नेपालगन्ज,पुस,२५- सानिमा जनरल इन्स्योरेन्सको शाखा बुधबार नेपालगन्जमा विधिवत रुपमा समुदघाटन गरिएको छ । एक विशेष समारोहका बिच सानीमा जनरल ईन्स्योरेन्सको शाखा विस्तार गरिएको हो । नेपालगन्ज तथा बाँके जिल्लाभर सर्बसुलभ छिटो छरिटो रुपमा बिमा सेवा पुर्याउने उद्देश्यका साथ कम्पनीको शाखा विस्तार गरिएको कम्पनिले जनाएको छ। कम्पनिले सबै प्रकारका निर्जिवन बिमाहरु जस्तै : मोटर , घर , […]
होम
मगरहरुको महान पर्व माघे संक्रान्ती फुकुओकाको नान हाउसमा मनाईने
फुकुओका,जापान, पुस,२३- नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो । मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर […]
नेपालगंजमा महोत्सवको तयारी तीब्र : हेलिकप्टर चढेर अवलोकन गर्ने अवसर
नेपालगंज,पुस,१९- पौष २६ गतेदेखि माघ ८ गतेसम्म संचालन हुने नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत संस्कृति महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक एजी सर्भिसेज प्रा.लि.ले नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सफल बनाउन भईरहेका कार्यहरुको विवरण सार्वजनिक गरेको छ । आयोजक एजी सर्भिसेजका अनुसार कारकाँदो चोक पूर्वस्थित राधाकृष्ण मन्दिर नजिकै आयोजना हुने महोत्सवमा […]
नेपालबाट जापान कामदार पठाउने विषयमा कुनै सरकारी निणर्य भएको छैन
काठमाडौं,पुस,१९- वैदेशिक रोजगार विभागले जापानको रोजगारीका विषयमा आएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । जापानमा कामदार पठाउने विषयमा अहिलेसम्म सरकाले कुनै निणर्य नगरेको भन्दै हल्लाको पछि नलाग्न विभागले आग्रह गरेको हो । व्यक्ति, कम्पनी तथा वैदेशिक रोजगार सञ्चालनका लागि इजाजत प्रात संस्थाले समेत जापानमा कामदार पठाउने श्रम अनुमति खुलेको भन्दै विज्ञापन गरेको प्रति ध्यानाकर्षण गर्दै विभागले […]
चकित पार्दै ऐतिहासीक बन्यो काँग्रेसको महासमिती बैठक
काठमाडौं,पुस,९- नेपाली काग्रेसको गत मंसिर २८ गतेदेखि आरम्भ भएको ऐतिहासिक महासमितिको बैठक सोमबार सम्पन्न भएको छ । पार्टीलाई सबै कोणबाट नयाँ दिशा दिन सफल भएकाले महासमितिको आसन्न बैठक ऐतिहासिक हुन पुगेको हो । एक हप्ताभन्दा बढी चलेको कांग्रेस महासमिति बैठक विधान परिमार्जन र संशोधनको विषयमै किचलो उत्पन्न हुने अनुमान केही राजनीतिक दलले गरेका थिए । तर […]
खप्तड गोल्ड कप पुस २४ बाट हुने
धनगढी,पुस,५- तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता पुस तेस्रो सातादेखी हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २४ देखि खप्तड गोल्ड कप आयोजना हुने जानकारी गराएको छ । धनगढी रंगशालामा नकआउटका आधारमा हुने प्रतियोगितामा नेपालका शिर्ष टोलीहरु सहित विदेशी टोली भारत र भुटानले पनी सहभागिता […]
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन
काठमाडौं,पुस,३- पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर लागेका उनको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भएको थियो । राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व […]
३३ किलो सुनसहित दुई नेपाली कोलकाताबाट पक्राउ
काठमाडौं, मंसिर,२९- दुईजना नेपाली भारतको, पश्चिम बंगालमा ३३ किलो सुन सहित पक्राउ परेका छन् ।कोलकाता प्रहरीले दुईजना नेपाली हेमप्रसाद शर्मा र राकेश प्रसादलाई ३३ किलो सुनसहित पक्राउ गरेको हो । उनीहरुलाई उक्त सुनसहित कारमा सवार रहेका बेला कोलकाता प्रहरीले पक्राउ गरेको जनाइएको छ । बरामद गरिएको सुन सुन ‘तस्कर’ चूडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा […]
सबैले हेर्नै पर्ने “बाबाको” गित( भिडीयो सहित )
फुकुओका,जापान,मंसिर,२७- नेपाली लोक संगितको बजारमा आजभोली नयाँ नयाँ गित आईरहेका छन् । केहि दिनअघि मात्र एउटा यस्तो गित सार्वजनीक भएको छ । जुन गित अन्य गित भन्दा विल्कुलै फरक छ । पछिल्लो समय हरेक गितमा केबल युवा यूवतीले गर्ने मायाका कुरामात्र समेटेर गित निर्माण गरिएको पाईन्छ । तर : यसपाली भने नेपाली गित संगितको बजारमा “बाबा बोलको […]
कैलालीको लम्कीमा एक युवकले गरे आफ्नै बुवा र ठूलोबुवाको हत्या
कैलाली,मंसिर,२१- कैलालीको लम्की–चुहा नगरपालिका–४, बलियागाउँमा बुवा र ठूलोबुवाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।घरायसी विवादमा २९ वर्षीय जहवार चौधरीले आफ्ना बुवा र ठूलाबुवाको हत्या गरेको प्रहरीले जनाएको छ । जहवारका ५५ वर्षीय बुवा चक्रा थारु र ठूलोबुवा ६० वर्षीय पल्टु थारुको घटनास्थलमै ज्यान गएको हो ।जहवारकी श्रीमती माइत गएको र आफूलाई जानकारी […]


