काठमान्डौं,मंसिर,२२- देशमा भएको पहिलो र दोश्रो चरणमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म मतपरिणाम सार्वजनिक भएको १० स्थानमध्ये सबैभन्दा बढि नेकपा एमाले ७ स्थानमा विजयी भएको छ। यसैगरी, माओवादी केन्द्र २ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन्। प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले अझै खाता खोल्न सकेको छैन। यस्तै प्रदेसभा […]
ब्यानर न्यूज
ताजा मतपरीणाम अपडेट : अहिले सम्म को कहाँबाट विजयी भए हेरौं
काठमाण्डौ,मंसिर,२२- प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका हुन् । यस्तै : एमालेले प्रदेशसभामा पनी जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा […]
बाबुराम श्रेष्ठभन्दा ११३५ मतले अघी
गोरखा,मंसिर,२२- गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ ।कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् । आज बिहानको परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले ५३९९ मत ल्याउँदा नयाँ शक्तिका डा. भट्टराइले ६५३४ मत ल्याएका छन् । भटराईले श्रेष्ठलाई ११३५ मतले […]
मतगणना अपडेट : अहिले सम्म को कहाँबाट बिजय भए
काठमाण्डौ,मंसिर,२२- प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका हुन् । यस्तै : एमालेले प्रदेशसभामा पनी जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका […]
दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिसत मत खस्यो
काठमाण्डौं,मंसिर,२१- प्रदेश तथा प्रतिनिधिसभा दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। ४५ जिल्लामा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदाताहरु उत्साहजनक रुपमा सहभागी हुँदै शान्तपूर्ण र ढंगले मतदान सम्पन्न गरेको आयोगले जनाएको हो। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले सातवटै प्रदेशमा जम्मा ६७ प्रतिशत मत खसेको बताएका हुन्। ७ हजार ७ सय ५२ मतदान स्थलका […]
३ बजेसम्म ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
काठमाण्डौं,मंसिर,२१- दोस्रो चरणमा आज ४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको आयोगले बताएको हो। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले आफुलार्इ आएको अपडेट अनुसार सातवटै प्रदेशमा ३ बजेसम्म ५५ देखि ६० […]
काठमाडौंको नैकापमा बम पड्कियो
काठमाण्डौं,मंसिर,२१- काठमाडौंको नैकापमा बम पड्किएको छ। नैकापमा बाँसको झ्याङ्गमा बम पड्किएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिनुभयो ‘घरहरु भन्दा टाढा ५ सय मिटर बम पड्किएको छ,’ कुनै मानवीय क्षति नभएको बताउनुभयो । उहाँका अनुसार त्यो बम तत्काल पड्काउन घरमै बनाएकोे सामान्य बम भएको बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको बम पड्किएको स्थान वरिपरी […]
चुनावमा २ लाख सुरक्षाकर्मी परिचालन , सिधैं गोली हान्ने अधीकार
काठमाडौं,मंसिर,२१- ४५ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ । चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरीलाई […]
आज ४५ जिल्लामा निर्वाचन हुँदै : सवारी साधनमा रोक
काठमाडौं, मंसिर,२१- प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि गएराती १२ बजेदेखि यातायातका साधन चलाउन रोक लगाइएको छ । दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा मध्यरातीदेखि यातायातका साधन चलाउन रोक लगाइएको हो । गृह मन्त्रालयले निर्वाचनका लागि शान्ति–सुरक्षाको पूर्णप्रत्याभूति गरिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी बन्न आग्रह गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन […]
नयाँ बर्षमा सागर आलेले जापानको फुकुओकामा धमका मच्चाउने
जापान,मंसिर,२०- नेपाल आईडलको प्रतिस्पर्धाबाट अत्यन्तै कम समयमा विश्वभरी छरिएर रहेका नेपालीहरुको मन जित्न सफल भएर ख्याती कमाएका लोकप्रिय गायक सागर आले मगर जापानको फुकुओकामा डिसेम्बर ३१ तारिकमा आउने भएका छन् । यस बर्षको नयाँ बर्षमा हुन गैईरहेको लाईभ कर्न्सट (live concert ) मा नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानले सागर आले सहित अन्य चर्चित कलाकार […]










