भेरी साहित्य समाज केन्द्रद्वारा काव्य विमोचन तथा वहु भाषिक कविता वाचन कार्यक्रम सम्पन्न

के-पी- घिमिरे/ नेपालगन्ज, जेष्ठ,६- भेरी साहित्य समाज केन्द्र बांके र नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको संयुक्त अायोजनामा अाज नेपालगन्जमा साहित्यिक कार्यक्रम तथा काव्य विमोचन गरिएको छ । भेरी साहित्यिक समाज केन्द्र बांकेका अध्यक्ष हरी तिमिल्सिनाको अध्यक्षतामा, नेपाली विभाग त्रिभुवन विश्व विद्यालय काठमाडौंका डा- अमर गिरीको प्रमुख अतिथि , साहित्यकार शनत रेग्मी अतिथि , खगेन्र्द गिरी कोपिला […]

आजबाट नयाँ वर्ष २०७५ साल सुरु

  काठमाडौं, बैशाख,१- नयाँ वर्ष २०७५ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय […]

किन रहर लाग्छ ?

बर्दिया,पुस,१५-        गजलको शिर्षक छ : रहर लाग्छ ।। केहि मान्छेहरुको न बिश्वास लाग्छ न भर लाग्छ फेरि किन नजिक हुने रहर लाग्छ ज्यान जोखिम गरेर टिपेर ल्याएको हु तिमि भन्छौ गुलाव समाउन डर लाग्छ उ पछुताउछ एकदिन,अवश्य पछुताउछ जो गाउ अध्यारो छ भन्दै शहर लाग्छ ए साथि आमाको मन कहिल्यै नरुवाउ उनको श्राप […]

बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम बौनियामा हुने

 बिरेन्द्र शाह/ कैलाली,पौष,१२- कैलालीको बौनीयामा बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम श्री रघुनाथ आर्दश बहुमुखी क्याम्पस घैला बौनियामा हुन लागेको हो । सुदुरश्चिम साहित्यक समाज धनगढीको आयोजनमा कार्यक्रम यही पौष १५ र १६ गते हुनेछ ।  भाषा,साहित्यक,कला तथा संस्कृतिको संरक्षण गरौँ भन्ने मुल नाराका साथ कार्यक्रम हुन लागेको क्याम्पस स्रोतले बताएको छ । […]

गन्तव्य खोज्दा खोज्दै समय सकियो

बाँके,कार्त्तीक,२७- गन्तव्य खोज्दा खोज्दै समय सकियो यस्तो लाग्यो जिन्दगीमा बिजय सकियो राहत बाड्ने प्रस्तावमा बैठक बस्यो उता पैले राहात सकियो पछि निर्णय सकियो सम्झिन पनी छोड्यौ तिमीले टाढा हुदै गयौ लाग्छ मलाई माया सकियो कि हृदय सकियो ढपक्क छोपिदियो बादलले सूर्यलाई पनि प्रकाश हरायो मानौ सूर्यको उदय सकियो नाम : प्रकाश बिलभ (सङ्गम) ठेगाना : कमल […]

कोहलपुरमा बालबालिका र बाल साहित्य चर्चा परिचर्चा कार्यक्रम

डम्मर थापा मगर/ बाँके, कार्त्तीक,२५- कोहलपुरमा आज नेपाली बालबालिका र बाल साहित्य चर्चा परिचर्चा कार्यक्रम गरीएको छ । पुर्णिमा साहित्य प्रतिष्ठानले आयोजनामा गरेको कार्यक्रममा साहित्यकारहरु प्रमोद प्रधान, अनन्त वाग्ले, यशु श्रेष्ठ, सजनी नौबागे, हरि तिमील्सेना लगायतले बाल सहित्यको हालको अवस्था र महत्वका वारेमा चर्चा गर्नुभएको थियो । ज्ञानोदय पुस्तकालयमा आयोजित कार्यक्रममा कोहलपुर क्षेत्रमा रहेका स्रष्टा, बालबालीका […]

एकै मञ्चमा गजल, कविता सम्पन्न हुने

 केपि खनाल/ लम्कि,कार्त्तीक,८- लम्कीमा पहिलोपटक एकै मञ्चमा गजल र कविताको एकल वाचन एकै मञ्चमा सु-सम्पन्न हुने भएको छ । मोफसलमा बसेर साहित्यका लगभग सबै विधामा कलम चलाउने कवि काशिराम बजगाई र गजलकार दुर्गा जोशी उक्त कार्यक्रममा प्रमूख आकर्षक हुन् । कवितामा कवि बजगाई र गजलमा गजलकार दुर्गा जोशी रहने भएका छन् । राष्ट्रिय स्तरसम्म चर्चा […]

सर्वदा साहित्य संगमको पुनर्गठन

डम्मर थापा मगर/ बाँके,भदौ,१०- सर्वदा साहित्य संगमको आज पुनर्गठन भयको छ । सर्वदा साहित्य संगमका निवर्तमान सचिव खगेन्द्र गिरि ‘कोपिला’को अध्यक्षतामा बसेको साहित्यकारहरुको भेलाले नौँ सदस्यीय नयां तदर्थ नयांसमिति चयन गरेको हो। सर्वसम्मत रुपमा चयन भयको कार्यसमितिमा उपाध्यक्षमा कल्पना खरेल,सचिबमा श्रिधर भण्डारि, सह-सचिबमा कमल बडुवाल, कोषाध्यक्षमा निशु जोशीले जिम्मेवारी पाउनु भयको छ भने मधुकरमणि आचार्य, […]

बर्दियाको भुरिगाउँमा साहित्यिक कार्यक्रम सम्पन्न

डम्मर थापा मगर, बर्दिया,साउन,७- बर्दियाली साहित्य मञ्च बगनाहा द्वारा आयोजित बर्दिया को भुरिगाउ स्थित श्रि त्रिभुवन उच्च मा.बि मा आज एक साहित्यिक कार्यक्रम गरि सम्पन्न गरिएको छ । बर्दियाली साहित्य मञ्चका अध्यक्ष डि.बि राश्कलको सभापतित्वमा सुरु भएको बहुभाषिक कबि गोष्ठि एवम ‘कृष्ण बिरहि’का एक दर्जन गजल वाचन कार्यक्रममा दैलेख घर भई हाल सुर्खेत मा बस्दै […]

फुलमा खोजे बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,असार,२०- मेकअप आर्टिस्ट तथा निर्देशक मेघराज बस्नेतद्धारा निर्देशित दिलकुमारी श्रेष्ठको फुलमा खोजे बोलको गित सार्वजनिक भएको छ । राप्ती अञ्चल सल्यानको गर्पामा जन्मिनुभएका मेघराज बस्नेत लामो समयबाट सघर्ष पछि यो गितको निर्देशन गरेको बताउनुभएको छ । आधुनिक गित फुलमा खोजे बोलको गितमा दिलकुमारी श्रेष्ठ र नुराज सुनुवारको स्वर अमृत फुयालको शब्द सुमन राईको […]