बाँकेका गाविस सचिवलाई कार्यालय नछोडन आग्रह

बाँके,पुस १२-जिल्ला विकास समिती कार्यालय बाँकेले गाँउ विकास समितिका सचिवहरुलाई आफुखुशी कार्यालय छोडेर बाहिर जाने कार्य नगर्न सचेत गराएको छ । बाँकेका स्थानीय विकास अधिारी हरी प्याकुरेलले गाविस सचिवलाई सकभर गाविस कार्यालयमा बसेर सेवाग्राहीलाई सेवा दिन निर्देशन दिइएको बताउनुभयो । अनुमती लिएर मात्रै कार्यालयबाट बाहिर जान निर्देशन दिएका छौं । स्थानीय विकास अधिारी प्याकुरेलले भन्नुभयो […]

गरीव किसानमुखी कृषि लक्षित कार्यक्रम तजुमा गर्न सहभागीको जोड

मधु पौडेल बाँके,पुष ११ –खाद्य सुरक्षा तथा अधिकारको प्रत्यभुतिको लागि गाविस ले किसानको लागि विनियोजित गर्ने वजेटको लेखा जोखा कार्यक्रम सोमबार  फत्तेपुरमा सम्पन्न भएको  थियो ।कृषक महासंघको आयोजन तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाकेको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रम  बाढि पिडित गाविसको रुपमा रहेको फत्तेपुरमा सम्पन्न गरीएको थियो । कार्यक्रम साना तथा गरीव किसानमुखी […]

मुस्लिम समुदायद्धारा कारागारका कैदीहरुलाई २ सय कम्मल वितरण

बाँके,पुष ११ – जिल्ला कारागार बाँकेमा रहेका कैदीहरूले ओढ्ने ओछ्याउने कपडाको अभावमा चिसोमै रात काट्न बाध्य भएको गुनासो गरे पछि आज मुस्लिमहरुले एक कार्यक्रमका बिच कम्मल हस्तान्त्रण गरेका छन् ।नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एंव मुस्लिम समूदायका अगुवा मोहम्मद हारुन हल्वाईको पहलमा नेपाल ज्वैलर्सका संचालक सकिल अहमद जसगढले अतिविपन्न कैदीबन्दीका लागि २ सय कम्मल […]

दाङमा स्थानीयवासीद्धारा रकम सङ्कलन गरेर बाटो निर्माण

दाङ ,पुस ११-  दाङको बाघमारेको हारीचौर हुँदै सल्यान जोड्ने सडकखण्ड स्थानीयवासीले रकम सङ्कलन गरेर स्तरोन्नति गरेका छन् । स्थानीयको रकमबाट गरुलेनीदेखि बसेनी जोड्ने सडकको स्तरोन्नति भएको छ । १० घर परिवारबाट प्रतिघर परिवार रु २४ हजारका दरले रकम सङ्कलन गरी दुई किलोमिटर बाटो निर्माण गरिएको स्थानीय अगुवा मानबहादुर केसीले जानकारी दिनुभयो ।मूल सडकदेखि केही टाढा […]

झोरा बनको अध्यक्षमा मरियम निर्वाचित,बैज्ञानिक पद्धति अनुसार नमूना बन बनाएर देखाउने अध्यक्षको दाबी

बाँके,पुष ११ – बेतहानी गाविस स्थित रहेको झोरा सामूदायिक बन उपभोक्ता समूहको अध्यक्षमा मरियम खाँ ९७२ मत प्राप्त गरी आफनो प्रतिद्धन्दी रबिना खातुन लाई २५ मतको अन्तरले हराउदै निर्वा्चित हुनु भएको छ ।तेस्रो साधारण सभामा सर्वसम्मती हुन नसके पछि शनिबार निर्वाचन भएको थियो । जिल्ला बन कार्यालयका सहायक बन अधिकृत अनिरुद्ध्र यादवको नेतृत्वमा रहेको निर्वाचन […]

वाड न ३ को वाड भेला सम्पन्न

मधु पौडेल बाँके,पुस ९-नेपालगंज उपमहानगरपालिका को वाड न ३ को वडा भेला सम्पन्न भएको छ ।प्रत्येक वर्ष नेपालगंजका विभिन्न  वडामा वार्षिक योजना तर्जुमा लागि वडा भेला हुने गर्दछ जसमा वडा वसीहरुले आफ्नो वडा हुने वा गरीने विकास निर्माणका साथै लक्षितवर्ग, महिला तथा बालबालिका का लागि भेला भै योजना तर्जुमा गर्ने गर्दछन । गत वर्ष देखी […]

अन्तरक्रिया तथा अनुगम कार्यक्रम आज नेपालगंजमा सम्पन्न

मधु पौडेल बाँके,पुस ९-गरिव निवारण कोषकार्यक्रम गाविस सचिव ,पत्रकारसंग स्थानिय सेवा प्रदायक संयुक्त अनुशिक्षण तथा अन्तरक्रिया तथा अनुगम कार्यक्रम आज नेपालगंजमा  सम्पन्न भएको छ । गरिवी निवारण कोष काठमाडौ तथा आयोजक स्थानिय विकास कोष तथा समर्पण नेपाल ,नेपालगंज र गरवी निवारण कोष ले गरेको कार्यक्रयको सभापतित्व जिल्ला विकास समिति बाके प्रमुख हरि प्याकुरेल गनु भएको […]

नेपालगन्जमा सरसफाई कार्यक्रममा स्थानीयबासी, व्यापारीलगायतको सहभागिता बढ्दै

बाँके,पुस ९-प्रत्येक शनिवार विहान सवैको स्वःस्फुर्त सहभागितामा नेपालगन्जमा सरसफाई कार्यक्रम हुंदै आएको छ । उक्त अभियानमा स्थानीयबासी, व्यापारीलगायतको सहभागिता बढ्दै गएको उपमहानगरपालिकाका कार्यकारी प्रमुख गिरीराज ज्ञवालीले वताउनुभयो । आज विहान नेपालगन्जको त्रिवेणी मोड र न्युरोड क्षेत्रमा सरसफाई गरिएको छ । कार्यक्रममा काठमाण्डौं वाग्मती सरसफाईका अभियान्ता डाक्टर लक्ष्मी पौडेलले सवैको सहयोग तथा सहकार्यमा वाग्मतीको सरसफाई गरिए […]

नेपालगञ्ज उपमहानगरपालिकाले गरेको वडा भेलामा स्थानीयको उत्साहजनक सहभागिता

नेपालगञ्ज,पुस ९-नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत् आज २८ वडामा एक साथ सञ्चालित वडा भेलामा स्थानीयको उत्साहजनक सहभागितासँगै करिव एक हजार पाँच सय योजना छनौट गरिएका छन् । आगामी आर्थिक वर्ष ०७४÷०७५ को वडास्तरको समग्र योजना छनौटका लागि एकै समयमा वडा भेला गरिएका हुन् । सवै वडा भेलामा गरि करिव ३ हजारको प्रत्यक्ष सहभागिता रहेको र एक हजार […]

बाजुरामा खडेरीले खाद्य संकट हुँदा ४०० पुरुष भारत पलायन

बाजुरा ,पुस ९- बाजुरा जिल्लामा खडेरीका कारण वाइ गाविसका किसान खाद्य सङ्कटको मारमा परेका छन् । अहिले सम्मकै ठूलो खडेरी परेपछि वाइ गाविसका ५, ६ र ७ वडाका किसान खाद्य सङ्कटको मारमा परेका हुन । तीन वर्षदेखि वर्षा र हिमपात नहुँदा बाली लगाउन नपाएर खाद्य सङ्कट सुरु भएपछि उनीहरु खाद्यान्नका लागि विभिन्न निकायमा धाउन थालेका […]