काठमाडौंमा गोली हानेर अभियुक्त समातियो

काठमाडौं,मंसिर,२१- महानगरीय अपराध महाशाखा काठमाडौंले डकैती मुुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।महाशाखाको टोलीले केही समयअगाडि इटहरीमा रहेको आइएमइका कर्मचारीलाई पेस्तोल देखाएर रु तीन लाख लुटी फरार रहेका इटहरी नगरपालिका सुनसरीका राजन लिम्बूलाई शुक्रबार दिउँसो धोवीखोला, कालोपुलबाट पक्राउ गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कर्तव्य ज्यान र डकैती मुद्दामा फरार रहेका लिम्बूलाई पक्राउ […]

कैलालीको लम्कीमा एक युवकले गरे आफ्नै बुवा र ठूलोबुवाको हत्या

कैलाली,मंसिर,२१- कैलालीको लम्की–चुहा नगरपालिका–४, बलियागाउँमा बुवा र ठूलोबुवाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।घरायसी विवादमा २९ वर्षीय जहवार चौधरीले आफ्ना बुवा र ठूलाबुवाको हत्या गरेको प्रहरीले जनाएको छ । जहवारका ५५ वर्षीय बुवा चक्रा थारु र ठूलोबुवा ६० वर्षीय पल्टु थारुको घटनास्थलमै ज्यान गएको हो ।जहवारकी श्रीमती माइत गएको र आफूलाई जानकारी […]

कविन्द्रको शब्दमा रहेको राष्ट्रिय गान राज सिग्देलले गाउने

नेपालगन्ज,मंसिर,२१- देश हाम्रो हो हामीलाई नेपालको माया बिछट्टै लाग्छ । यदी कसैले गिद्दे नजर लगाउँछ भने हामी तरवार लिएर जाईलाग्न पछी पर्दैनौ । हामीलाई हाम्रा नदी नाला पनि उत्तिकै प्यारो लाग्छन । त्यसैले त होला माया पिरतीका गीत गाईरहेका राज सिग्देल राष्टियगीत लिएर आएका छन् । यो गीत २३ गतेबाट युट्युबमा हेर्न सकिने भएको छ […]

अस्पताल नजीक भेटाएको एक लाख बढी रकम बुझाए हवल्दारले

नेपालगन्ज,मंसिर,२०- बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रहरी हवल्दार नरेश कुमार डाँगीले नगद १ लाख ७७ हजार भारतीय रुपैयाँ जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएका छन् । स्थानीय नेपालगन्ज मेडिकल कलेजको अापतकालिन बिभागको बाहिर पट्टी एउटा झोलामा छोडेको उक्त रकम गए राति हबल्दार डाँगीले फेला पारेर जिल्लामा खबर गरेको बताएका छन् । उनी जिल्ला प्रहरी […]

अौषधि पसलमा आगलागि हुदा करोडौं मुल्य बराबरको क्षति

नेपालगन्ज,मंसिर,२०- नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज नजिकै रहेका दुईवटा मेडिकल पसलमा गए राति अागलागि हुदा करोडौं रुपैयाँ बराबरको क्षति पुगेको छ । गए राति ११ बजेतिर पसल बन्द रहेको बेलामा अागलागि भएको थियो । पसलमा बिद्युत सट भएर अागलागि भएको प्रहरी बताएको छ । स्थानीय माया मेडीकल र सफा […]

फोटोपत्रकारको गलत प्रवृत्ति विरुद्ध लड्छौ, कोही कसैले भ्रम नछरे हुन्छ

काठमाण्डौं,मंसिर,२०- नेपालीमा एउटा उखान छ जो अगुवा उही बाटो ‘ भने जस्तै  कामको नाममा वरको सिन्को पर नसार्ने, अरुले गरेको कामको जश आफूले लिने र अरुकेही पनि होइनन् । म मात्रै हो भन्ने प्रवृत्तिलाई हामीले संस्थागतरुमपा नै पराजित गरिदिएका छौ । राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) को नाममा विभिन्न जिल्लामा समुहको शाखा खोल्ने काम समुहका आर्थिक लगानीमा […]

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी र फ्रेन्ड्सको बराबरी

काठमाण्डौ,मंसिर,२०- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।आज एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मी र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका हुन् । बराबरीपछि आर्मीले लिग तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै फ्रेन्ड्सका देव लिम्बूले १० हजार रुपैयाँ पुरस्कार […]

प्रदेश नं १ मा ५४ जनाको हत्या

विराटनगर,मङ्सिर,२०– सन् २०१८ को एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २०महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र […]

जापानमा अमेरिकी दुई लडाकु विमान ठोक्किए, ६ जना वेपत्ता

काठमाडौं,मंसिर,२०- जापानमा तेल भर्ने क्रममा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएका छन् । लडाकु विमानमा सवार ६ जना नौसैनिक वेपत्ता छन् । अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा बिहीबार सी–१३० र एफ–१८ लडाकु विमान दुर्घटनामा परेका हुन् । दुर्घटनास्थल समुद्री किनारभन्दा करिब ३ सय किलोमिटर टाढा पर्दछ । वेपत्ता […]

काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्रीमा झर्‍यो

काठमाडाै‌ मंसिर,२०- आज बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ। काठमाडौं उपत्यकाको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । ‘२ मंसिरमा काठमाडौंको तापक्रम ६ डिग्रीमा झरेको थियो,’ नगरकोटीले भनिन्, ‘त्यसयता वढेको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्री मापन […]