काठमाडौं, २५ वैशाख – निर्वाचन आयोगले स्थानिय तहको चुनावका लागि चाहिने सबै सामग्री जिल्ला पुर्याइसकेको बताएको छ । बैशाख ३१ गते आइतबार हुने स्थानीय तह चुनावको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारी अन्तिम चरणमा रहेको र अब केही प्राविधिक विषय मात्रै बाँकी रहेको आयोगको भनाइछ । आयोगका सचिव गोपीनाथ मैनालीले […]
Images
मन्त्रीपरिषदको बैठक बस्दै
काठमाडौं, २५ वैशाख – आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री कार्यालय सिहंदरबारमा दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डा, आशन्न स्थानीय तहको निर्वाचन, सुरक्षा अबस्था, निवार्चन तयारी, दलहरुबीच भएका पछिल्ला छलफल तथा असन्तुष्टदलहरुको माग सम्बोधन लगाएतका बारेमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । बैठकमा दोस्रो […]
मतदान छाडेर यार्सा टिप्न पाटनतिर
जुम्ला[, २५ वैशाख – गाउँमा निवार्चनका लागि प्रचारप्रसार कार्य ती्रव भईरहेका बेला जुम्ला छुमचौरका युवा भने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न पाटनतिर लागेका छन् । यार्सा टिप्ने सिजन सुरु भएकाले युवा स्थानीय तहको निर्वाचनमा मतदान नगरी कमाउन त्यसतर्फ लागेका हुन । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अधिकांश युवा प्रचार प्रसारका साथै नेतृत्वका लागि […]
प्रधानन्यायाधीश कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट
काठमाडौं,वैशाख,२४- प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेकी छिन् ।आइतबार साँझ ५ बजेका लागि भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रधानन्यायाधीशको भेटको कारण खुलेको छैन ।सामान्यतयाः संवैधानिक अंगका प्रमुखहरुले आफ्नो विदा राष्ट्राध्यक्षबाट स्वीकृत गराउने प्रचलन छ । न्यायाधीश कार्की पनि विदा स्वीकृत गराउनका लागि शीतलनिवास गएको अनुमान गरिएको […]
नेपाली काङग्रेसले बाँके जिल्लामा सम्पर्क कार्यालय स्थापना
मधु पौडेल बाँके,बैशाख,२४- स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बाँकेले जिल्लाका उपमहानगर पालिका, नगरपालिका र गाउँपालिकमाहरुमा सम्पर्क कार्यलय स्थापना गरेको रहेको छ । स्थानिय तहको निर्वाचन अन्तरगत दोस्रो चरणको निर्वाचन यहि जेठ ३१ गते बाँकेमा हुने भएपछि सबै राजनितिक पार्टीहरुले प्रचार प्रसारका कार्यहरु अगाडी बढाइरहेका बेला नेपाली काँग्रेसले शनिवार मात्रै ४ स्थानमा वडा सम्पर्क […]
नेपालगंज उपमहानगरपालिकाको सडक सुरक्षामा कडाई तथा फोहर व्यवस्थापनका लागि पहल गर्ने
मधु पौडेल बाँके,बैशाख,२४- सर्वपक्षिय र सरोकारवालाको भेलाले नेपालगंज उपमहानगरपालिकाको सडक सुरक्षामा कडाई तथा फोहर व्यवस्थापनका पहल गर्ने भएको छ । नेपालगंज उपमहानगरपाकिला,जिल्ला प्रशासन बाँके ,भेरी अञ्चल प्रहरी ,जिल्ला प्रहरी ,जिल्ला ट्राफिक कार्यलयका प्रतिनिधि ,सडक विभाग,नेपालगंज उद्योग वाणिज्य संघ,होटल व्यवसायी संघ लगाएको उपस्थितिमा भएको एक छलफलमा उक्त कुराको प्रतिवद्धता भएको थियो ।सो भेला बाट सडक विभाग, […]
सुचनाको हक बारे जानकारी
मधु पौडेल बाँके,बैशाख,२४ बांकेको डुडुवा गाउपालिका स्थित होलीया छिटाइपुरुवाका आगलागि पिडित ३३ घरपरिवारलाई सुचनाको हक बारे जानकारी गराइएको छ । दैवि प्रकोपका लागि कति रकम जिल्लामा आउछ , यसको दिर्घकालिन उपायका लागि के हुदैछ र राप्तिपारी दमकलको ब्यबस्था कहिले हुन्छ भन्ने प्रश्नसहितको फारम पिडितहरुलाई भराउने कार्यक्रम भएको सुचना र मानव अधिकार अनुसन्धान केन्द्र बांकेका अध्यक्ष […]
राष्ट्रिय पत्रकारिता पुरस्कार बाँकेका खानले पाउने
मधु पौडेल बाँके,बैशाख,२४- सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार बाँकेका सिराज खानले पाउने हुनु भएको छ । गोरखापत्रका लागि बाँकेबाट प्रतिनिधि गर्ने खान ,बाँकेमा निकै लामो समय देखी पत्रकारीता गर्दै आउनु भएको छ । खान संगै राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका गजेन्द्र बुढाथोकी , मोरङका शिवबाहदुर कार्की र चितवनका गुणशेखर शर्मा रहनु […]
चुनावमा गाउँगाउँ खटिएका काँग्रेस सांसदलाई देउवाले बोलाए काठमाडौं,चोलेन्द्रलाई महाअभियोगको तयारी
काठमाडौं,वैशाख,२४- सत्तारुढ नेपाली काँग्रेसले सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्ताव खारेज गर्ने सर्वोच्चको आदेशलाई पुनरवलोकनका लागि अदालत जाने कि भन्ने विषयमा पनि छलफल थालेको छ । ‘अदालतको आदेशका विषयमा छलफल गर्न आइतबार हाम्रो पार्टीका सांसदको छलफल बोलाएका छौं’, कांग्रेसका सांसद एवं महाभियोग प्रस्तावका प्रस्तावक मीन विश्वकर्माले भने, ‘अदालतले क्षेत्राधिकार मिचेर आदेश दिएको छ । […]
अब देउवा प्रधानमन्त्री ,प्रचण्डले जेठ पहिलो साता देउवालाई सत्ता हस्तान्तरण गर्ने
काठमाडौं,वैशाख,२४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका छन् ।सहमति कार्यान्वयन भएमा अहिलेको सत्ता गठबन्धन पनि कायमै रहने उनीहरुले बताएका छन् । गत १९ साउनमा प्रधानमन्त्री प्रचण्ड चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय […]









