नेपाल भ्रष्टाचार गर्ने मुलुक मध्य १२४ औं स्थानमा : स्थिति चिन्ताजनक

काठमाडौं,माघ,१५- नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।मंगलबार ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ सार्वजनिक गर्दै ‘टीआइ’ले आमनिर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको हो । १८० मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल ३१ अंक प्राप्त गरी १२४औं स्थानमा छ ।नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार–व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा […]

खजुरा महोत्सव २०७५ को तयारी तिब्र

नेपालगन्ज,माघ,१५- प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ को तयारी तीव्र भएको छ । महोत्सव माघ २४ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल र वन […]

नेपालगन्जबाट दाङ जाँदै गरेको बस लमहिमा दुर्घटना : २५ घाईते

नेपालगन्ज,माघ,१५- नेपालगन्जबाट घोराहीतर्फ जादैँ गरेका बस र ट्रक पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा सवारी दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । नेपालगन्जबाट घोराहीतर्फ जादैँ गरेको ना ५ ख २७९९ नम्बर बस र पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको ना ७ ख १२८२ नम्बरको मालबाहक […]

५७ औँ नर्सिङ्ग दिवसको अवसरमा नर्शहरुले गरे हात खुट्टा गुमाएका कुंवरलाई आर्थिक सहयोग

नेपालगंज,माघ,१५- सुरक्षित कार्यक्षेत्र गुणस्तरीय नर्सिङ्ग सेवा भन्ने मुल नाराका साथ आज देशभर ५७ औ राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ ।बाँकेको नेपालगन्जमा पनि विभिन्न कार्यक्रम गरी नर्सिङ्ग दिवस मनाइयो । नेपालगन्ज शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले शुभकामना आदान प्रदान संगै करेन्ट लागेर आफ्नो दुई हात र एक खुट्टा गुमाएका बाँकेको बैजानाथ गाउँपालिका ८ मा बस्ने बुद्धिमान कुवरका […]

यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज

काठमाडौं, माघ १४- नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामाथि कब्जा जमाएको छ । सोमबार युएईमाथि तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित हासिल गर्दै नेपालले शृंखलामाथि २–१ ले कब्जा जमाएको हो । २५५ रनको चुनौती पछ्याएको नेपालले ४४ ओभर ४ बलमा ६ विकेटको क्षतिमा जित हासिल गरेको हो ।गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै […]

खजुरा डान्स आइकनको ग्राण्ड फिनाले धुर्वतारा माबिको प्राङ्गणमा हुने

नेपालगंज,माघ,१४- सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको खजुरा डान्स आइकन २०७५ को ग्राण्ड फिनाले धुर्वतारा माबिको प्राङ्गणमा हुने भएको छ। यहि माघ १९ गते शनीबारका दिन हुने प्रतीयोगीतामा विविध साँस्कृतिक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।यो प्रतीयोगिताको मुख्य प्रायोजन रिमझिम पोलिक्लिनिकले गरेको छ, भने खजुरा गाउँपालिकाको विशेष सहयोग रहेको छ । उक्त नृत्य प्रतियोगिताको […]

देवी घर्तीको आवाजमा हरेक माया गर्ने मनहरुले हेर्ने पर्ने भिडियो

बुटवल,माघ,१४- जालकाडा म्युजिक प्रालिको बजार ब्यबस्थापनमा तथा अविरल फिल्म्सको दृश्य निर्माणमा जीवन खनाल जे के र हिमाल बन्जाडेको लोक दोहोरि गीत ” घामको झुल्कोले ” बजारमा सार्बजनिक भएको छ । अत्यन्तै लोक प्रिय लोक दोहोरि गायीका देवी घर्ति र जीवन खनाल जेकेको स्वर रहेको गीतमा विजय सुनामको लय छ भने जीवन खनाल जेकेकै सब्द सिर्जना […]

७ दिने पत्रकारिता तालिम सम्पन्न

नेपालगन्ज,माघ,१२- सक्षम पत्रकार उत्पादन तथा पत्रकारितामा फरकधारको अभ्यास भन्ने मुल नाराका साथ सन्चालित ७ दिने पत्रकारिता तालिम शनिवार नेपालगन्ज स्थित सिएस्टी होटलको सभाहलमा सम्पन्न भएको छ। तालिम आयोजनाका संयोजक भौतिक मल्लको सभापतित्वमा सम्पन्न उक्त समापनको कार्यक्रममा प्रमुख अतिथी पत्रकारिता क्षेत्रको धरोहर पन्नालाल गुप्ता चाचा जि , अतिथी तिलक डाँगी लगाएतका रहनु भएको थियो। कुसे न्युज […]

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डबाट आज स्वदेश फर्कंदै

काठमाण्डौं,माघ,१२- प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज स्वदेश फर्कंदै छन् ।डाभोस शहरमा आयोजित बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो । प्रतिनिधिमण्डलमा रहेका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै स्वदेश फर्कंदै छन् । मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एसियाको राजनीतिक परिदृश्य’ र […]

राजदूतहरूको गठबन्धन अनावश्यक : प्रधानमन्त्री ओली

काठमाण्डौं,माघ,१२- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका सन्दर्भमा केही राजदूतले अनावश्यक रुपमा गठजोर गरेको भन्दै आपत्ति जनाउनुभएको छ । विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्विजरल्यान्डको डाभोर्स पुग्नुभएका प्रधानमन्त्री ओलीले बिहीबार उहाँको सम्मानमा स्विजरल्यान्डका लागि आवासीय राजदूत दीपक धितालले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंस्थित राजदूतहरूलाई नेपालको आन्तरिक मामिलामा गुटवन्दी […]