफल परिक्षण

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२५- खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ । पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वातावरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्मा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको हो । भीरचुङ्मा डाँडाबाट उँडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको सफल परिक्षण गरिएको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो […]

ओखलढुंगामा आत्महत्या गर्नेहरुको संख्या बढ्यो

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२५- जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो पाँच बर्षको अवधिमा १ सय४८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये सबैभन्दा बढि एकसय जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ । आत्महत्या गर्नेमा १२ देखी ३० बर्ष उमेर समुहका रहेको जिल्ला प्रहरी कार्यालय […]

ढल निकास र फोहोर मैला व्यवस्थापन नहुँदा सुखड बजार दुर्गन्धीत बन्दै

बिरेन्द्र शाह/ कैलाली,सुखड,पौष,२४- कैलालीको घोडाघोडी नगरपालिको मुख्य सुखड बजारमा ढल निकास र फोहोर मैला व्यवस्थापन क्रुप बन्दै गएको छ । बिभिन्न प्रयोजनमा प्रयोग हुने पानिलाई व्यवस्थित तरीकाले व्यवस्थापन नुहदा समस्या भएको हो । केही ठाउँमा ढल निकास भए पनि बजारका बिभिन्न गल्लीहरुमा ढल निकासको लागी कुनै व्यवस्था परीएको छैन । समयमा समस्याका समाधान नहुने हो […]

पाइला-पाइलामा ठगिँदै उपभोक्ता

काठमाडौं,पुस,२४- सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाइदा उठाउदै व्यापारीले कम गुणस्तरका सामान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषयमा नारामा मात्र सीमित हुँदा वस्तु तथा सेवामा उपभोक्ता पाइला पाइलामा ठगिने गरेका छन् । आजको कारोबारमा खबर छ ।