गृह जिल्ला नेपालगन्ज महोत्सवमा गोपाल नेपाल जिएमलाई दर्शकहरुको यति धेरै माया

नेपालगंज,माघ,१- नेपालगन्ज महोत्सवको छैठौ दिन मंगलबार चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएमले दर्शकहरुलाई झुमिझुमी नचाएका थिए। माघी बिदाको दिन पारेर महोत्सवमा करिब १० हजार भन्दा बढी दर्शकहरुको उपस्तिथी रहेको थियो। गायक जिएमले आफ्नो गृह जिल्लामा पहिलो पटक यति धेरै दर्शकहरुको साथ पाएको बताए। पौष २६ देखि सन्चालनमा आएको महोत्सव माघ ८ गते सम्म लाग्ने आयोजकले […]

नेपालगन्ज महोत्सवमा माग्नेले हसाए अनि गोपालले झुमिझुमी नचाए

नेपालगंज,माघ,१- नेपालगन्ज ममोत्सवको छैठौ दिन मंगलबार बहुचर्चित हास्यकलाकार केदार घिमिरे माग्ने बुढा , सितादेवी तिमिल्सिना र चर्चित लोक दोहोरी गायक गोपाल नेपाल जिएमले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। चर्चित गीत साउदी मलेसिया गाउदै स्टेज उक्लेका गायक जिएमले नक्कलि मोरि , आइएमई गर , मारामार , थरुनिको माया, उल्काभो लगाएतका दर्जनौ गीतजरु गाएर उपस्थित दर्शकहरुलाई […]

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं,माघ,१- आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।त्यसैले यस […]

नेपालगन्ज महोत्सवमा आज हास्यकलाकार माग्ने बुढा र गोपाल नेपाल जिएम आउने

नेपालगन्ज,माघ,१- एजि सर्भिस प्रालिको आयोजनामा सन्चालन भईरहेको नेपालगन्ज महोत्सव २०७५ को आज छैठौ दिन बहुचर्चित हास्यकलाकार केदार प्रसाद घिमिरे ९ माग्ने बुढा० र चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएम आउने भएका छन। त्यस्तै नृत्य प्रतियिगिताको मेगा राउन्डको लागि पनि आजै नृत्य प्रतियोगिता हुने प्रचारप्रसार समितितिका संयोजक सुनिल रेग्मिले जानकारी दिए। साथै रेग्मिका अनुसार आज हुने […]

समाजसेवी उपप्रमुखद्धारा आफ्नै तलबभत्ता बाट शारीरिक अपाङ्गतालाई लत्ताकपडा बितरण

कोहलपुर,पौष,३०- चिसो मौसमको बेलामा मानिसहरुलाई खान भन्दा न्यानो कपडा लगाउन र ओड्न अति आवश्यक रहेको हुन्छ । आज कोहलपुर नगरपालिका कि उपप्रमुख सन्जु कुमारी थारुले आफनो तलबभत्ताबाट केही रकम कटाएर शारीरिक अपाङ्गता भएकाहरुलाई वितरण गरेकी छिन् । आज कोहलपुरमा अपाङ्ग नव जीवन केन्द्रको समन्वयमा उपप्रमुखको आर्थिक सहयोगमा १५ जना जति शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ताकपडा […]

शान्ती श्रीले बोलमाया गाउँदा नेपालगन्ज महोत्सवमा सबका आँखा रसाए

नेपालगन्ज,पुस,३०- नेपालगन्ज ममोत्सवको पाचौ दिन सोमबार बहुचर्चित लोकदोहोरि गायिका शान्ती श्री परियारले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिनुका साथै सबैका आखामा आँसु रसाउने बनाएकी थिइन। बहुचर्चित गीत बोलमाया गाउँदै स्टेज उक्लेकी गायिका परियारले बोलमाया, मायामा राजनीती भो, नौजाले माया लगाएतका दर्जनौ गाएर दर्शकहरुलाई नचाएकी थिईन भने बोलमाया गीत गाउँदा दर्शकहरु स्तब्ध भएका थिए। त्यस्तै प्रचारप्रसार संयोजक […]

नेपालगन्ज महोत्सवमा आज बहुचर्चित गीत बोलमायाकी गायिका शान्ति श्रीपरियार आउने

नेपालगन्ज,पुस,३०- एजि सर्भिस प्रालिको आयोजनामा सन्चालन भईरहेको नेपालगन्ज महोत्सव २०७५ को आज पाँचौ दिन बहुचर्चित गायिका शान्ति श्री परियार , गायक जय रावल लगाएत नृत्य प्रतियिगिताको दोस्रो दिनको क्वाटर फाइनलको प्रस्तुती लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।

रेश्मा र एसकुमारको साथमा झुम्यो नेपालगन्ज

नेपालगंज,पुस,२९- नेपालगन्ज महोत्सवको चौँथो दिन आइतबार नेपाल आइडलका झक्कड थापा, गायिका रेश्मा पुन र बहुचर्चित गायक एसकुमारले दर्शकलाई झुमीझुमी नचाए।चर्चित गीत मैले छोएको पानी चल्दैन भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक एसकुमारले हे तुल्सी , मायाको डोलि चढाई लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका रेश्मा […]

जापानको फुकुओकामा माघी पर्व धुमधाम संग मनाईयो ( फोटो फिचर )

फुकुओका,जापान,पुष,२९- नेपाल मगर संघ क्युशु जापानले मगर समुदायको महान पर्व माघे संक्रान्ती आज आईतबार मनाएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृतीजोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व धुमधमाका साथ मनाएको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण […]

सम्झना लामिछानेको “तालु खुइले बाहुन” बजारमा

नेपालगंज,पौष,२९- घरमा पराल, फुलफुलेर पहेलै, बनैमा फुल बसायो लगायतका दर्जनौ चर्चित लोकदोहोरी गीतहरुमा आवाज दिसकेकी बहुचर्चित लोकदोहरी गायिका सम्झना लामिछानेको रोइला गीत “तालु खुइले बाहुन” बजारमा सार्बजनिक भएको छ। प्रकाश पौडेलको प्रस्तुती रहेको उक्त गीतमा आवाज सम्झना लामिछाने र किरण चापागाईंको रहेको छ। किरण चापागाईंको शब्द सङ्गीत रहेको उक्त गीत सम्झना लामिछानेको आफ्नै युटुब च्यानलबाट बजारमा […]