आयोग असफल भए संविधान कार्यान्वयन हुन सक्दैन : प्रमुख आयुक्त यादव

काठमाडौं, साउन १९- प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्धारित समयभित्रै निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिनुभएको छ ।लोकतन्त्र तथा निर्वाचन सरोकार नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा.यादवले सबैलाई मान्य हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने बताउनुभयो । उहाँले जातीय पहिचान र भूगोलको विषयलाई लिएर दलहरुबीच विवाद हुनसक्ने भन्दै सबैलाई समन्वय गरेर […]

व्यावसायिक वातावरणमा कानुनी झन्झट हटाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं, साउन १९- प्रधानमन्त्री शेरबहादुर देउवाले व्यावसायिक वातावरणका लागि प्रशासनिक एवं कानुनी झन्झट हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल व्यावसायिक पहल (एनबीआई)ले आयोजना गरेको दोस्रो जिम्मेवार सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्री देउवाले पछिल्लो राजनीति एवं आर्थिक क्षेत्रमा उत्साह आइरहेको भन्दै व्यावसायिक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सबै समस्या एकै रातमा […]

‘वान बेल्ट वान रोड’अवधारणा सरकारको उच्च प्राथमिकतामा छः मन्त्री बस्नेत

काठमाण्डाैं,साउन,१९- सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ सम्बन्धि अवधारणालाई सरकारले उच्च प्राथमिकता दिएको दावी गर्नु भएको छ । संचारमन्त्री बस्नेतले राष्ट्रहितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउँदै लगिएको पनि बताउनु भयो । आज काठमाडौंमा आयोजित ‘नेपाल – चीन सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले तातोपानी नाका […]

जुम्लामा छ करोड ५९ लाख राजस्व संकलन

जुम्ला,साउन,१९- करदाता सेवा कार्यालय जुम्लामा गत आव २०७३÷०७४ मा रु छ करोड ५९ लाख नौ हजार ७६७ राजस्व संकलन गरिएको छ । संकलित राजस्वमा सबैभन्दा बढी अग्रिम आयकर रहेको छ जसमा अग्रिम आयकरतर्फ रु दुई करोड १९ लाख ७८ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख कमलेशकुमार यादवले जानकारी दिनुभयो । […]

चीनद्वारा भारतलाई चेतावनी

काठमाडौं,साउन, १९- चीन र भारतबीचमा दोक्लमको चिकेन नेकमा बढिरहेको द्वन्द्व अझै चर्किने सम्भावना देखिन्छ । चीनको स्वायत्त प्रदेश तिब्बत र भारतको सिक्किमको सीमा क्षेत्रमा विगत डेढ महिनादेखि सीमा विवाद चर्किरहेको छ । चीनको परराष्ट्र मन्त्रालयले बुधबार ‘भारतीय सीमा सुरक्षा बलले चीन–भारत सीमा क्षेत्रको उल्लंघन गरी चीनको भू-भागमा प्रवेश गरेको तथ्यगत प्रतिवेदन र चीनको अडान’ शीर्षकमा […]

धनकुटा देशकै सबैभन्दा सफा सहर, इलाम दोस्रोमा

इलाम, साउन ,१८- सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला […]

भरतपुर-१९ को मतदान शुक्रबार हुने :आजदेखि मौन अवधि सुरु

काठमाडौं, साउन,१८- भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचनको नयाँ मिति निर्धारण भएसँगै आज बिहान ७ बजेबाट मौन अवधि सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । अव आजदेखि प्रचार प्रसार गर्न पाइनेछैन । निर्वाचन मिति तय भएलगत्तै निर्वाचन […]

आजदेखि विश्व स्तनपान सप्ताह सुरु

इन्द्र कार्की महेन्द्रनगर,साउन,१७  प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिख सम्म मनाइने विश्व स्तनपान दिवस तथा सप्ताह आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाइएको छ । ‘सबै मिली स्तनपानलाई दिगो बनाऔ’ भन्ने नारा सहित सरकारले आजदेखि २५ औं विश्व स्तनपान सप्ताह समेत सुरु गरेको छ । आज वाट सुरु भएको स्तनपान सप्ताह साउन […]

यो बर्ष पनि चन्द्रौटा डुभानको जोखिममा अर्को साल बाट जोखिम नहुने : नगर प्रमुख

अराज सिंह बेल्वासे, चन्द्रौटा,साउन,१७- बर्षा भए पछि जम्मा हुने पानीको निकास नहुदाँ चन्द्रौटाबासी हरु डुभानको उच्च जोखिममा परेका छन पानी निकासको लागी बनाइएका नाली हरुको ब्यबस्थापन नहुदाँ पानीको निकास बन्द हुदाँ डुवानको उच्च जोखिममा परेको हो । सार्वजनिक पानी निकासका कुला हरु अतिक्रमण भएर बाटो निमार्ण तथा घर निमाण गर्दा जथाभाबि माटो फाल्दा नालि हरु […]

प्रकाश पुनको “नाच्छे एक नम्बर” बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,साउन,१६- तिज पर्व आउन १ महिना बाँकी रहदा अहिले तिजका गितको बाढी नै लागेको छ ।  तिज पर्व आउन ३,४ महिना पहिलाबाट तिज गितको तयारी गर्ने कलाकारहरुले यस बर्षपनि थुप्रै लय शब्दमा तिज गित हरु सार्वजनिक गरेका छन । महिलाको महान पर्व हरितालिका तिज महिलाहरुको विशेष पर्व भएता पनि तिज गित गाउने र […]