प्रेम बहादुर राम्जा घोराही,जेठ,३१- न्युनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीले विज्ञापन प्राधिकरण समिति आवश्यकता रहेको बताउनुभएको छ । दाङको घोराहीमा भएको प्रदेश नम्बर पाँचमा श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा बोल्दै संयोजक केसीले यस्तो बताउनुभएको हो । सरकारी तथा निजीक्षेत्रको विज्ञापनहरुको समान वितरणका लागि विज्ञापन प्राधिकरण समिति गठन गर्न आवश्यकता रहेको संयोजक […]
ब्यानर न्यूज
असार १४ मै ४ वटै प्रदेशमा चुनाव गर्न सकिने गृहमन्त्रालयको निश्कर्ष
काठमाडौं ,जेठ,३१- चुनाव बहिस्कारका लागि आन्दोलन घोषणा गरेको राजपाको दुई दिने कार्यक्रम हेरिसकेपछि गृहमन्त्रालयका अधिकारीहरु आगामी असार १४ गते ४ वटै प्रदेशमा चुनाव गर्न सकिने निश्कर्षमा पुगेका छन् । ‘राजापाले गर्ने शक्ति प्रदर्शनमा जनसहभागिता कस्तो हुन्छ भनेर हामीले दुई दिनसम्म हेर्यौं,’ गृहमन्त्रालयका एक अधिकारीलेका अनुसार कतिपय जिल्लामा टायर बाल्ने र गाडी तोडफोड गर्ने घटनाहरु भए […]
राजपाको बन्दले बाँकेको जनजीवन प्रभावित
मधुपौडेल, बाँके,जेठ,३१- राष्ट्रिय जनता पार्टी नेपालले आहवान गरेको चारदिने आम हडतालको दोस्रो दिन बाँकेको जनजीवन प्रभावित भएको छ । राजपा नेता तथा कार्यकर्ताहरु नेपालगंजको विपि चौक लागायत विभिन्न चौकहरुमा प्रर्दशन गरेका छन । राजपार्टी नेपालका वरिष्ठ नेता पशुपति दयाल मिश्राका अनुसार आज अहिले सम्म कुनै अप्रिय घटना नघटेको बताउनु भएको छ । राजपानेपालका कार्याकर्ताले हिजो नेपाली […]
रफत संचार बाँके शाखाद्वारा उम्मेदवारका प्रतिनिधिहरु संग भेट
मधुपौडेल, बाँके,जेठ,३१- आवाज विहिनहरुको आवाज शान्तिका लागि रफत भन्ने शिर्षकका साथ स्थापन भएको रफत संचार बाँके शाखाले आज मेयर उम्मेदवारका प्रतिनिधिहरु संग साक्षातकार कार्यक्रमको आयोजना गराएको छ । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टिका मेयरका उम्मेदवार डा. धवल समशेर राणा र नेपाली कांग्रसबाट मेयरका उम्मेदवार डा. सुरेश कुमार कनोडियाको उपस्थिति रहेको थियो । दुवै नेताको नेपालगंजको विकास […]
जापानको फुकुओकामा दोश्रो पटक समर कप २०१७ फुटसल प्रतीयोगिता हुने
सन्जीब राना मगर, फुकुओका,जापान,जेठ,३१- जापानको फुकुओका शहरमा दोश्रो पटक समर कप २०१७ फुटसल प्रतीयोगिता हुने भएको छ । जापानमा वसोवास गर्दै आईरहेका समाजसेवी, व्यवसायी नेपालीहरु तथा विद्यार्थी भिजामा अध्यन गरिरहेका विद्यार्थी विच चिनजान तथा भाईचाराको सम्बन्ध अभिबृद्वि गराउने उद्देश्यले प्रतीयोगीता गराउन लागेको खुकुरी एफ.सी परिवारले जनाएको छ । फुटसल प्रतीयोगितामा २५ टिमले सहभागी हुन पाउने आयोजकले जानकारी […]
एमालेसहित सत्ता गठनबन्धन राजपासँग गम्भिर वार्ता गर्दै
काठमाडौं,जेठ, ३१- राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागि गराउन शीर्ष दलहरुले आज पनि वार्ताको प्रयास जारी राख्ने भएका छन् । निर्वाचन छोडी आन्दोलमा होमिएको राजपालाई सहमतीमा ल्याउन प्रमुख प्रतिपक्षी एमालेसहित सत्ता गठनबन्धनले आज निर्णायक वार्ता गर्ने भएका हुन् । स्थानीय तह दोस्रो चरणको निर्वाचन विथोल्ने गरी आन्दोलन थालेको राजपासँग सत्ता गठबन्धन र विपक्षी एमालेले आज […]
जेठ मसान्त सम्म बाजुराको विकासे योजनाको ८० प्रतिशत काम सम्पन्न
रमित बि.क. बाजुरा,जेष्ठ ३१- बिकासमा पछाडी पारिएको भनिएको बाजुराको विकासे बजेट यो वर्ष सिघ्र कार्यान्वयन भएको बताईएको छ । बाजुराका झण्डै ७ सय बढि आयोजना मध्ये जेठको अन्तिम सम्म ८० प्रतिशत काम सम्पन्न भएको जिल्ला समन्वय समितिका संयोजक एवं साविकका स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनुभएको छ । जिल्लामा सञ्चालित योजना मध्ये प्राःयजसो योजना मठ […]
अबको बाटो आर्थिक सम्बृद्धिको : युवा नेता पाण्डे
रमित बि.क. बाजुरा,जेष्ठ ३१, व्यबस्थापिका सांसद एवंम नेपाली कांग्रसका केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले नेपाली कांग्रेसको अबको बाटो आर्थिक तथा समाजिक समृद्धिको रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बझाङ्ग शाखले मंगलवार विहान बझाङ्गको चैनपुरमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै यस्तो बताउनुभएको हो । नेपाली कांग्रेसले विगतमा राष्ट्रिय राजनीति परिवर्तनका लागि राजनीतिक एजेण्डाको अगुवाई गर्दे देश […]
महाकाली अञ्चल अस्पतालमा डाक्टरको अभाव
होम योगी, महेन्द्रनगर,जेठ,३०- महाकाली अञ्चल अस्पतालमा डाक्टरको अभाव रहेको सुनेर महेन्द्रनगर पुगेका तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालमा तत्काल विशेषज्ञ डाक्टर पठाउने आश्वासन दिएका थिए । तर, त्यो आश्वासन उनको कार्यकालमा पूरा हुन सकेनन् । सरकार फेरिएसँगै स्वास्थ्यमन्त्री गगन थापा मन्त्रालयको जिम्मेवारीबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्री गगन थापाले आश्वासन कार्यान्वयन गराउन नसकेको अवस्थामा गत […]
कञ्चनपुरको हिरासतमा रहेका कञ्चन र पूजा प्रहरीको विशेष निगरानिमा
होम योगी, महेन्द्रनगर, जेठ,३०- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका कञ्चन नाथ र पूजा नाथलाई प्रहरीले विशेष निगरानिमा राखेको छ । आज पनि उनीहरुलाई कसैसँग भेट्न दिइएको छैन । उनीहरुलाई कानुन व्यवसायी राख्ने अधिकारबाट समेत बञ्चित गरिएको छ । माथिको आदेश भन्दै कसैलाई पनि उनिहरुलाई भेट्न दिइएको छैन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी […]










