रुकुममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ४ घाईते

रुकुम,मंसिर,८- रुकुमको सदरमुकाम मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । सदरमुकाम मुसिकोट बाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँख कालिमाटीमा शुक्रबार साँझ ७: ४५ बजे दुर्घटनामा परेको थियो  । दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । त्यस्तै ४ जना घाइते छन् । […]

ब्रेकिङ न्यूज : कैलालीको सहजपुरमा बस दुर्घट्नाग्रस्त

गोपाल जंग थापा / टीकापुर, कात्तीक,२६- वैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ आउदै गरेको पवनदुत यातायातको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउपालिका वडा नम्बर ३ सहजपुर स्थित धबरेनीमा दुर्घट्नाग्रस्त हुदा अहिले सम्म २७ जना घाइतेको उद्धार गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट फल्टुडे कैलालीका प्रहरी हवल्दार वीर सिंह धामीले दिएको जानकारी अनुसार […]

नेपालगन्ज फुलटेक्रामा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते

डम्मर थापा मगर/ बाँके, कार्त्तीक,२५- नेपालगन्ज फुलटेक्रा सडकमा मोटरसाइकलको ठक्करबाट आज दिउँसो एक महिला गम्भीर घाइते हुनुभएको छ ।  भे ३ प ९५०७ नम्बरको मोटरसाइकलले सडकमा हिडिरहेकी ३० बर्षीया सीता धोवीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते सीतालाई उपचारका लागि नरसिंह होममा भर्ना गरिएको छ । ठक्कर दिने मोटरसाइकल […]

दैलेखमा माइक्रोबस दुर्घटना ३ को मृत्यु, ८ जना घाइते

दैलेख, कात्तिक,२५- दैलेखमा भएको माइक्रोबस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।सुर्खेतबाट दैलेख जाँदै गरेको बा. १ ख ५०१० नम्बरको माइक्रोबस शुक्रबार राती दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, […]

सिन्धुलीको खाङसाङमा जिप दुर्घटना, चार जनाको मृत्यु

सिन्धुली, कात्तिक,२०- कार्त्तीक महिनामा मात्र नेपालका विभिन्न ठाँउमा भएको गाडी दुर्घटनाले यात्रा गर्दा दुर्घटना हुने दरले जनत्रास फैली रहेको बेला फेरी दुर्घटना भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बा ७ च ३९९५ नम्बरको बोलेरो जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । मृत्यु […]

उदयपुरमा सुमो जिप दुर्घटना हुँदा ८ को मृत्यु, ३ घाइते

उदयपुर,कात्तिक,१३- उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । घाइते हुनेमा चालकसहित एक जना महिला र ३ […]

अपडेट : गुल्मीमा माइक्रोबस दुर्घटना, ८ जनाको मृत्यु, ५ घाइते

गुल्मी, कात्तिक १३- बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको एक यात्रीबहाक माइक्रोबस आज गुल्मीको बीरवासमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ७ जनाको घटनास्थलमा र उपचारका लागि पाल्पा लैजानेक्रममा थप एकजनाको मृत्यु भएको हो । बा४ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी–दरबार गाउँपालिका वडा नम्बर–४ मा सडकबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनामा अरु पाँचजना […]

लम्कीचुहा नगरपालीका १ धोबेनी खोलामा स्कुटर दुर्घना हुँदा १ जनाको मृत्यु

पवन मुडभरी/ बौनीयाँ,कार्तिक,१२- कैलालीको लम्कीचुहा नगरपालीका १ धोबेनी खोलामा स्कुटर दुर्घना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालीका ५ तिलकपुर स्थित कान्छीबजार निवासी २८ वर्षका नवल सिंह बुढाको उपचारका क्रममा लाल रत्न अस्पताल लम्कीमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक नैन बहादुर साउंदले जानकारी दिनुभएको छ । डुंडेझारी जंगलको आधाकिलोमिटर […]

शोकमा आज सप्तरीका सबै स्थानीय तह बन्द

काठमाडौं,कार्तिक,१२- सप्तरीको राजविराजबाट काठमाडौ आउँदै गरेको यात्रुबस धादिङमा दुर्घटना हुँदा मुत्यु हुनेको संख्या ३१ पुगेको छ । दुर्घटनामा सप्तरीकै २० भन्दा बढीको मत्यु भएपछि सिङ्गो जिल्ला शोकमग्न भएको छ । दिपावली र छठ मनाएर काठमाडौं फर्किएकाहरुको सो दुर्घटनामा मृत्यु भएको हो । यसैबीच, बस दुर्घटनाको शोकमा आज सप्तरीका सबै स्थानीय तह बन्द हुने भएका छन् । […]

त्रिशूलीमा भएको बस दुर्घटना छानबिन गर्न समिति गठन

धादिङ,कात्तिक ११- सरकारले धादिङमा शनिबार भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार उक्त छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक पनि रहनेछन्। मन्त्रालयले दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै […]