अराज सिहं बेल्बासे/ कपिलबस्तु,कार्त्तीक,२४- सम्पुर्ण पहाडीबासी हरुलाइ मधेसी बिरोधी बनाएका कारणनै मधेस आन्दोलन सफल नभएको कपिलबस्तु प्रतिनिधी सभा ३ का उम्मेदवार एश्बर दयाल मिश्रले बताउनु भएको छ । आज शिबपुरमा निवार्चन प्रचार प्रसार कार्यलयको उदघाटन गर्दै नेता मिश्रले ६४ सालमा सासंद बनाएर पठाउन मधेस पहाड दुबैको सहयोग भएर राज्यमन्त्री समेत भएको बेला बिभिन्न स्थानका सडक […]
ब्यानर न्यूज
वाम गठबन्धन ओखलढुंगाको कार्यक्रम रागादीपमा सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२३- वाम गठबन्धनको कार्यक्रम आज क्षेत्र नं. १ को रागादीपमा सम्पन्न भएको छ । वामग गठबन्धनका साझा उम्मेदवार एमाले नेता अम्बिरबाबु गुरुगंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गठबनधनका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा मोलुङ गाउँपालिकाका प्रमुख मणिराज राई, निर्वाचन परिचालन कमिटीका संयोजक सिताराम गुरुङ, उम्मेदवार अम्बिरबाबु गुरुङ लगायते सम्बोधन गरेका छन् । उम्मेदवार […]
समाजबादी क्रान्तिको लागि बाम गठबन्धन बनेको अर्घाखाँची प्रदेश नम्बर २ का उम्मेदवार घिमिरेको भनाई
अराज सिहै बेल्बासे/ अर्घाखाँची,कार्तिक,२१- समाजबादी क्रान्तिकाे लागि बाम गठबन्धन बनेकाे अर्घाखाँची प्रदेश नम्बर २ का बाम उम्मेदवार रामजि घिमिरेले बताउनु भएकाे छ । शितगंगा नगरपालिकामा बाम गठबन्धनकाे नगर स्तरिय बिस्तारित बैठक समपन्न लाइ समबाेधन गर्दै नेता घिमिरेले यस्ताे बताउनु भएकाे हाे । समाजबाद र समाजबादकाे क्रान्ति काे लागि अब बाम उम्मेदवारकाे जितकाे अाबश्यक रहेकाे बताउनु […]
कैलालीमा जारी जेटीकप क्रिकेटमा आरएमई टीकापुरको लगातार चौथो जित
पवन मुडभरी/ बौनिया,कार्तिक,२१- कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आरएमई टीकापुरले लगातार चार खेल जित्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । आज विहान ८ बजे भएको पहिलो खेलमा कैलाली पब्लिक लम्की र आयोजक जगततारा विच भएको खेलमा जगततारा ८ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको जगततारा ई.बो स्कुल […]
कृषिका सवालमा आधारित अन्तरक्रिया कार्यक्रम सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा ,कात्तीक,२१- ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरु लाई स्वागत तथा बधाई एवं नगरपालिका तहमा कृषिका सवालमा आधारित अन्तरक्रिया कार्यक्रम गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, सिद्धिचरण नगरपालिकाको नगर कार्य समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । सोही अवसरमा नगर कार्य समितिका अध्यक्ष सन्तोष कुमार घिमिरेले समितिका तर्फबाट नगरप्रमुख मोहन कुमार श्रेष्ठलाई […]
नयाँ शक्ति पार्टी नेपाल बाँकेको चुनावी अभियान सुरु
डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- नयाँ शक्ति पार्टी नेपाल बाँकेले बृद्धबृद्धाहरुसंँग आर्शिवाद लिएर आजदेखि चुनावी अभियान सुरु गरेको छ । नेपालगन्ज स्थित रहेको निलसागर बृद्धआश्रममा रहेका ८७ बर्षीय बृद्धा रामचन्द्र खनाल र ७५ बर्षीय जुनकीरी शाहीसंग आर्शिवाद लिएर नयाँ शक्ति पार्टीले चुनावी अभियान सुरु गरेको छ । नयाँ शक्ति पार्टीले प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रत्यक्ष […]
राष्ट्रिय मानव अधिकार आयोगले नेपालगन्जमा अन्तरक्रिया गर्दै
डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले आज नेपालगन्जमा अन्तरक्रिया गर्दैछ । निर्वाचन गतिविधि, वातावरणमैत्री विकासलगायतका बिषयमा पाठक नेतृत्वको टोलीले यहाँका सञ्चारकर्मी, मानवअधिकारकर्मी, सुरक्षा निकाय तथा निर्वाचन अधिकृतहरुसँग छलफल गर्न लागेको आयोगका निर्देशक मुरारी प्रसाद खरेलले जानकारी दिनुभयो । दिउँसो १ बजे आयोगकै कार्यालयमा छुट्टाछुट्टै छलफल कार्यक्रम आयोजना गरिएको […]
नेपालगन्ज उपमहानगरपालिकाको नगरसभा फेरि अनिश्चित
डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- भोलीका लागि तय गरिएको नेपालगन्ज उपमहानगरपालिकाको नगरसभा फेरि अनिश्चित बनेको छ । तयारी नपुगेको भन्दै मिति नै टुङ्गो नलागेर नगरसभा सारिएको हो । यसअघि भदौ २८ गतेका लागि तय गरिएको नगरसभा तयारी नपुगेको भन्दै कार्तिक २२ गते गर्ने भनेर बोर्ड बैठकले मिति टुङ्ग्याएको थियो । केही वडाहरुले वडा भेला सम्पन्न नगरेका […]
काँग्रेसलाई जिताउन काठमाण्डौंमा सक्रिय बन्दै अछामेली
अर्जुन शाह / काठमाडौ, कार्तिक,२१- आसन्न मंसिर २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लाई लिएर गाउँ सहरमा सबै आ-आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागिपरिरहेका बेला अछाममा क्षेत्र :१ र २ सङगै प्रदेश सभाका उम्मेदवारलाई जिताउन अछाममा मतदाता नामावली भएका तर विभिन्न काम कार्यका लाई राजधानी काठमाडौ बसोबास गर्ने अछामेली यो पटकको निर्वाचनमा अछामको नाम वेचेर खाने […]
भु पु बिद्यार्थी सँघद्वारा सर्वोदय नि.मा.वि लाई शैक्षीक सामाग्री वितरण
तनहुँ,कार्त्तीक,२०- तनहूँ जिल्लाको देवघाट गाउपालिका वडा नं.२ मा रहेको श्री सर्वोदय नि मा.वि मा भु पु बिद्दार्थी सँघले शैक्षीक सामाग्री वितरण गरेको छ । जिल्लाको दुर्गम कछार क्षेत्र भनेर चिनीने ब्यागन मा रहेको श्री सर्वोदय नि मा बि मा शैक्षिक स्तर उन्नती गर्ने हेतुले शैक्षीक सामाग्री हस्तान्त्ररण गरेको हो । संघले स्कुललाई २ वटा कम्प्यूटर, खेलकुदका सामग्री संगै छात्र बृद्धि प्रदान गरेको छ । भु पु […]










