कैलाली क्षेत्र नं. ३ मा हार बेहोर्नुको मुख्य कारण बाम गठबन्धन र कमजोर रणनीती भएको नेपाली काग्रेसको ठहर

पवन मुडभरी/ सुखड,पौष,१- कैलाली क्षेत्र नम्मर ३ नेपाली कांगे्रसवाट प्रदेश सभा उम्मेद्धार लक्ष्मण शाहीले कैलालीको क्षेत्र नम्मर ३ मा पराजय बेहोर्नुको मुख्य कारण बाम गठबन्धन भएको बताउनुभएको छ । आज कैलालीको सुखडमा पत्रकार सम्मेलन गर्दै वाहांले सो कुरा बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र नम्मर ३ प्रदेश सभा उम्मेद्धार लक्ष्मण शाहीले यो बिषम परिस्थितीमा […]

समानुपातिकको मतगणना सम्पन्न,राष्ट्रिय दलको मान्यता ५ पार्टीलाई

काठमाडौं, पुस,१- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि नेकपा एमालेले पहिलो बन्न सफल भएको छ । दुवै चुनावमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाउन सफल भएको हो । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख […]

चार अर्बको गोली किन्न दबाब

काठमाडौं,पुस,१- नेपाल प्रहरीसँग गोली छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा खबाब बढाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिदा खरिद प्रक्रिया रोकिएको हो । गृहमा जनार्दन शर्मा मन्त्री हुदा नै अर्थमा साढे २ अर्ब रुपैयाबराबरको गोली र डेढ अर्ब रुपैयाबराबरको अन्य सामग्री […]

निर्वाचनमा १८ जना मन्त्री विजयी

काठमाडौं, पुस,१- वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल हुनुभएको हो । प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा ६३ सदस्य हुनुहुन्छ । प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा रहनुभएको थियो । यसमा दुई उपप्रधानसहित २४ […]

मनाङका विद्यालयहरु बन्द, अब फागुनमामात्र खुल्ने

लमजुङ, मंसिर,२९- हिमाली जिल्ला मनाङका सबै सामुदायिक विद्यालयहरु जाडो बढेपछि बन्द भएका छन् । चालु शैक्षिकसत्रको अन्तिम परीक्षा सकेर विद्यालयहरु बन्द गरिएका हुन् । मंसिर २० गते अन्तिम परीक्षा सकिएपछि विद्यार्थीसहित स्थानीय जाडो छल्न बेसीतर्फ झरेका छन् । मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले परीक्षा सकिएपछि विद्यालयहरु बन्द भएको र अब फागुनमा नयाँ शैक्षिकसत्र सुरु भएपछिमात्र […]

राष्ट्रपतिलाई राष्ट्रिय सभा निर्वाचनसम्बन्धि अध्यादेश रोक्ने अधिकार छैनः नेपाल बार

काठमाण्डाैं,मंसिर,२९– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश रोक्ने अधिकार नभएको दावी गरेको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले राष्ट्रिय सभाको निर्वाचन नभई मुलुकमा नयाँ सरकार गठन गर्ने संवैधानिक व्यवस्था नभएको प्रतिक्रिया पनि दिनु भयो । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संवैधानिक व्यवस्था अनुसार […]

राष्ट्रिय महत्वको कुनै पनि निर्णय अब याे सरकारले गर्दैनः प्रधानमन्त्री देउवा

काठमाण्डाैं,मंसिर,२९- मधेस आन्दोलनका क्रममा भएका घटना छानबिनका लागि गठित आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग बनाएको थियो । प्रधानमन्त्री देउवाले आज आयोगको प्रतिवेदन बुझ्दै यसको विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले गर्ने बताउनु भएको छ । उहाँले सरकार काम चलाउ भएकाले राष्ट्रिय […]

अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली नैः ईश्वर पोखरेल

काठमाण्डौं,मंसिर,२९- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अबको प्रधानमन्त्री र एकतापछि पार्टीको अध्यक्ष पनि केपी ओली नै बन्ने दाबी गर्नु भएको छ । उहाँले पार्टी एकता प्रक्रिया र सरकार गठन पनि सँगसँगै अघि बढ्ने बताउनुभयो । ‘अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै दुविधा छैन,’ आज रिपोर्टर्स क्लबमा बोल्दै पोखरेलले […]

ओली र प्रचण्डबीच भेटवार्ता : राजनीतिक परिस्थितिका बारेमा छलफल

काठमाण्डौं,मंसिर,२९- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । निर्वाचनपछि ओली र प्रचण्डबीच पहिलो पटक औपचारिक भेटवार्ता भएको हो। वाम गठबन्धनका शीर्ष नेता समेत रहेका ओली र प्रचण्डको काठमाडौँ जारी रहेको भेटवार्ताको स्थान भने खुलाइएको छैन। चुनावी परिणामपछि भएको पहिलो भेटमा दुई पार्टी बीचको एकता, नयाँ […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं,मंसिर,२८- राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परीणामत्रबारे जानकारी गराउनु भएको थियो । राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा कोशेढुंगाका रुपमा रहेको निर्वाचन शान्तिपूर्ण र ठूलो जनसहभागितामा सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो । साथै अब मुलुकमा राजनीतिक स्थिरता हुने विश्वास व्यक्त गरेको […]