काठमाडौं,माघ,१२- धनुषाको सबैला नगरपालिकामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिका वडा नम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना. ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा हिजो साँझ करेन्ट लागेको हो । बेहुला रामवरण कुँवर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले […]
Flash
बाँकेमा चट्याङबाट एकजनाको मृत्यु
नेपालगंज,माघ,११- बाँकेमा आज दिउसो परेको चट्याङमा परी एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ मा आज दिउँसो परेको चट्याङमा परी बर्ष ३७ का लाल मोहम्मद दर्जी घाइते भई निजका बुबाले स्थानीय नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारार्थ ल्याउनु भएको थियोे । तर निजको अस्पतालमा ल्याउदा ल्याउदै बाटो मै मृत्यु भएको अस्पतालका […]
नेपालगन्ज टेक्निकल कलेजको वृहत् रक्तदान कार्यक्रम
नेपालगंज,माघ,११- बाँकेको नेपालगन्जमा रहेको प्राविधिक शिक्षा अध्यापन गराउने कलेज नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जद्वारा आज वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कलेजले प्रत्येक साल रक्तदान कार्यक्रम गर्दै आईरहेको छ । आज बिहान १० बजे देखि कलेजको हलमा शुरु गरिएको रक्तदान कार्यक्रममा ८८ जना पुरुष छात्रले र २२ जना महिला छात्राले रक्तदान गरेको कलेजका प्राचार्य ईन्जिनियर […]
खजुरा डान्स आइकन २०७५ को फाइनल प्रतियोगिता हुन ८ दिन बाँकि
नेपालगंज,माघ,११- खजुरा डान्स आइकन २०७५ को फाइनल प्रतियोगिता सम्पन्न हुन ८ दिन बाँकी रहेको छ। प्रतियोगिता माघ १९ गते शनिबार हुने भएको छ। सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको ूखजुरा डान्स आइकन २०७५ूको फाइनल प्रतियोगिता बिबिध साँस्कृतिक कार्यक्रमबिच यहि माघ १९ गते शनिबार खजुरामा सम्पन्न हुने भएको छ। रिमझिम पोलिक्लिनिकले मुख्य प्रायोजन र […]
तेस्रो तेन्जीन ल्याड्स कप : फेब्रुअरी १६ मा हुने
फुकुओका,जापान,माघ,१०- जापानको फुकुओकामा फेब्रुअरी १६ तारखि अर्थात फाल्गुन ४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । तेन्जीन ल्याड्सको आयोजनामा तेस्रो तेन्जीन ल्याड्स कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो । तेन्जीन ल्याड्सले यस भन्दा पहिलेका वर्षमा २ वटा टुर्नामेन्ट सफलता पुर्वक सम्पन्न गरिसकेको छ । सोहि अबसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी आफूहरुले तेस्रो तेन्जीन ल्याड्स […]
खजुरा डान्स आइकन २०७५ को फाइनल प्रतियोगिता माघ १९ मा हुँदै
नेपालगंज,माघ,९- खजुरा डान्स आइकन २०७५ को फाइनल प्रतियोगिता माघ १९ मा हुने भएको छ।सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको खजुरा डान्स आइकन २०७५ को फाइनल प्रतियोगिता बिबिध साँस्कृतिक कार्यक्रमबिच यहि माघ १९ गते शनिबार खजुरामा सम्पन्न हुने भएको छ। रिमझिम पोलिक्लिनिकले मुख्य प्रायोजन र खजुरा गाउँपालिकाले विशेष सहयोग गरेको उक्त नृत्य प्रतियोगिताको सह […]
नेपालगन्ज महोत्सवमा ज्योतिको प्रस्तुती हेर्न दर्शकको ओइरो
नेपालगंज,माघ,७- नेपालगन्ज महोत्सवको १२औँ दिन सोमबार युवाहरुको ढुक्ढुकी बहुचर्चित गायिका ज्योती मगरको धमाकेदार प्रस्तुति हेर्न दर्शकको घुईचो लागेको थियो।चर्चित गीत सुर्खेत बुलबुले जाउँला भन्ने गीत गाउँदै स्टेज उल्केकि गायिकालाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए। करिव १ घण्टा सम्म दर्शकहरुलाई उफारेकि गायिका मगरले चर्चित गीतहरु जिम्बाल बाउकी छोरी, उहिमुलाको सिन्की, ढाडे बिरालो, लगाएतका […]
सर्वोत्कृष्ट गायक पब्लिक च्वाईस अवार्डबाट गायक जय देवकोटा सम्मानित
नेपालगंज,माघ,७- चर्चित मौलिक ट्प्पा गीत बाजेको पालामा, रन्देउ बगालौ, नौजाले, वर्खा लाएछ क्यारे लगाएतका करिव ४ सय भन्दा बढी गीतहरु गाईसकेका गायक देवकोटाले शनिबार सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा दशै तिहार गीत (दशैं अनी म ) गीतबाट सर्वोत्कृष्ट गायक पब्लिक च्वाईस अवार्ड हात पार्न सफल भएका छन। लामो समय नेपाली लोकदोहोरी क्षेत्रमा एकदमै ठूलो योगदान […]
नेपालगन्ज महोत्सवमा दुर्गेशको धमाकेदार प्रस्तुतीले दर्शकको भिँड थाम्नै गाह्रो
नेपालगंज,माघ,६- नेपालगन्ज महोत्सवको ११ औँ दिन आइतबार युवाहरुको ढुक्ढुकी बहुचर्चित गायक तथा मोडल दुर्गेश थापाले धमाकेदार प्रस्तुति हेर्न दर्शकहरुको भिड लागेको थियो।चर्चित गीत यो ज्यान फाल्दिन्छु गाउँदै स्टेज उल्केका गायकलाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए। करिव १ घण्टा सम्म दर्शकहरुलाई उफारेका गायक थापाले चर्चित गीतहरु यो ज्याम फाल्दिन्छु, रातोरातो खुर्सानी, जेलमा, गल्कोटे […]
नेपालगन्ज महोत्सवमा आज दुर्गेश थापा, डान्सर दिपासा बिसि र गायिका करिश्मा घर्ति आउँदै
नेपालगंज,माघ,६- दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को ११ औँ दिन माघ ६ गते आइतबार युवाहरुको ढुकढुकी बहुचर्चित गायक तथा मोडल दुर्गेश थापा, चर्चित डान्सर दिपाशा बिसि , चर्चित गायिका करिश्मा घर्यी लगाएत अन्य थुप्रै हास्यकलाकारहरु आउने भएका छन। दर्शकको आग्रहमा आयोजकले उनिहरुलाई नेपालगन्ज ल्याएको हो ।प्रचारपसार उप समिति संयोजक सुनिल रेग्मीका […]

