हिमालयको महत्व बुझेर सहयोग तथा सहकार्य गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,मंसिर,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तन सम्बन्धी दीर्घकालीन रणनीति बनाउन प्रतिवद्ध रहेको बताउनु भयो । भर्चुअल रुपमा क्लाइमेट एम्बिसन सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले विश्व समुदायलाई हिमालयको महत्व बुझेर सोही अनुसार सहयोग तथा सहकार्यलाई प्रभावकारी बनाउन सबैमा अपील गर्नुभयो । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटारेसले बिश्व जगतलाई जलवायु आपतकाल घोषणा गर्न अपील गर्नुभएको […]

बर्दियामा कर्णाली नदीको तटबन्ध फुट्न थाल्यो

बर्दिया,भदौ,६-बर्दियामा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेकोे तटबन्ध फुट्न थालेको छ ।राजापुर नगरपालीका–१ टिउनीमा नदी छेक्न बनाइएको बाँध धमाधम भत्कीन थालेको हो । तटबन्ध धमाधम भत्किन थालेपछि सर्वसाधारण चिन्तित बनेका छन् ।केही दिन यता परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीकोे बहाव उच्च भएकाले नदीले टिउनीघाट तटबन्धको २ सय मिटर लम्वाइमा ५० प्रतिशत भाग भत्किएको […]

नेपाल छिर्‍यो सलह

बारा,असार,१३-विश्वका विभिन्न देशमा बालीनालीमा व्यापक क्षति पुर्‍याएको सलह नेपालमा पनि प्रवेश गरेको छ ।भारत हुँदै बारा भित्रिएको सलहले धानबालीमा क्षति गर्न थालेको छ । शनिबार बिहान प्रवेश गरेको सलह किराले जिल्लाका निजगढ, डुमरवाना, सिमरा क्षेत्रमा क्षति गर्न थालेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी गराउनुभएको छ । सामान्य मनसुनसँगै प्रवेश गरेको सलह दिउँसो […]

आज विश्व वातावरण दिवस

काठमाडौं,जेष्ठ,२३-आज विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिन्छ।दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको व्यवस्थापनका लागि ध्यान पुर्‍याउन सबै निकायसँग आग्रह गर्नुभएको छ । विश्व वातातरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाॅंले […]

सल्यानमा कृषकलाई अदुवा खन्न र बिक्रि गर्न भ्याई नभ्याई

सल्यान,पुस,३- सल्यान रेसा विहीन अदुवा उत्पादनमा प्रख्यात मानिन्छ । शारदा नगरपालिका वडा नम्वर १४ माल्नेटा ढारखानीमा रेसा नभएको बोसे जातको अदुवा बढि उत्पादन हुने भएकाले यहाँ बाट बर्षेनी करोडौँको अदुवा जिल्ला बाहिर जाने गरेको छ । यहाँका किसानले अन्य बाली लगाउन छोडेर अदुवा उत्पादन गर्दै आइरहेका छन् । शारदा नगरपालिकाका वडा नम्बर १४ ढारखानीका कृषकलाई […]

पर्यटक आकर्षणको केन्द्र बन्दै डोटीको ‘छहरा झर्ना’

बुडर डोटी,कार्तीक,३०- डोटी जिल्लाको जोरायल गाँउपालीकामा रहेको ‘छहरा झर्ना’ पर्यटकको आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। करिब १०० मिटर माथी अग्लो ठाँउबाट झरेको झर्नाको मनोरम दृश्य हेर्न अहिले पर्यटक दैनीकी यहाँ पुग्ने गरेका छन्। डोटीको बुडर बजारबाट १० किलोमिटर पुर्वमा अवस्थित यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ। झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको […]

होप इन्टरनेशनल स्कुल र “स्कुल व्वाईज” युटुब च्यानल टिमले गरे सरसफाई कार्यक्रम

नेपालगन्ज,जेष्ठ ,२२- होप इन्टरनेशनल एकेडेमीको आयोजनामा बुधबार नेपालगन्जमा सरसफाई तथा प्रभात फेरि गरिएको छ। ४५ औ अन्तरास्ट्रिय वातावरण दिवसको अवसरमा होप इन्टरनेशनल एकेडेमीमा अध्यनरत कक्षा ५ देखि १० कक्षा सम्मका विद्यार्थीहरुको सहभागीतामा उक्त सरसफाई कार्यक्रम गरिएको हो। नेपालगन्जका सेतु बिक चोक, धम्बोझी चोक, कारकाँदो चोक लगायत होप इन्टरनेशनल वरिपरिको स्थानहरुमा विद्यार्थीहरुले सरसफाई गरेका थिए। होपकी […]

नेपाल चिकित्सक संघ बाँकेले “एनएम ए” पार्क बनाउने

नेपालगन्ज , जेष्ठ ,१८- नेपाल चिकित्सक संघ भेरी शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ पुरानो जिल्ला शिक्षा कार्यालय अगाडि सुर्खेत रोडमा एन एम ए पार्क बनाउने भएको छ । अाज शनिबार एक कार्यक्रम गरी उक्त पार्कको नेपालगन्ज उपमहानगरपालिका मेयर डा- धवल शमशेर राणा, नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा- सुरेश कुमार कानोडिया, भेरी प्रदेश अञ्चल […]

खजुरामा आक्रमण गर्ने बाघको खोजि कार्य तिव्र

खजुरा,जेष्ठ ,१४- पाटेबाघको आक्रमणबाट घाइते भएका खजुरागाउँपालिका वडा नम्बर ३ धौलागिरीका ५० वर्षिय दिपबहादुर श्रीषको पछिल्लो स्वास्थ अवस्था बुझ्न गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति अस्पताल पुगेका छन । घाइतेलाई भेटेर स्वास्थलाभको कामना गर्दे आक्रमण गर्ने बाघको खोजि कार्यलाई तिव्र बनाइएको प्रतिक्रिया दिएका छन । पाटेबाघको आक्रमणबाट तीन जना घाइते भएका थिए । घाइते मध्ये ५० […]

खजुराका कृषकलाई दिइयो धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम

नेपालगन्ज,जेष्ठ ,०९- बाँकेको खजुरा गाउँपालिकाका कृषकहरुलाई धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको छ । धान बालिको सिजन शूरु हुन लाग्दा खजुराका किसानहरुलाई वीउमा आत्मनिर्भर बनाउन गाउँपालिकाको सहयोगमा आज तालिम सन्चालन गरिएको हो । खजुरा गाउँपालिका स्तरिय सहकारी सञ्जालको आयोजनामा भएको तालिममा वीउ उत्पादक सहकारी समितिका पदाधिकारी तथा सेयर सदस्य किसानहरुलाई समावेस गराइएको सञ्जालका अध्यक्ष […]