काठमाडौं,भदौ,२५- बंगला देशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलको सेमीफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।हिजो भएको समुहको अन्तिम खेलमा भारतसँग २–० ले पराजित भए पनि माल्दिभ्सले टसमार्फ्त भाग्य चम्काउँदै नेपालसँगको भिडन्त तय गरेको हो । हिजोको खेलपछि समूहमा भारत विजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो । माल्दिभ्स र श्रीलंका दुबै टोलीको समान १–१ अंक थियो ।दुबै […]
होम
डा.सुनिल शर्माले गरे बेवारिसे बिरामी बृद्धको उद्धार
विराटनगर,भदौ,२५- बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न सक्ने अवस्था थिएन । सिकिस्त बिरामी भएर थलिएका बृद्धलाई डा.शर्माले उठाएर गाडीमा राख्दै गर्दा […]
टमाटर र खुर्सानी बेचेरै ५ महिनामा ६ लाख अाम्दानी
दाङ, भाद्र,२३- दाङको घोराही उपमहानगरपालिकाका एक जना कृषकले अाफुले लगाएको टमाटर र खुर्सानी बेचेर पाँच महिनामा रु ६ लाख नगद अाम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं १० का कृषक मनकलाल थारुले अाफनै १५ कट्ठा जग्गा शिव शक्ति कृषि फर्ममा खेती गर्ने गरेका छन् । उनी पहिले विदेश मलेसिया र दुवई बसेर पनि सोचे जस्तो […]
नेपाल सेमिफाइनलमा प्रवेश : बंगलादेशमाथि नेपालको शानदार जित
ढाका,भदौ,२३- आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । खेलमा नेपालले […]
मिस टिन कलेज र कलेज हेन्डसम को ट्यालेन्ट सो सम्पन्न
काठमाडौ,भदौ,२३- सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको आन्तरीक प्रतिभा आज एक कार्यक्रम विच समपर्र्न भएको छ । उक्त कार्यक्रममा २० जना मिस टिन कलेजका प्रतियोगी र १४ जना कलेज हेन्डसममा सहभागी प्रतियोगीहरुले आ–आफ्नो प्रतिभाहरु विभिन्न नेपाली गीतहरुमा नृत्य मार्फत प्रस्तुत गरेका थिए […]
गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना
काठमाडौं,भदौ,२३- गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ ।हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा […]
नेपाल स्वास्थ्य कर्मचारीद्धारा बधाई तथा शुभकामना आदान प्रदान
नेपालगन्ज,भाद्र,१८- नेपालगन्ज मेडिकल कलेजमा प्रतिष्ठान स्तरको ट्रेड युनियन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन द्वारा अाज लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-कर्मचारी संगठन केन्द्रीय कमिटीका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । नेपालगन्ज मेडिकल कलेजमा तिन वटा ट्रेड युनियन रहेकोमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको ५ अौं अधिबेशन बाट निर्वाचित पदाधिकारीलाई बधाई […]
सिलाई मजदुर संघ नगर कमिटी गठन
नेपालगन्ज,भाद्र,१७- नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका सिलाई कटाई गर्ने मजदुरहरूको हक हितका लागि लड्नका लागि नगर स्तरीय कमिटी गठन गरिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका बाँके जिल्लाका अध्यक्ष बसन्त मल्ल, अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालगन्ज उपमहानगरपालिका सचिब राजकुमार बि-सी- लगायतका नेताहरुको उपस्थितिमा उक्त नगर कमिटी गठन गरिएको हो । अाज भएको भेलाले प्रथम […]
भिन्चीको मोनालिशा लिएर फर्किए गायक भलाकाजी राई
ओखलढुंगा, भाद्र १४- राष्ट्र प्रति सर्मपित राष्ट्रिय गीत “भिन्चीको मोनालिशा जस्तै मेरो प्यारो नेपाल” लिएर गायक भलाकाजी राई बजारमा आएका छन् । लामो समय पछि राष्ट्रिय भावना समेटिएको यस गीत लिएर गायक राई बजारमा आएका हुन् । खोटाङको राखाबाङदेलमा जन्मिएका गायक राई केही समय गीतसंगीत देखी टाढा रहेका थिए । फेरी गीतसंगीतलाई निरन्तर्ता दिने बिचारले […]
विश्वकै उत्कृष्ट गायन रियालिलिटी शो फ्रेन्चाइज ‘द भ्वाईस’ नेपालमा पनी शुरु
काठमाण्डौं,भदौ,११- नेपाल फेरी निकै लामो समयको प्रतीक्षा पछि विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सनिवार राति ९ बजेबाट टेलिभिजन ब्रोडकास्ट सुरु भएको छ । सार्बजनिक पहिलो शृंखला युट्युबमा २४ घण्टा नबित्दै ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउन सफल भएको छ । साताको शनिबार र आइतबार राति ९ बजे बाट […]










