बुद्धिमानलाई खजुराको आदर्श युवा बचत समुहको सहयोग

खजुरा,माघ,१९- भारतको सिम्लामा मजदुरी गर्ने क्रममा करेन्ट लागेर आफ्नो दुवै हात र खुट्टा गुमाउनुभएका बाँके बैजानाथ गाउँपालिका ८ का बुद्धिमान कुवरको उपचारमा सहयोग पुर्याउन बाँके खजुरामा रहेको आदर्श युवा बचत समुहले आर्थिक रकम संङकलन गरी हस्तान्तरण गरेको छ । आज खजुरा १ नम्बर बजारमा केहि आर्थिक रकम सङकलन गरी बाँकी समुहका सदस्यहरुले समेत गरेर कुल […]

खजुरा महोत्सव संन्चालनबारे वृहत छलफल

खजुरा,माघ,१९- खजुरामा हुन लागेको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मेलाका बारेमा आयोजकले वृहत छलफल गरेको छ ।महोत्सवलाई सव्य र भव्य बनाउन विभिन्न उप समितिले हाल सम्म गरेका प्रगतीमा छलफल गरी तिव्र रुपमा तयारीमा लाग्न अनुरोध गरीएको छ । छलफलले खजुरामा लाग्ने महोत्सवलाई सफल बनाउन प्रदेशका सबै जिल्लालाई स्टलका […]

खजुरा महोत्सव सफल पार्न प्रदेशका जिल्लालाई आह्वान

नेपालगन्ज,माघ,१८- घरेलु तथा साना उद्योग महासंघको प्रदेशस्तरीय बैठक सम्पन्न भएको छ । प्रदेश अध्यक्ष नेत्र पाटलको अध्यक्षतामा बसेको बैठकले खजुरामा हुन लागेको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मेलाका बारेमा छलफल भएको हो । उक्त बैठकले प्रदेशका सबै जिल्लालाई स्टलका लागि आह्वान गरेको महोत्सव मूल आयोजक समितिका संयोजक समरबहादुर […]

२४ दिनमा डा. गोविन्द केसिको अनसन स्थगित

काठमाण्डौं,माघ,१८- इलामबाट सुरु भएको डा. गोविन्द केसीको १६ औं अनशन २४ औं दिनमा स्थगित भएको छ । उहाँका अधिकांश माग पूरा गर्दै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि अनशनलाई निरन्तरता दिएका केसीले शुक्रबार साँझ अनशन स्थगित गर्नु भएको हो ।अब डा.केसीले चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाउनुभयो । अनसन तोड्दा डा. […]

नेपालद्वारा युएई ४ विकेटले पराजित : दिपेन्द्र ऐरीको उत्कृष्ट इनिंग

काठमाण्डौं,माघ,१८- टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । योसँगै नेपालले सिरिजमा १-१को बराबरी गरेको छ । पछिल्लो समय खराब फर्मबाट जुझिरहेका दिपेन्द्र सिंह ऐरीले अविजित ४७ रन बनाएपछि नेपालले दोश्रो टि२० […]

एसियन कपको फाइनल आज : जापान र कतार भिड्ने

जापान,माघ,१८- एएफसी एसियन कपतर्फ आज उपाधिका लागि फाइनलमा एसियन पावर हाउस जापान र विश्व फुटबलमा उदाउने प्रयासमा रहेको कतार भिड्ने छ ।  एसियन कपको उपाधि चारपल्ट जितिसकेको जापान आज पनि उपाधिको दावेदार मानिएको छ । यसअघि चारपल्ट फाइनल पुगेको जापानले चारैपल्ट उपाधि समेत जितेको थियो । उता सन् २०२२ को फिफा विश्वकपको आयोजना अधिकार पाएको […]

अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन पूर्वराजालाई आह्वान

काठमाडौं,माघ,१८- अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन भन्दै पुनरुत्थानवादी शक्ति नेपालले पूर्व राजा ज्ञानेन्द्रलाई आह्वान गरेको छ । माघ १७ गते बिहिवार भद्रकालीमा एक औपचारिक कार्यक्रम आयोजना गरी पार्टीले पूर्वराजालाई लोकतन्त्रले खोसेको अस्थायी शिक्षकको न्याय दिलाइदिन आग्रह गरेको हो । २०६१ म्ंसिर १५ मा ५० प्रतिशत अस्थायी शिक्षकलाई स्थायी गर्न विज्ञापन खुलेकोमा आधा शिक्षक रोजगारी विमुख हुनुपर्ने अवस्थामा […]

खजुरा डान्स आइकनको ग्राण्ड फिनाले शनिवार भव्य कार्यक्रमका साथ हुने

नेपालगन्ज,माघ,१७- खजुरा डान्स आइकन २०७५ को ग्राण्ड फिनाले यहि आउँदो शनिवार  हुने भएको छ। खजुरामा रहेको धुर्वतारा माबिको प्राङ्गणमा सम्पन्न हुने उक्त फिनाले भव्य सांस्कृतिक कार्यक्रम बिच सम्पन्न हुनेछ। सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको खजुरा डान्स आइकन २०७५को फाइनल प्रतियोगितामा थुप्रै साँस्कृतिक प्रस्तुती रहने आइकनका संयोजक दिलु सुनारले जानकारी दिए। रिमझिम पोलिक्लिनिकले […]

सहिद दिवसको अवसरमा नेपालगन्ज टेक्निकल स्कुलद्वारा हाजिरी जवाफ सम्पन्न

नेपालगंज,माघ,१६- शहिद दिवसको अवसरमा नेपालगन्ज टेक्निकल स्कुलद्वारा हाजिरी जवाफ सम्पन्न भएको छ।सहिदहरु प्रती मौनधारण र श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम सुरु गरिएको थियो। प्राबिधिक स्कुलहरुमा प्रतिष्ठित स्कुल मानिएको बाँकेको नेपालगन्जमा रहेको नेपालगन्ज टेक्निकल स्कुलले बुधवार शहिदहरुलाई श्रद्धा प्रकट गर्दै बिद्यार्थीहरु माझ हाजिरी जवाफ प्रतियोगिता गराएको छ। नेपालगन्ज टेक्निकल स्कुलका प्राचार्य इन्जिनियर दामोदर ढ्कालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रखुख […]

नेपालगन्ज मल्टिपल क्याम्पसमा मनाईयो सहिद दिवस

नेपालगन्ज,माघ,१६- नेपालगन्ज मल्टिपल क्याम्पसमा सहिद दिवस मनाइएको छ।नेपालगन्ज क्षेत्रको प्रतिष्ठित क्याम्पसको रुपमा चिनिएको नेपालगन्ज मल्टिपल क्याम्पसमा बुधवार क्यामपसको प्राङ्गणमा सहिद दिवस मनाएको हो। सहिद दिवस मनाउने क्रममा क्यामपसका चिफ डाइरेक्टर इश्वर पोखरेलले सम्पुर्ण विद्यार्थीहरुमाझ देशको लागि अतुलनीय योगदान दिने विर सहिदहरुले दिएको योगदानको बारे व्याख्या गर्नु भएको थियो। राष्ट्रिय गान सङगै सुरु भएको कार्यकर्ममा सहिदहरुलाई […]